Author Archive

बैंक नहुदा जाजरकोट नलगाडका उपभोक्तालाई सास्ती

जाजरकोट,नलगाड नगरपालिकाको प्रशासनिक केन्द्र रहेको दल्लीमा हालसम्म कुनै पनि बैंक नहुदा नगरपालिकाले दिएको योजना भुक्तानी चेक साथमा लिएर उपभोक्ता समितिका अध्यक्ष÷कोषाध्यक्षहरु जिल्ला सदरमुकाम खलंगा पुग्न बाध्य भएका छन् । बैंकिक करोवार गर्नका लागि नगरपालिकाले दिएको चेक

अँध्यारोमा यस्तो ब्रह्मलुट ? भित्र डेढ सय निर्णय, बाहिर सात वटा सार्वजनिक

शेरबहादुर देउवा नेतृत्वको सरकार (मन्त्रिपरिषद बैठक) बाट केही लोकप्रिय देखिने खालका निर्णय सार्वजनिक गरिए पनि बाँकी सबै लुकाइएका छन् ।  मन्त्रिपरिषदबाट गरिएका निर्णयहरु सरुवा, बढुवा, राजनीतिक नियुक्ति, विदेश भ्रमण, सुरक्षा निकायहरुमा दरबन्दी सिर्जना, नीतिगत परिवर्तन, संसदद्धारा

मुख्यमन्त्री बन्न नेताहरूको यस्तो रस्साकस्सी

मुख्यमन्त्रीका आकांक्षी नेताहरू संसदीय दलको नेता बन्ने दौडमा लागेका छन्। सातमध्ये ६ वटा प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने सम्भावना छ। संसदीय दलको बैठकमार्फत दलको नेता चुनिने भएकाले मुख्यमन्त्रीका आकांक्षीहरू सम्बन्धित प्रदेशमै सक्रिय हुन थालेका छन्। एमालेबाट

गाईवस्तुले खान थाले चकलेट !

मानिसले रुचाउने चकलेट अब गाईवस्तुका लागि उत्पादन हुन थालेको छ। मोरङको एक उद्योगले गाईवस्तुको दानाका रूपमा चकलेट उत्पादन गरेको हो। विशेष गरी यो चकलेट दूध दिने गाईवस्तुका लागि लाभदायी हुने उद्योगको दावी छ। बजारीकरणसँगै घाँस र

भीआईपी सुरक्षा वर्षमा ३ अर्ब खर्च

लुक संघीय संरचामा गएसँगै नेपालमा प्रहरीको करिव १० प्रतिशत जनशक्ति विशिष्ठ व्यक्तिको सुरक्षामा खटाउनुपर्ने भएको छ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखसहितका केन्द्र र प्रदेशअन्तर्गतका बहालवाला तथा पूर्व पदाधिकारी र अन्य व्यक्तिका निजी सुरक्षामा ६ हजार ५

नलगाड नगरपालिकाद्वारा सामाजिक सुरक्षा ब्यबस्थापन गर्न बृहत अन्तरक्रिया

नलगाड नगरपालिकाले सनिवार अवलगुर्तामा अपाङ्ग ब्यक्तिहरुसंग अन्तरक्रिया गरेको छ । सामाजिक सुरक्षालाई ब्यबस्थापन गर्न नलगाड नगरपालिकाले अपाङ्ग ब्यक्तिहरुसंग अन्तरक्रिया गरेको हो । अपाङ्ग ब्यक्तिहरुको अधिकारलाई ग्यारेण्टी गर्न नगरपालिकाले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर

गोर्खाल्यान्ड नेता नेपाल प्रहरीले पक्राउ गरि भारतीय प्रहरीलाई बुझाएपछि बेपत्ता

भारतीय प्रहरीको खोजीको सुचीमा रहेका गोर्खाल्यान्ड आन्दोलनका एक सदस्य सञ्जय थुलुङ रहस्यमय ढंगबाट पक्राउ परेका छन् । भारतीय सरकारले खोजी तीव्र बनाएपछि नेपालमा लुकिछिपी बस्दै आएका थुलुङलाई नेपाल प्रहरीको विशेष ब्युरोले पक्राउ गरी भारतीय प्रहरीलाई जिम्मा

एक्लाएक्लै एकता वार्ता : ओलीको आँखा प्रधानमन्त्रीमा, दाहालको अध्यक्ष ?

पार्टी एकताको ‘निर्णायक’ छलफलमा रहेका एमाले(माओवादी केन्द्र दुवै पार्टीका अध्यक्ष आ(आफ्नै रणनीतिमा देखिएका छन् ।शुक्रबार  बेलुका दुई अध्यक्षबीच भएको ‘गोप्य वार्ता’ पनि एक(अर्कालाई मनाउने रणनीतिका कारण निष्कर्षमा पुग्न सकेन। सरकार पहिले कि पार्टी एकता र दुई

यी हुन प्रचण्ड र ओलीले टुंग्याएका मुख्यमन्त्री (नामसहित)

एमाले–माओवादी नेतृत्वको बामगठबन्धनले मुख्यमन्त्री र सभामुखको नाम टुंगो लगाएको खुलासा भएको छ । गठबन्धनका प्रमुख नेताद्धय केपी शर्मा ओली र प्रचण्डबीचको आन्तरिक सहमति भएको खुलासा भएको हो । प्रदेश नम्बर २ मा बाहेक ६ वटै प्रदेशमा

भारतीय जेलबाट एक बालिकाको उद्धार

पाँच वर्षदेखि भारतको बहराइज जेलमा रहेकी एक नेपाली बालिकाको उद्धार गरिएको छ। जिल्ला बालकल्याण समितिले आठबीसकोट नगरपालिका– १ कि ६ वर्षीया करिष्मा विकलाई उद्धार गरेर नेपाल ल्याइएको हो। पाँच वर्षदेखि आफ्नी आमाका साथमा कारागारभित्र रहेकी बालिकालाई