Author Archive

कर्णालीका सांसदहरुको दरिद्रता, महिना नपुग्दै एकएक लाख खल्तीमा

कर्णाली प्रदेशका सांसदहरुले एक महिना नपुग्दै एक एक लाख खल्तीमा हालेका छन् । संसद सुरु भएको महिना दिन पुगेको छैन, र पारिश्रमिक तथा सेवा–सुविधा सम्बन्धी ऐन बन्न नपाउँदै सांसदहरुले पेश्की भन्दै एक एक लाख खल्तीमा हालेर

चीनको केरुङ प्रवेशमा कडाइ, बाहिरी जिल्लाका मानिसलाई प्रतिबन्ध लगाउने निर्णय

बाहिरी जिल्लाबाट बसाइँ सरिआएका व्यक्तिलाई चीनको केरुङ जान रोक लगाउने यहाँका जनप्रतिनिधिले निर्णय गरेका छन्। प्रदेशसभा ३ नं अन्तर्गत रसुवाको ‘ख’ क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद प्रेमबहादुर तमाङका अनुसार बाहिरी जिल्लादेखि बसाइँ सरी अध्यागमन कार्यालयबाट नेपाल–चीन सीमा

बिना निष्कर्ष टुङ्गियो बाम गठबन्धन र फोरमबीचको वार्ता

वाम गठबन्धन र संघीय समावजादी फोरमबीचको छलफलल बिना निष्कर्ष टुङ्गिएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा एमाले–माओवादी तथा फोरमबीच भएको वार्ता कुनै निष्कर्षमा पुग्न सकेन । छलफल सफल नभएपछि बिहीबार पनि सरकारले पूर्णता नपाउने भएको छ

नेकपाको चेतावनीपछि सलमानलाई नेपाल नजान दवाव

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट सास्कृतिक मोर्चा अखिल नेपाल जनसांस्कृतिक महासंघले कार्यक्रम रोक्न चेतावनी दिएपछि मदिराको प्रवद्र्धनका लागि नेपाल आउन लागेका वलिउडस्टार सलमान खानलाई ठूलो दबाब परेको छ । भारतीय सञ्चार माध्यमहरुले सलमान

शाहको नयाँ गित बजारमा चुरोट सल्काउने

पछिल्लो समय निक्कै चर्चित गितहरू सहित बजारमा आइरहेकी सामना शाहले फेरि नयाँ गित चुरोट सल्काउने  बजारमा ल्याएकी छन । शाह नयाँ नेपाली लाेकपपगित सहित बजारमा अाएकि हुन ।  शाहले युवापुस्तालार्इ लक्षित गरि नयाँ नयाँ गितहरू सिर्जना

नाता प्रमाणित गर्न वडाध्यक्षले एक बिघा जग्गा मागेपछि…

कृष्णनगर नगरपालिका कर्मागाउँकी दुलारमती कुर्मी वडा कार्यालयमा नाता प्रमाणित प्रमाणपत्र लिन पुगिन् । उमेरले ७० काटेको भए पनि उनी नागरिकताविहीन थिइन् । श्रीमानको मृत्यु भइसकेकाले उनले नागरिकता बनाउन सकिरहेकी थिइनन् । सरकारले वृद्धाभत्ताबापतका मासिक दुई हजार

देशभर हर्ष उल्लासका साथ होली पर्व मनाइदै,राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

आज काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा हर्षउल्लासपूर्वक होली पर्व मनाइदै छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर मनाउने गरिन्छ ।

सरकारको कदम विरुद्ध नेकपाको कडा प्रतिक्रिया, केपी र प्रचण्ड विरुद्ध पक्राउ पुर्जी जारी गर्ने चेतावनी

नेपाल कम्युनिस्ट पार्टीले केपी ओली सरकारका विरुद्ध कडा प्रतिक्रिया जनाएको छ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवका नाममा सरकारले पक्राउ पुर्जी जारी गरे लगत्तै यस्तो कडा प्रतिक्रिया आएको हो । नेकपाका स्थायी समिति सदस्य तथा प्रवक्ता

सन्दर्भ होली : कुन रङले कस्तो प्रभाव पार्छ ?

हर्ष, उमङ्ग, उल्लास र खुशीको बहार बोकेर हामी बिच २०७४ सालको होली अईपुगेको छ। प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णीमाका दिन मनाईने यो पर्व लाई रङ्ग हरूको पर्व पनि भनिन्छ । रङ्गी–विरङ्गी रङ्गहरू एक आपसमा लगाएर सुख,शान्ति,

दृष्टिमा खोट कि सृष्टिमा ?

अमेरिकी राष्ट्रपति आइजनहावरले अाफ्नाे पद सम्हालेपछि उनका नाममा असंख्य उपहार र शुभकामनाहरु आइरहे । यिनै शुभकामनाको भीडमा एउटा बुट्टेदार सुन्दर कुचो पनि थियो । जुन कुचोलाई आइजनहावरले आफ्नो कार्यकक्षको मध्य भागमा सजाएर राखेका थिए । एकपटक