Author Archive
निजी मेडिकल कलेज धेरै हुनेमा नेपाल एसियामै अगाडि
निजी मेडिकल कलेज धेरै हुने देशमध्येमा नेपाल एसियामै अगाडि रहेको छ। साउथ–इस्ट एसिया जर्नलका अनुसार कम्युनिस्ट शासन व्यवस्था भएका मुलुकमा मात्र होइन पुँजीवादी देशमा समेत अधिकांश मेडिकल कलेज सरकारबाटै सञ्चालित छन्। चीन र उत्तर कोरियाबाहेक श्रीलंका,
असोजमा नेपाल-चीन संयुक्त सैन्य अभ्यास
नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यास ‘सगरमाथा फ्रेन्डसिप’को दोस्रो संस्करण असोज १ देखि १२ गतेसम्म चीनको छेन्दूमा हुने भएको छ। गत वर्ष नेपालमा भएको संयुक्त सैन्य अभ्यासको दोस्रो संस्करण चीनको सिचुवान प्रान्तको छेन्दूमा
त्रिभुवन विमानस्थलबाट एक करोडको सुन बरामद, दुई भारतीय पक्राउ
एक करोड भन्दा बढीको सुनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जनालाई नियन्त्रणमा लिएको छ । शनिबार बैंककबाट थाई एयरको टीजी ३१९ विमान चढेर काठमाडौं आएका भारतीय नागरिक इमरान र आरिफ अलिलाई महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयको
तुलसी रोपेर मनाइँदै हरिशयनी एकादशी
हिन्दु धर्मावलम्बीहरूले घरघरमा तुलसीको विरुवा सारेर सोमबार हरिशयनी एकादशी मनाउँदैछन्। आषाढ शुक्ल पक्षको एकादशीलाई नै हरिशयनी एकादशी वा देवशयनी एकादशी भनिन्छ। यो वर्ष जेठमा परेको अधिकमासका कारण असारको एकादशी साउनमा परेको हो। वैष्णव परम्पराअनुसार यो दिनदेखि

अब ‘एक घर एक रोजगार’ राेजगारी नपाए ६० दिनको तलब
सरकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत वार्षिक रुपमा प्रतिपरिवार कम्तिामा १ सय २० दिनको रोजगार सुनिश्चितता हुनेगरी आन्तरिक रोजगारीको प्रारम्भिक खाका तयार गरेको छ। न्यूनतम ‘एक परिवार’ एक रोजगार’ नभए परिवारको एक जनालाई न्यूनतम १ सय २० बराबरको
साइबर क्राइम र मानव बेचबिखन हेर्न बेग्लै ब्युरो
साइबर अपराध र मानव बेचबिखन तथा ओसारपसार अर्थात् ह्युमन ट्राफिकिङका घटना अनुसन्धान गर्न नेपाल प्रहरीमा बेग्लै ब्युरो बन्दै छ। साइबर क्राइम ब्युरो (सिसिबी) र ह्युमन ट्राफिकिङ ब्युरो (एचटिबी) गठन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। प्रहरी प्रधान
स्वास्थ्य क्षेत्रको सिण्डिकेट अन्त्य गर्नुपर्छः मन्त्री यादव
उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अस्पताललाई उद्योग र व्यापार बनाएका कारण स्वास्थ्य क्षेत्र ध्वस्त भएको बताएका छन् । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं. १३ चुनिखेलमा आइतबार स्वास्थ्य चौकी भवन हस्तान्तर कार्यक्रम मन्त्री यादवले स्वास्थ्य क्षेत्रभित्रको ठेकेदारी
दोहोरो शतक प्रहार गर्ने फखर बने पहिलो पाकिस्तानी
फखर जमान एकदिवसीय क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने पहिलो पाकिस्तानी खेलाडी बनेका छन्। शुक्रबार भएको खेलमा जमानको कीर्तिमानी प्रदर्शन गरेपछि पाकिस्तानले घरेलु टोली जिम्बावेलाई २२४ रनले पराजित गर्यो। बुलावायोमा जमानले अविजित २१० रन बनाएपछि पाकिस्तानले निर्धारित
एचआईभी संक्रमित तेस्रोलिंगी बढ्दै, भारतबाट फर्केकाहरुमा जोखिममा
तेस्रोलिंगी महिला तथा पुरुष र समलिंगीहरु एचआइभीलगायतका यौनजन्य सरुवा रोगको उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ। राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले गत असारदेखि चैतसम्म एचआईभी जोखिममा परेका समूहको जैविक र व्यवहारिक अनुसन्धानमा यस्तो देखाएको
बझाङमा पहिरोमा परी चारजनाको मृत्यु
बझाङको खप्तड छान्ना गाउँपालिका-६ बयानामा पहिरोमा परी एकै परिवारका तीनसहि चारजनाको मृत्यु भएको छ। पहिरोमा परी अन्य दुईजना घाइते भएका छन्। पहिरोमा पुरिएर स्थानीय २९ वर्षीया महेश्वरी देवी थापा, उनकी ५० वर्षीया सासु उज्जली देवी थापा

