Author Archive

आज सभामुखका लागि उम्मेदवारी दर्ता हुँदै

संघीय संसदको सभामुखका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । भोलि हुने चुनावका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुन लागेको हो । संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार, सभामुखको उम्मेदवारी मनोनयन शुक्रबार बिहान १० बजेदेखि दिउँसो

महरा सभामुख बन्ने पक्का !

माओवादी केन्द्रले प्रतिनिधिसभा सभामुखमा वरिष्ठ नेता कृष्णबहादुर महरालाई अगाडि सार्ने तयारी गरेको छ। एमालेलाई राष्ट्रपति र माओवादीलाई सभामुख लिने–दिने गरी भागबन्डा भएअनुसार माओवादीले महरालाई अगाडि सार्न लागेको हो। यद्यपि यसको औपचारिक निर्णय भने उसले गरिसकेको छैन।

डीडीसीमा दैनिक ६० हजारको दही चोरी

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) बाट तयारी दही चोरी हुन्छ भनेर पत्याउन कठिन होला। तर यो सत्य हो। डीडीसीका विभिन्न आयोजनाबाट दैनिक ६० हजारभन्दा बढी मूल्यबराबरको दही चोरी हुने गरेको छ, त्यो पनि कर्मचारीबाटै। डीडीसी

ट्वाइलेटमा एलडिओलाई थुन्ने मन्त्री यादवले यसरी कर्मचारी थर्काउन थालेपछि सिंहदरवारमा त्रास

कुनै समय एक स्थानीय विकास अधिकारी (एलडिअाे)लार्इ ट्वाइलेटमा थुनेर चर्चामा अाएका मातृका प्रसाद यादव अहिले उद्याेग वाणिज्य तथा अापूर्ती मन्त्री बनेका छन् । यसपटक मन्त्रालयमा पहिलाे फाइलमा साइन गर्दादेखि नै चर्चामा अाएका उनी कर्मचारीहरुलार्इ कुनै पनि

माओवादी केन्द्रसँग एकता नगर्दै फुटको संघारमा एमाले

माअाेवादी केन्द्रसँग एकता गरेर अझ ठूलाे पार्टी बन्न खाेजेकाे नेकपा एमाले अहिले फुटकाे संघारमा पुगेकाे छ । पार्टीभित्रकाे अन्तरविराेध भुसकाे अागाे झै खतरानाक ढंंगले सल्किएकाे छ । खासगरी अध्यक्ष केपी अाेलीकाे मनाेमानीप्रति एमालेमा तीब्र असुन्तुष्टि बढेकाे

डोल्पा ठुलीभेरी नगरपालीकाको केन्द्र उदघाटनमा जे देखियो…..

 डाेल्पा ठुलीभेरी नगरपालिकाकाे अाैपचारीक उदघाटन अाज भएकाे छ । ठुलीभेरी नगरपालीकाकाे केन्द्र कहाँ राख्ने भन्ने बिषयमा बिवाद भएपनि केन्द्र अन्तिम अबस्थामा अाएर जुफाल बृहत कार्यक्रम सहित उदघाटन भएकाे हाे  । कार्यक्रममा स्थानिय झाँकी तथा साँस्कृतिक प्रस्तुती

रौतहटमा गोली चल्यो, एकजना घाइते

रौतहट– रौतहटमा बुधबार साँझ मोटरसाइकलमा आएका अपरिचित समूहले गोली चलाउँदा एक जना घाइते भएका छन् । जिल्लाको राजपुर ३ बलुवाटोलमा शेख शालिममाथि गोली प्रहार भएको हो । स्थानीय मासु ब्यापारी उनीमाथि फतुवा प्रावि नजिकै गोली प्रहार

राष्ट्रपतिको भूमिकाले लोकतन्त्रमाथि खतरा’-देउवा

कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिको भूमिका र प्रधानमन्त्रीको अभिव्यक्तिले लोकतन्त्रमाथि खतरा देखिएको बताएका छन् । वाम गठबन्धनले अदालतलाई समेत कब्जामा लिन खोजेको उनले आरोप लगाए । पार्टीको भ्रातृ संगठन नेपाल तरुण दलका जिल्ला अध्यक्षहरूको

झलनाथको आक्रोश : पार्टी भनेको तपार्इंको घर हो ?

राष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन मात्र एमालेले स्थायी समिति बैठक बोलाएको थियो । औपचारिक र अनौपचारिक गरी पटक–पटक बसेको बैठकले राति १२ बजे मात्र भण्डारीको पक्षमा निर्णय गरेको थियो । अध्यक्ष केपी ओलीले समझदारीका लागि

एमाले दुई कित्तामा विभाजित: अध्यक्ष ओलीको चर्काे आलोचना

काठमाडौं – राष्ट्रपति उम्मेदवारको विषयलाई लिएर नेकपा एमाले दुई कित्तामा विभाजित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार रातिसम्म चलेको स्थायी कमिटी बैठकमा वर्तमान राष्ट्रपतिलाई दोहोर्याउने वा नदोहोर्याउने भन्ने विषयमा नेताहरुबीच निकै बेर विवाद भयो ।