Author Archive

अख्तियारकै कर्मचारी ४ लाख घुस लिदालिदै रंगेहात पक्राउ

नेपालगञ्ज घुस लिईरहेको अवस्थामा अख्तियारकै कर्मचारी रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतमा कार्यरत प्रहरी सहायक निरीक्षक(असई) जन्म अधिकारीलाई आयोग केन्द्रिय कार्यालयबाट खटिएको टोलीले घुससहित पक्राउ गरेको हो । अधिकारीलाई ४ लाख घुससहित

होटल ब्यवसायी संघ बाँकेको सह- कोषध्यक्षको उम्मेदवारीमा जुना कँडेल

 निकट भबिश्यमै हुन लागेको होटल ब्यवसायी सँघ बाँकेको सह कोषाध्यक्षमा नेपालगञ्ज एरर्पोट संगम होटलकी प्रोपाइटर जुना कँडेलले पदाधिकारीमा उम्मेदवारी दिने भएकी छन । समाबेशी साझा समुहबाट कँडेलले सह काेषाध्यक्षमा उम्मेद्वारी दिएकि हुन । उक्त प्यानलबाट अध्यक्षमा

सात दिने पत्रकारिता तालिम समापन समारोहमा जे देखियो

नेपालगञ्ज एक हप्ता अगाडि सुरु भएको पत्रकारिता तालिम सम्पन्न भएको छ । कुसे न्युज डटकमको आयोजनामा करिब ७ दिनसम्म चलेकाे पत्रकारिता तालिम शनिवार नेपालगन्ज स्थित सिएस्टी होटलको सभाहलमा सम्पन्न भएको हाे।  २. तालिममा मध्य तथा सुदुरपश्चिमका

बनभाेजबाट फर्कदै गर्दा दुर्घटनामा परी एसपी पोखरेलको मृत्यु

बारामा भएको सवारी दुर्घटनामा एसपी बलराम पोखरेलको निधन भएको छ । दुर्घटनामा प्रमुख जिल्ला अधिकारी (सिडीओ) गम्भीर घाइते भएका छन् । बाराको कलैयाबाट निजगढ जादैं गर्दा सशस्त्र प्रहरी उपरीक्षक (एसपी ) बलराम पोखरेल र बाराका प्रमुख

यसरी सम्पन्न भयो एक हप्ते बिशेष फरकधारको पत्रकारिता तालिम

बाँके,नेपालगञ्ज एक हप्ता अगाडि सुरु भएको पत्रकारिता तालिम सम्पन्न भएको छ । कुसे न्युज डटकमको आयोजनामा करिब ७ दिनसम्म चलेकाे पत्रकारिता तालिम शनिवार नेपालगन्ज स्थित सिएस्टी होटलको सभाहलमा सम्पन्न भएको हाे।  कुसेन्युज डटकमका प्रधान सम्पादक भौतिक

कार्यालय रित्तै कर्मचारी भ्रमणमा

 दैनिक कामकाज प्रभावित हुने गरी पलाँता गाउँपालिकाका सबै कर्मचारी भ्रमणमा गएका छन् । प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुस्मा कर्मचारी समायोजन फर्म भर्न दुई साता अघि काठमाडौ गएपछि अन्य कर्मचारी भ्रमणमा गएका हुन् । गाउँपालिका अध्यक्ष गाउँपालिकामा

नेपाल र भारतबीच ‘इनर्जी बैंकिङ’मा सहमति

नेपाल र भारतबीच विद्युत भण्डारण अर्थात ‘इनर्जी बैंकिङ’मा सहमति भएको छ । एक देश र अर्को देशबीच चाहिएका बेला उर्जा आयात निर्यात गर्ने प्रणाली नै ‘इनर्जी बैंकिङ सिस्टम’ हो । यो सहमतिसँगै नदी प्रवाह (आरओआर) र

कोहलपुरकी यी ‘हजुरआमा’लाई कसले बोकायो अफिम ?

भारतको रुपैडिहामा एक नेपाली बृद्धा ठूलो मात्रामा लागूऔषध अफिमसहित पक्राउ परेकी छन् । नेपाली नाका पार गरेर भारतको रुपैडिहा पुगकी बाँकेको कोहलपुर घर बताउने जोगमायालाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले दुई किलो ८ सय ग्राम

नेपालगन्जमा चट्याङ्ग लागेर एक युवकको मृत्यू

नेपालगन्ज ,बाँकेको नेपालगन्जमा चट्याङ्ग लागेर शुक्रबार एक जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–२३ जंगलीसिंह पुरवाका ३७ बर्षका लाल मोहम्मद दर्जीको चट्याङ्ग लागेर मृत्यु भएको हो । दिउँसो साढे १ बजेतिर परेको चट्याङ्ग लागेर गम्भीर घाइते

प्रतिपक्षी दलको विरोधबीच चिकित्सा शिक्षा विधेयक पारित

नेपाली कांग्रेसका सांसदहरुको विरोधका बावजुद चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएको छ। शिक्षा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले संसदमा पेश गरेको विधेयक संसदको बहुमतले पारित भएको हो।  सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसदको विरोधबीच शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि