Author Archive

प्रहरीको खोजी सूचीमा रहेका सांसद नवराज सिलवाल सुटुक्क संसद भवन भित्र

प्रहरीको खोजी सूचीमा रहेका सांसद नवराज सिलवाल संघीय संसद भवनभित्र पुगेका छन् । एमाले–माओवादीतर्फबाट संघीय संसदमा निर्वाचित सांसदहरुलाई प्रशिक्षण दिन आयोजना गरिएको कार्यक्रममा भाग लिन सिलवाल संसद भवन नयाँ बानेश्वर पुगेका हुन् । उनी शनिबार बिहान

नागार्जुनको जामाचोमा संचारकर्मीको सहभागितामा बृहत सञ्चार उत्सव

काठमाडाैँ,उपत्यकाको उत्तर पश्चिमी क्षेत्र नागार्जुनको जामाचोमा संचारकर्मीको सहभागितामा सञ्चार उत्सव मनाइएकाे छ । नेपाल मण्डल पर्यटन नगरी, विश्व साइकल यात्री प्रतिष्ठानले पर्यटन प्रबद्भनका लागि पर्यटन महत्सव अभियानकाे थालनी स्वरूप संचार महत्सव मनाएकाे हाे  ।  जामाचो सञ्चार उत्सव

कहाँ कसरी हुन्छ राष्ट्रपतिको निर्वाचन ?

काठमाडौं । फागुन २९ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि काठमाडौंको नयाँ बानेश्वरस्थितअन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा निर्वाचन कार्यालय स्थापना गरिएको आजको राजधानी दैनिकले लेखेको छ। संघीय संसद् भवनका रूपमा समेत प्रयोग गर्न लागिएको सो स्थानमा बिहीबार निर्वाचन आयोगले

नेपाली राष्ट्रिय क्रिकेटर सन्दिपले रचे अर्को इतिहास

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेटर सन्दिप लामिछाने क्रिकेट वेष्ट इण्डिजको आयोजनामा हुने क्यारेवियन प्रिमियर लिग (सीपीएल) मा अनुबन्धित भएको छ। सन्दिपलाई बिहीबार राति इंग्ल्याण्डमा भएको अक्सनमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले ५ हजार डलरमा खरिद गरेको हो।

भाइबरबाट १० लाख ठग्ने भाइबरकै सहयोगमा पक्राउ

भाइबरबाट लट्री परेको सूचना पठाएर १० लाख ठगी गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् । उनीहरूले २५ लाखसम्म लट्री परेको सूचना भाइबरबाट पठाउने गरेका थिए । लट्री परेको भन्दै रकम माग्ने मुख्य योजनाकार भने अझै पक्राउ

एमालेमा मन्त्री छान्न झमेला: अप्ठ्यारोमा ओली

काठमाडौं – १४ फागुनमा चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद्को संख्या ७ पुगेको छ । बाँकी रहेका ११ मन्त्रालयमध्ये फोरमलाई कम्तीमा २ मन्त्रालय दिने हो भने ९ वटा मात्र बाँकी रहन्छ । अहिलेसम्म एमालेबाट ४ र माओवादीबाट २

अब प्रधानमन्त्री कार्यालयमा छुट्टै मन्त्री

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा क्याबिनेट मन्त्री राख्ने तयारी गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ । संघीय शासनमा सफलता हासिल गरेका मलेसिया, अस्ट्रेलिया र क्यानडाको सिको गरी प्रधानमन्त्रीलाई सघाउन छुट्टै मन्त्री राख्ने गृहकार्य थालिएको कार्यालयले

प्रधानमन्त्री कार्यालय थप शक्तिशाली,गृह मन्त्रालयको समेत अधिकार खोसियो

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई थप शक्तिशाली बनाएको छ । नागरिकले महसुस गर्ने परिवर्तन दिनुपर्ने दबाबमा रहेको प्रधानमन्त्री केपी ओलीले बुधवार मन्त्रिपरिषद्बाट सरकारको कार्यविभाजन नियमावली २०७४ स्वीकृत गराउँदै आफ्नो कार्यालयमा अवशिष्ट अधिकार हुने प्रबन्ध गरेका हुन्

नेपालगन्ज विमानस्थलको धावनमार्ग मर्मतमा ढिलाइ

नेपालगन्ज विमानस्थलको धावनमार्गको मर्मत कार्यमा ढिलाइ हुँदा पश्चिम नेपालको पर्यटन व्यवसाय प्रभावित भएको छ। धावनमार्ग मर्मतका लागि दिउँसो ३ बजेपछि विमानस्थल बन्द गरिँदा नेपालगन्जबाट काठमाडौं लगायत ६ नम्बर प्रदेशका पहाडी तथा हिमाली जिल्लाहरुका यात्रुले सास्ती खेप्दै

गुप्तचरसहित शक्तिशाली विभागहरु प्रधानमन्त्री कार्यालय मातहतमा

प्रधानमन्त्री केपी शर्मा ओलीले केही महत्वपूर्ण विभागहरु प्रत्यक्ष आफ्नो मातहत ल्याएका छन्। विभिन्न मन्त्रालयहरु मातहत रहेका विभागहरुलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद् मातहत ल्याइएको हो। बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभाग, सम्पती शुद्धिकरण अनुसन्धान