Author Archive

हुम्लामा आगलागीबाट २८ घर जले

हुम्लामा आगलागीबाट २८ घर जलेका छन्। शुुक्रबार राति आगलागी हुँदा करिब डेढ करोड बराबरको क्षति पुगेको स्थानीय प्रशासनले जनाएको छ। हुुम्ला सदरमुुकाम सिमकोटबाट चार दिन पैदल लाग्ने ताँजाकोट गाँउपालिकाको वडा नम्बर १ काँडाजिमानाको घटवनामा रहेका घरगोठमा

मोहन वैद्य भन्छन् – प्रचण्ड र बाबुरामले क्रान्तिको खिल्ली उडाए

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले प्रचण्ड र बाबुराम भटरार्इले जनयुद्भकाे खिल्ली उडाएकाे बताएका छन । बैदयले भरतपुरकाे एक कार्यक्रममा संबाेधन गर्दै प्रचण्ड र बाबुराम क्रान्तिकाे नाममा खिल्ली उडाएकाे बताए ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल

सीमा क्षेत्रमा स्तम्भ निर्माण र मर्मत कार्य हुँदै

नेपाल भारत नाका क्षेत्रमा ५९ वटा सीमा स्तम्भ पुनः निर्माण र मर्मत गरिदै छ । दाङको भू-भाग ८३ किलोमिटरमा ७७ वटा सीमा स्तम्भ रहेका छन् । ७७ मध्ये ३७ मुख्य र ४० वटा सहायक छन् ।

अखिल क्रान्तिकारीले गर्‍यो यस्तो अाग्रह सहित शैक्षिक हड्‍ताल

काठमाडौं। नेरास्वविययु (क्रान्तिकारी) भोलि (अाइतबार) शैक्षिक संस्था बन्द गर्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनका महासचिव दिपेन्द्र चलाउनेसहित देशभर नेता-कार्यकर्तालाई रिहाइ नगरेको भन्दै विरोधस्वरुप हड्‍तालको घोषणा गरेको हो । यसअघि संगठनका अध्यक्ष पूर्णबहादुर

बन्ला त विश्व रेकर्ड टुँडिखेलमा हजारौंले बुद्ध वचन त बाचन गरे

हजारौं मानिस टुँडिखेलमा भेला भएर एक साथ भगवान गौतम बुद्धको वचन धम्मपद बाचन गरेका छन् । विश्व कीर्तिमान बनाउने प्रयासमा शनिबार कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड समेत मेत सहभागी भएका थिए ।

जिल्ला समन्वय समितिबाट रुण्टीगढीमा अनुगमन

जिल्ला समन्वय समिति रोल्पाले आज रुन्टीगढी गाउँपालिकामा अनुगमन गर्नुका साथै अन्तरक्रिया कार्यक्रम गरेको छ । जिल्लाका गाउँपालिकाहरुको अनुमगन गर्ने अभियान अनुसार आज रुन्टीगढी गाउँपालिकाको अनुगमन गरिएको हो । अनुमगनमा जिल्ला समन्वय समितिका प्रमुख राज बहादुर बुढा,

घूस बाँडफाँडमा कुराे नमिल्दा कर्मचारीबीच कुटाकुट

हाकाहाकी घूस लिने कैलाली मालपोत र नापी कार्यालयका केही कर्मचारीबीच रकम बाँडफाँटको विषयलाई लिएर कार्यालयभित्रै कुटाकुट भएको छ । कुटाकुट हुँदा एकजना सख्त घाइते भएका छन् । प्रहरीले कुटपिटमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएर छाडेको छ

चौधरी हिरासतमा,सिलवाल हात हल्लाउँदै सांसद भवनमा

सिलवाल संसद भवन प्रवेश गरिरहँदा अर्का सांसद रेशम चौधरी भने हिरासतमा रहेका छन् ।  प्रहरीकाे खाेजी सुचिमा रहेका पूर्व डीआइजी एवं सांसद नवराज सिलवाल अाज एक्कासी संसद भवनमा देखिएका हुन् । एमाले र माओवादीका सांसदहरुको संयुक्त

प्रहरीको खोजी सूचीमा रहेका सांसद नवराज सिलवाल सुटुक्क संसद भवन भित्र

प्रहरीको खोजी सूचीमा रहेका सांसद नवराज सिलवाल संघीय संसद भवनभित्र पुगेका छन् । एमाले–माओवादीतर्फबाट संघीय संसदमा निर्वाचित सांसदहरुलाई प्रशिक्षण दिन आयोजना गरिएको कार्यक्रममा भाग लिन सिलवाल संसद भवन नयाँ बानेश्वर पुगेका हुन् । उनी शनिबार बिहान

नागार्जुनको जामाचोमा संचारकर्मीको सहभागितामा बृहत सञ्चार उत्सव

काठमाडाैँ,उपत्यकाको उत्तर पश्चिमी क्षेत्र नागार्जुनको जामाचोमा संचारकर्मीको सहभागितामा सञ्चार उत्सव मनाइएकाे छ । नेपाल मण्डल पर्यटन नगरी, विश्व साइकल यात्री प्रतिष्ठानले पर्यटन प्रबद्भनका लागि पर्यटन महत्सव अभियानकाे थालनी स्वरूप संचार महत्सव मनाएकाे हाे  ।  जामाचो सञ्चार उत्सव