Author Archive
अन्तिम तीनमा पनि परेनन् रोनाल्डो र मेस्सी !
विश्व फुटबलमा व्यक्तिगत तहको ठूलो अवार्ड मध्ये एक बालोन डी’ओरमा यो वर्ष रोनाल्डो–मेस्सी दबदबा तोडिने आँकलन बलियो हुँदै गएको छ । पछिल्लो एक दशकदेखि क्रिष्टियानो रोनाल्डो र लियानल मेस्सीले अवार्ड जित्दै आएका थिए । तर यो

तिहारको लागि फूल किन्दा वीरगञ्ज नाकाबाट बाहिरियाे डेढ करोड
यो वर्षको तिहारमा फूल खरिदका लागि वीरगञ्ज भन्सार नाकाबाट मात्रै एक करोड ४० लाख रकम भारत पुगेको छ। यो रकम दुई लाख ७८ हजार किलो फूल आयात गर्दा बाहिरिएको वीरगञ्ज भन्सार कार्यालयको तथ्याकमा छ। गत वर्ष
भक्तपुर उपमेयरको घरबाट १६ लाख बराबरको चोरी
भक्तपुर नगरपालिकाको उपप्रमुख रजनी जोशीको घरमा बुधबार चोरी भएको छ। सूर्यविनयाक नगरपालिका–८ सिपाडोलस्थित घरबाट करिब रु १५ लाख ९८ हजार ७५० बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ। प्रहरीले चोरीका सम्बन्धमा अनुशन्धान अघि बढाएको जनाएको छ

चिसोले कठ्याङ्ग्रिएर एक भारतीय महिलाको मृत्यु
चिसोले कठ्याङ्ग्रिएर आज बिहान दमौलीमा एक भारतीय महिलाको मृत्यु भएको छ। भारतको अकेला मुगुरकम्ब निवासी ६० वर्षीया कुड्की चौहानको मृत्यु भएको हो। कात्तिक ३० गतेबाट दमौलीमा सुरू भएको तेस्रो आदिवासी जनजाति तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सवमा

युवाहरूको सचेतनाका लागि जिल्लास्तरीय भलिबल प्रतियोगिताको अायोजना
डोल्पा, ठुलोभेरी नगरपालिका वडा नं ८ डाँगीबाडाका युवाहरूले समाज सचेतनाका लागि भलिबल प्रतियोगिताको अायोजना गरेका छन । डाँगीबाडा युवा क्लबले अायोजना गरेको प्रतिगिताले युवाहरूको उतरादायित्व र सामाजिक कर्तब्य बोध गराउने बताइएको छ । सामाजमा अनुशासित र
२८ वर्ष अघि खारेज भएको ‘प्रतिजासुस विभाग’ ब्युँताउने तयारी
सरकारले प्रधानमन्त्रीको निर्देशन र नियन्त्रणमा रहने गरी प्रतिजासुस विभाग ब्युँताउने भएको छ। २८ वर्ष अघि बिघटन गरिएको प्रतिजासुस विभाग ब्युँताउने गरी विशेष सेवा ऐन बन्न लागेको हो। नेपाल विशेष सेवा गठन, सञ्चालन र सेवा शर्त व्यवस्था
एकै साथ ९ प्रहरी अख्तियारको फन्दामा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस सहित ९ जना प्रहरीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दुई जना असइ, तीन जना हवल्दार र जवान रहेका छन्। पक्राउ पर्नेहरूमा महानगरीय प्रहरी प्रभाग काँडाकारीमा कार्यरत गोपाल श्रेष्ठ, जवान मुकेट पटेल
निर्मला पन्त हत्या प्रकरण : सीआईबीका डिएसपीसहित ४ प्रहरी अधिकारी निलम्बित
कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्त हत्या प्रकरणमा थप ५ प्रहरी अधिकारी निलम्बनमा परेका छन् । कञ्चनपुरमा बलात्कारपछी हत्या गरिएकी १३ बर्षिया बालिका निर्मला पन्त बारे अनुसन्धानमा संलग्न केन्द्रिय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरिक्षक (डिएसपी) अंगुर
पत्रकार राजु वस्नेत विरुद्ध सुशीलको यस्तो बकपत्र
लोकतन्त्रमा पत्रकार र पत्रकारिता दुवैको महत्वपूर्ण भूमिका हुने हामीले पढेको, बुझेको कुरा हो । पत्रकार र पत्रकारिताले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई निरंकुश हुनबाट बचाउनुपर्छ । बचाउन सक्छन् । तर, पत्रकारिता नै बरालियो, पत्रकारिता नै बार्गेनिङ, ब्लाकमेलिङको

३३ किलो सुन प्रकरणः एसएसपी लोहनी थुनामुक्त
३३ किलो सुनकाण्ड प्रकरणमा मुछिएका एसएसपी दिवेश लोहनी रिहा भएका छन् । एसएसपी लोहनी गत वैशाख १९ गते पक्राउ परेका थिए । शुक्रबार उच्च अदालत, विराटनगरले एसएसपी लोहनीलाई साधारण तारेखमा छोड्न आदेश दिएको छ । जिल्ला

