Author Archive

नेपालगञ्जको बिकासमा कुनै कन्जुस्याई नभएको मेयर राणाको दावी

बाँके, नेपालगञ्ज नगरपालिकाका नगर प्रमुख डा.धवल शम्सेर राणाले नेपालगञ्जको बिकासका लागि आफुले कुनै कन्जुस्याइ नगरेको प्रष्ट पारका छन । उनले नेपालगञ्जको समग्र बिकासका लागि आफु दत्तचित्त भएर लागको बताए । मध्यपश्चिमाञ्चल बिकास क्षेत्रको केन्द्र बिन्दु तथा

नेताहरुमा शनि, मनि र दुश्मनीको राप

एकदिन स्वर्गमा बस्दाबस्दै वाक्क दिक्क भएका देवराज इन्द्र माछाको रुप धारण गरी पोखरीमा रमाईलो गर्दै पौडी खेल्दै थिए । त्यतिकैमा माझीहरुले थापेको बल्छीमा इन्द्र परेछन् । बल्छीको तिखो धारले इन्द्रको मुखमा नराम्ररी घाउ बनाएछ । देवता

नेपालगञ्जका तीनवटा सरकारी कार्यालयमा एकैसाथ अख्तियारको छापा

बाँकेमा रहेका तीन वटा सरकारी कार्यालयमा एकैसाथ अख्तियारले छापा मारेको छ । अख्तियारले एकैसाथ नेपालगन्जका तिनवटा सरकारी कार्यालयमा छापा मारेकाे हाे ।  सो क्रममा दुई कार्यालयबाट अख्तियारको टोलीले सेवाग्राहीबाट घुस लिदालिदै दुई जना कर्मचारीलाई पक्राउ गरेको छ

यातायात कार्यालय नेपालगन्जमा अख्तियारको छापा

यातायात व्यवस्था कार्यालय नेपालगन्जमा अख्तियारको टोलीले छापा मारेको छ । मंगलबार अख्तियार दुरूपयोग अनुसन्धान आयोग वुटवल सम्पर्क कार्यालय नेपालगन्जको टोलीले छापा मारेर कार्यालयबाट कागजपत्रहरु नियन्त्रणमा लिएको हो । सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेले छापा मारेर

अन्तिम चरणमा पुग्यो जापान कामदार पठाउने प्रकृया

नेपाली कामदार जापानमा पठाउने तयारी अन्तिम चरणमा पुगेको छ। कामदार पठाउन मार्च भित्रै श्रम सम्झौता गर्ने तयारी सरकारले गरेको छ। मार्च दोस्रो सातासम्म सरकारी संयन्त्रमार्फत कामदार पठाउन सम्झौता हुने गरी प्रक्रिया अघि बढेको श्रम, रोजगार तथा

के अभिनन्दनले फेरि उडाउलान त लडाकु विमान ?

भारतीय वायु सेनाका प्रमुख बीएस धनोआले बालाकोटमा गरिएको हवाई आक्रमणका बारेमा सोधिएका विभिन्न प्रश्नको जवाफ दिएका छन् । सोमवार पत्रकार सम्मेलन गरेका उनले पुलवामा हमलापछि गरिएको हवाई आक्रमणसँग जोडिएको प्रश्नको जवाफ दिएका हुन् । यस क्रममा

अखिल क्रान्तिकारी बाँकेद्धारा शैक्षिक हडतालको घोषणा

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाको बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले एक दिने शैक्षिक हड्तालको घोषणा गरेको छ । क्रान्तिकारी बाँके ले जिल्ला सचिवालय सदस्य सुनिल वटालालाई प्रहरीले गिरफ्तार गरेको बिरोधमा बन्द आयोजना गरेको क्रान्तिकारीका भेरी इन्चार्ज

नोबेल शान्ति पुरस्कारबारे यस्तो भन्छन इमरान खान

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नोबेल शान्ति पुरस्कार आफुलाई भन्दापनि कश्मीर समस्याको समाधान निकाल्ने व्यक्तिलाई यो पुरस्कार दिइनुपर्ने बताएका छन् । उनले आफु नोबेल शान्ति पुरस्कारको हकदार नभएको बताएका हुन । इमरानले यस समस्याको भएपछि उपमहाद्वीपमा शान्ति

यसरी मनायो टुँडिखेलमा नेपाली सेनाले सैनिक दिवस

नेपाली सेनाले शिवरात्री तथा सेना दिवस विशेष कार्यक्रम गरी मनाएको छ । सेनाले सोमबार दिवसका अवसरमा सैनिकमञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा सैनिक कवाज, हतियार तथा उपकरण प्रदर्शन, ब्याण्ड, विशेष फौज लगायतका प्रदर्शन

सेना दिवस मनाईरहेका सैनिक प्यारासुटबाट खसेर घाईते

नेपाली सेना दिवसको अवसरमा फ्रि फल गर्ने क्रममा एक जना सैनिक जवान घाइते भएका छन्। सैनिक मन्च टुँडिखेलमा भइरहेको कार्यक्रमका क्रममा नेपाली सेनाका हुड्डा (हवल्‍दार) पूर्णबहादुर भण्डारीको प्यारासुट नखुल्दा भुँइमा बजारिएका हुन्। नेपाली सेनाका प्रवक्ता सहयाक