Author Archive

गुप्तचरसहित शक्तिशाली विभागहरु प्रधानमन्त्री कार्यालय मातहतमा

प्रधानमन्त्री केपी शर्मा ओलीले केही महत्वपूर्ण विभागहरु प्रत्यक्ष आफ्नो मातहत ल्याएका छन्। विभिन्न मन्त्रालयहरु मातहत रहेका विभागहरुलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद् मातहत ल्याइएको हो। बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभाग, सम्पती शुद्धिकरण अनुसन्धान

भारतमा दुई लाख नेपाली महिला यौन शोषणको सिकार

दुई लाख नेपाली महिला तथा बालबालिका भारतमा दासतापूर्ण यौन शोषणको सिकार भइरहेका माइती नेपालले जनाएको छ । बुधबार हेटौँडामा आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै माइती नेपालले दुई लाख महिला तथा बालबालिका भारतमा दासतापूर्ण यौन शोषणको सिकार

हुम्ला सदरमुकाम सिमिकोटमा चलाउन हेलिकोप्टरबाट गाडी

राष्ट्रिय सडक सञ्जालले नजोडेको हुम्ला सदरमुकाम सिमिकोटमा हेलिकोप्टरबाट गाडी ल्याइएको छ । सुर्खेत विमानस्थलबाट सेनाको हेलिकोप्टर चार्टर गरेर सिमिकोट विमानस्थलमा गाडी ओरालिएको हो। व्यवसायी चिना रावतले सुर्खेतबाट सेनाको हेलिकोप्टरमा महिन्द्राको बोलेरो जिप ल्याएका हुन् । सदरमुकाममा

कर्णालीका सांसदहरुको दरिद्रता, महिना नपुग्दै एकएक लाख खल्तीमा

कर्णाली प्रदेशका सांसदहरुले एक महिना नपुग्दै एक एक लाख खल्तीमा हालेका छन् । संसद सुरु भएको महिना दिन पुगेको छैन, र पारिश्रमिक तथा सेवा–सुविधा सम्बन्धी ऐन बन्न नपाउँदै सांसदहरुले पेश्की भन्दै एक एक लाख खल्तीमा हालेर

चीनको केरुङ प्रवेशमा कडाइ, बाहिरी जिल्लाका मानिसलाई प्रतिबन्ध लगाउने निर्णय

बाहिरी जिल्लाबाट बसाइँ सरिआएका व्यक्तिलाई चीनको केरुङ जान रोक लगाउने यहाँका जनप्रतिनिधिले निर्णय गरेका छन्। प्रदेशसभा ३ नं अन्तर्गत रसुवाको ‘ख’ क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद प्रेमबहादुर तमाङका अनुसार बाहिरी जिल्लादेखि बसाइँ सरी अध्यागमन कार्यालयबाट नेपाल–चीन सीमा

बिना निष्कर्ष टुङ्गियो बाम गठबन्धन र फोरमबीचको वार्ता

वाम गठबन्धन र संघीय समावजादी फोरमबीचको छलफलल बिना निष्कर्ष टुङ्गिएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा एमाले–माओवादी तथा फोरमबीच भएको वार्ता कुनै निष्कर्षमा पुग्न सकेन । छलफल सफल नभएपछि बिहीबार पनि सरकारले पूर्णता नपाउने भएको छ

नेकपाको चेतावनीपछि सलमानलाई नेपाल नजान दवाव

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट सास्कृतिक मोर्चा अखिल नेपाल जनसांस्कृतिक महासंघले कार्यक्रम रोक्न चेतावनी दिएपछि मदिराको प्रवद्र्धनका लागि नेपाल आउन लागेका वलिउडस्टार सलमान खानलाई ठूलो दबाब परेको छ । भारतीय सञ्चार माध्यमहरुले सलमान

शाहको नयाँ गित बजारमा चुरोट सल्काउने

पछिल्लो समय निक्कै चर्चित गितहरू सहित बजारमा आइरहेकी सामना शाहले फेरि नयाँ गित चुरोट सल्काउने  बजारमा ल्याएकी छन । शाह नयाँ नेपाली लाेकपपगित सहित बजारमा अाएकि हुन ।  शाहले युवापुस्तालार्इ लक्षित गरि नयाँ नयाँ गितहरू सिर्जना

नाता प्रमाणित गर्न वडाध्यक्षले एक बिघा जग्गा मागेपछि…

कृष्णनगर नगरपालिका कर्मागाउँकी दुलारमती कुर्मी वडा कार्यालयमा नाता प्रमाणित प्रमाणपत्र लिन पुगिन् । उमेरले ७० काटेको भए पनि उनी नागरिकताविहीन थिइन् । श्रीमानको मृत्यु भइसकेकाले उनले नागरिकता बनाउन सकिरहेकी थिइनन् । सरकारले वृद्धाभत्ताबापतका मासिक दुई हजार

देशभर हर्ष उल्लासका साथ होली पर्व मनाइदै,राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

आज काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा हर्षउल्लासपूर्वक होली पर्व मनाइदै छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर मनाउने गरिन्छ ।