Author Archive

अझै फुकेन जनवर्गीय संगठनको गाँठो – नेकपा एकता

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी एकीकरण भएको एघार महिनापछि ७७ जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाए पनि जनवर्गीय संगठनको एकताको गाँठो भने अझै फुकाउन सकेको छैन । सचिवालय बैठकले छिट्टै टुंगो लगाउने भनेको जनवर्गीय

९२ वर्षअघिको त्यो तस्बीर

काठमाडौँ – अखबारमा पहिलोपटक सर्वसाधारणको तस्बिर छापिएको ९२ वर्ष पुगेको छ । गोरखापत्रले १९८४ साल वैशाख १३ गते सोमबार वीरगन्जकी एक महिलाको तस्बिरलाई तेस्रो पृष्ठमा छापेको थियो । त्यसअघि तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराको तस्बिर १९८३

कमिसन वृद्धि गरे पनि ग्यास व्यवसायी असन्तुष्ट

काठमाडौँ – नेपाल आयल निगमले ग्यास उद्योगी, ढुवानी कम्पनी तथा बिक्रेताको कमिसन वृद्धि गरे पनि व्यवसायीले भने अझै असन्तुष्टि जनाएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् । बास्तविक बजार भाउको बेवास्ता

अजोड इन्स्योरेन्स लिमिटेडको शाखा नेपालगन्जमा

नेपालगञ्जमा अजोड इन्सोरेन्स लिमिटेडको शाखा बिस्तार भएको छ । शाखाको उद्घाटन बिहिबार नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवल शमशेर राणाले  गरेका थिए। उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर राणाले फाइनन्सीयल बिमाको क्षेत्रमा अजोडको भुमिका बेजोड रहेने जिकिर

अहंकार र रिसको फल, भगवानले पनि यसरी साथ छोडछन् !

भगवान बिष्णुका दुई पाले थिए । तिनीहरुको नाम जय र विजय थियो । तिनीहरुसँग अनुमति नलिई कोहि पनि वैकुण्ठभित्र पस्न पाउँदैनथे । यस कुराले तिनीहरु समयसमयमा आफुलाई निकै ठुला हौं भन्दै अहंकार पनि गर्दथे । एक

सर्वोच्चको आदेश – एनसेलले तत्काल कर तिर्नु पर्दैन

काठमाडौ, सर्वोच्च अदालतले करको छिनोफानो नभएसम्मका लागि एनसेलबाट कर असुल्ने कार्य रोक्न बिहीबार अन्तरिम आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले बिहीबार उक्त अल्पकालिन अन्तरिम आदेश दिएको हो। ठूला करदाता कार्यालयका नाममा जारी अन्तरिम

सियानमा राष्ट्रपति भण्डारी

बेइजिङ,नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमणका क्रममा बुधबार अपराह्न पल्लो सान्सीको सदरमुकाम सियान पुगेकी छन्। राष्ट्रपतिलाई पल्लो सान्सी प्रान्तका उपगभर्नर हु मिङलानले विमानस्थलमा स्वागत गरेका छन्। सो अवसरमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल र

भारतीय कम्पनीसँग १० लाख स्मार्ट लाइसेन्सको ठेक्का

काठमाडौं–सरकारले यही साता थप १० लाख विद्युतीय सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को ठेक्का सम्झौता गर्ने भएको छ । भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्ससँग स्मार्ट लाइसेन्स उपलब्ध गराउनेबारे सम्झौता हुन लागेको हो । यातायात व्यवस्था विभागले ७

भाडा समायोजनले पनि रोकेन ट्याक्सी व्यवसायीको असन्तुष्टी

काठमाडौँ – पटक–पटक भाडा समायोजन भए पनि ट्याक्सी व्यवसायीले भने वैज्ञानिक भाडादर समायोजन नभएको भन्दै विरोध गर्दै आएका छन् । सरकारले पहिलोपटक २०६५ सालमा वैज्ञानिक भाडादर लागू गरेको थियो । २०६९ सालमा यसैअनुसार पुनः भाडादर समायोजन

यसरी बन्द भए चिनी मिल, किसानले पाएनन् एक रुपियाँ

सर्लाही – उखु खरिद गरेको पैसा भुक्तानी नगरी सर्लाहीका चिनी मिल यो सिजनका लागि बन्द भएका छन् । मिल बन्द भएपछि जिल्लाको दक्षिणी भेगका किसान निराश छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । स्थानीय