Author Archive

फेरि बोक्सीको आरोपमा कुटिइन एक युवती

गोरखा,फागुन ३० : बोक्सी बकाउने भन्दै गोरखा घेरुङकी एक किशोरीमाथि निर्घात कुटपिट भएको छ । सहिद लखन गाउँपालिका ६, बाँसकोटकी १५ बर्षीया जानुका श्रेष्ठलाई उनकै आमा पार्वती श्रेष्ठले बोक्सी बकाउन भन्दै एक घण्टासम्म खुट्टा समातेर कपाल

चुडियो दुखी,गरिब विरामीहरुको भरोसा ! देशले गुमायो प्रतिभाशाली न्युरो सर्जन

सोमबार भएको युएस-बाङ्ला एयरलाइन्सको विमान दुर्घटनामा ४९ जनाको ज्यान गयो त्यसैमध्येमा ५० वर्षीय न्युरो सर्जन डा. थापाको पनि निधन भयो।देशका लागि सोमबारको दिन कालो दिन नै साबित हुन् पुग्यो । कतिको काख रित्तियो, कतिको सिउंदो पुछियो,

दोस्रो पटक निर्वाचिन राष्ट्रपति विद्यादेवी भण्डारीले आज पद तथा गोपनियताको सपथ लिने

दोस्रो पटक निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज पद तथा गोपनियताको सपथ लिने कार्यक्रम रहेको छ । अपरान्ह चार बजे सपथको समय मिलाइएको राष्ट्रपति कार्यालयले जनाएको छ । संविधानतः प्रधानन्यायाधीशले राष्ट्रपतिलाई सपथ खुवाउनुपर्ने छ । मंगलबार भएको

यस्तो थियो युएस बंगला विमानमा अन्तिम संवाद

कहिले पशुपति र कहिले कोटेश्वरतर्फबाट अवतरण गर्न खोजिरहेका पाइलट तनाव वा थकानमा थिए, उनी अलमलिएका थिए ।  काठमाडौं टावर : बंगला स्टार २११, म फेरि भन्दै छु, रनवे टु जिरोेतिर नजानुहोस्, होल्ड गर्न अनुमति ….. (रन

नेपाल घुम्न आएकी अन्नीले विमानभित्र जे देखिन्……

म बंगलादेशी हुँ । मेरो घर राजधानी ढाकामा पर्छ । मेरो विवाह भएको करिब तीन वर्ष भयो । हाम्रो सानो बच्चा पनि छ । नेपालको सौन्दर्यबारे मैले पढेकी थिएँ । नेपाल घुमेर आएका साथीहरूले पनि मेरोसामु

जसले नेपालमा युएस बंगला विमान भित्र्याए, दुर्घटनामा अस्ताए….

दुई वर्षअघि नेपालमा युएस–बंगला एयरलाइन्सको उडान सुरु गराउँदा शंकर पौडेल निकै उत्साही थिए । बंगलादेश हुँदै नेपाललाई अमेरिकासम्मको हवाई रुटमा जोड्न पाएकोमा उनी गर्व गर्थे । पौडेलको नमस्ते ट्राभल कम्पनी नै युएस–बंगला एयरलाइन्सको जनरल सेल्स एजेन्ट

तर, रेलमार्ग अध्ययन गर्न भारतीय टोली आएन

रुपैडियादेखि कोहलपुरसम्मको रेलमार्ग निर्माण अध्ययनका लागि आउने भनिएको भारतीय रेल विभागका कर्मचारी सोमबार साँझसम्म नेपालगन्ज आएका छैनन् । भारतीय रेल विभागका कर्मचारीले जिल्ला प्रशासन कार्यालय बाँकेलाई पत्र पठाएर १२ मार्चका दिन रेलमार्ग अध्ययनका लागि नेपालगन्ज आउने

त्रिभुवन विमानस्थलभित्र भएको सबैभन्दा ठूलो दुर्घटना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र  भएको छ । चालक दलका सदस्यसहित ७१ जना सवार यूएस बंगला विमान सोमबार दिउँसो २.१८ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा ४९ जनाको मृत्यु र २२ जना घाइते भएका छन् । बंगलादेशको राजधानी

बाँच्छु भन्ने सोचेको थिइनँ : सहरिन अहमद

मेरो नाम सहरिन अहमद। म बंगालदेशकी नागरिक हुँ । म २९ बर्षकी भएँ । नेपाल घुम्ने रहर सानैदेखि थियो । सोमबार १२ : ३० बजे म एकजना साथीसँग ढाका विमानस्थलबाट काठमाडौंँका लागि उडेँ । हाम्रो योजना

हृदयविदारक विमान दुर्घटना : २२ नेपालीसहित ४९ जनाको मृत्यु

त्रिभुवन विमानस्थलमा युएस बाङ्लाको विमान दुर्घटना, २२ नेपालसहित ४९ जनाको मृत्यु, २२ घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार हुँदैछ । युएस बाङ्लाको विमान दुर्घटनामा परी कम्तिमा ४९ यात्रुको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनाग्रस्त विमानबाट चालक