Author Archive

कर्णालीका प्रतिपक्षी सांसदले आँधी पीडितलाई ४ दिनको तलब सहयोग गर्ने

कर्णाली प्रदेशका कांग्रेस सांसदहरुले बारा र पर्सामा हावाहुरीबाट प्रभावितका लागि आफ्नो तलब कटाएर राहत सहयोग गर्ने भएका छन् । संसदीय दलका नेता जीवनबहादुर शाहीले ७ दिनको तलब र अन्य सांसदले ४ दिनको तलब दिने भएका हुन्

जब वडा कार्यालयको ढोकामै विप्लव समूहको पर्चा भेटियो……..

सुर्खेतको गुर्भाकोट नगरपालिका- ६ को वडा कार्यालयमा शंकास्पद वस्तु भेटिएको छ । इलाका प्रहरी कार्यालय मेहेलकुनाका अनुसार बुधवार वडा कार्यालयको ढोका अगाडि रातो कपडाले छोपिएको बम जस्तो वस्तु भेटिएको छ । नजिकै नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय

‘दिगो विकास र लक्ष्य प्राप्तीका लागि सहकारीको बिकास आबश्यक – मन्त्री राई

शहरी विकास मन्त्री मो ईस्तियाक राईले सहकारीमा जनताको लगाब बढदै गैरहेकाे बताएका छन् । मन्त्री राइले ‘दिगो विकास र लक्ष्य प्राप्तीका लागि सहकारीको बिकास आबश्यक रहेकाे बताए ।  ‘दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी’ भने मुल नाराका

छोरी उचाल, बुहारी निकाल

कथाहरु घरघरमै छन्, समाज त माथिको कुरा भयो । एउटा सैनिक पृष्ठभूमिको घर, जहाँ बुहारी प्रताडित छिन्, ज्वाइँ पालिएका छन् । नेपाली सेनाको सेनानी (मेजर) बाट अवकास पाएका ध्रुवराज थापा काठमाडौं, बालाजु, नेपालटारका बासिन्दा हुन् ।

डोल्पामा अझै पुगेन किताब :यस्ताे भन्छन् अभिभावक

नयाँ शैक्षिक सत्र सुरु भएको दुई महिना पुगिसक्दा समेत डोल्पाका बालबालिकाले पाठ्यपुस्तक पाएका छैनन्। जिल्लाको जगदुल्ला गाउँपालिकाका करिब ११ सय बालबालिका शैक्षिक सत्र सुरु भएको दुई महिनासम्म पनि बिना पाठ्य पुस्तक अध्ययन गरिहेको महादेव निम्नमाध्यामिक विद्यालयका

शहरी विकास मन्त्री राईद्धारा पत्रकार महासंघ बाँकेको व्यवसायीक भवन शिलान्यास

 नेपाल सरकारका शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईको सहयोगमा नेपाल पत्रकार महासंघ बाँके शाखाले तीन कोठे व्यवसायीक भवन बनाउने तयारीमा छ । आज बुधवार मन्त्री राईले भवनको शिलान्यास गरे । राईले संसद विकास कार्यक्रम अन्र्तगत रु

रक्तिम साँस्कृतिक अभियान बाँकेको संयोजकमा लामिछाने

रक्तिम सांस्कृतिक अभियान बाँकेको संयोजकमा अखिल (छैठौं)का पूर्व विद्यार्थी नेता शरद लामिछाने चयन भएका छन । रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय संयोजक नारायण योगी र पुर्ब केन्द्रिय सचिब मान बहादुर भण्डारीको बिशेष उपस्थितिमा शुक्रवार बाँकेको कोहलपुरमा सम्पन्न

डोरीलाहुरे VS तोरीलाहुरे

कन्फ्युसियसलाई सोधियो– ‘तपाईंलाई राष्ट्रिय सरकारको प्रमुख बनाइयो भने पहिलो काम के गर्नुहुन्छ ?’ प्रश्न झर्न नपाउँदै उनको उत्तर थियो– ‘निसन्देह पहिलो काम भाषाको सुधार हुनेछ ।’ आफ्नो आशय थप प्रष्ट पार्दै भने– ‘भाषा ठीक भएन भने

ढल्नै लाग्यो साततले दरबार – दरबार बनाउन अर्को पृथ्वीनारायण जन्मिनुपर्ने हो त ?

नुवाकोट – साततले दरबारको पाँचौ तल्लाको पश्चिमपट्टिको छाना र गाह्रो झरेको छ । आउने मनसुनमा दरबारको संरक्षणको लागि पुननिर्माण नथालिए ढल्ने स्थानीयले दाबी गरेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा कृष्ण थापाले लेखेका छन् ।

जिन्दगी र झुपडी

आज पनि यी ठिङरिगं उभिएका पहाडहरुमा लालिगुरास फुलिरहेकै छन । घर भन्दा केहि कोष तल बग्ने कर्णालीमा पानी बगिरहेकै छ । जिन्दगिका याे बसन्तसम्मा आइपुग्दा कति उकाँली कति ओराली गरियो पत्तो छैन । जिवन एक गतिलाे