Author Archive

सफलता पाउन के गर्ने ? सुत्नु अगाडि यस्तो काम गर्नुहोस्

सफलता यस्तो शव्द हो जो हरेक मानिस आफ्नो जीवनमा अनुभव गर्न चाहन्छ । सफलताको चाहनामा मानिसले के गर्दैन र ? समयभन्दा चाढो कुदिरहेको यो विश्वमा आफ्नो जीवन सफल बनाउन मानिस लागिरहेका छन् । हरसम्भव प्रयासपछि पनि

नेपालमै भएको लगानी सम्मेलनप्रति नेपाली लगानीकर्ताको नै अविश्वास

सरकारले निकै ठूलो महत्व दिएर गरेको लगानी सम्मेलनप्रति घरेलु लगानी कर्ता भने विश्वस्त हुन नसकेको देखिएको छ । ४० देशका ६ सय बढी लगानीकर्तालाई सहभागी गराएर भव्य सम्मेलन गरेको सरकारले दावी गरे पनि स्वदेशी लगानीकर्ता भने

विदेशीएका यूवा र नागरिकता विधेयक ऐन

विहान लाहुरेहरुको शहर भनेर चिनिने पोखराको पृथ्वीनारायण क्याम्पस अगाडी चिया पिउदै क्याम्पसमा अध्ययन गर्ने भाईले हान्देको धषष् को पासपोर्टबाट फेसबुक चलाउदै थिए । बाल्यकालको साथी राजेश गुरुङ्ले पोर्चुगलबाट मेसेन्जरमा फोन गरेर सोध्न थाल्यो के हामी भिजा

दुई तिहाइको हुस्सु

झट्ट हेर्दा र उनीहरूको गफ सुन्दा सामान्य मान्छेलाई लाग्न सक्छ, वर्तमान केपी नेतृत्वको कम्युनिस्ट नामधारी सरकार मजबुत छ, शक्तिशाली छ र यसैले समृद्धशाली समाजवाद ल्याउँछ कि । वास्तवमा यो सरकार सामान्य तरिकाले देखिनेभन्दा निकै निकम्मा र

लागुऔषध ओसारपसारगर्ने गिरोहको सञ्जाल बर्दियामा पनि सक्रिय

लागुऔषध ब्राउनसुगर बेचबिखन गर्ने गिरोह बर्दिया जिल्लामा सकृए रहेको  छ । भारतमा १०० रुपैँयामा पाइने ब्राउनसुगर हाल काठमाडौँमा ७ देखि १० हजार रुपैयाँ पर्छ भने काठमाडौँमा कारोबार बर्दियाबाटबाट केही सहचालकले गर्ने गरेको पाइएको हो  । नार्कोटिक्स

खास कुरो :- नेपाललाई भारतमा गाभ्ने भयानक षडयन्त्र

अहिले नागरिकताको विषय अनि आमा र महिलाका नाममा बहस चलिरहेको छ । यसको वास्तविकता के हो र कसरी यसको आधारमा नेपालको नागरिकता कानूनलाई पूरै खुल्ला बनाउने एजेण्डामा नेपाल देश फस्दै गएको छ भन्ने विषयमा छोटो चर्चा

एसईई परीक्षार्थी र प्रहरीबीच झडप – प्रहरी भ्यानमा आगजनी,डिएसपी घाइते

प्रश्नपत्र बाहिरिएका कारण एसईईको बाँकी परीक्षा स्थगित गर्ने शिक्षा मन्त्रालयको निर्णय विरुद्ध प्रदेश नम्बर दुईमा व्यापक विरोध सुरु भएको छ । धनुषा, बारासहित विभिन्न जिल्लामा भएको झडपमा परी प्रहरी र प्रदर्शनकारी घाइते समेत भएका छन् ।

दृष्टि

  आँखा नहुनु पनि सुनौलो अवसर लाग्छ मलाई, न त कसैलाई आँखामा सजाउनु नै पर्छ न त कसैलाई आँखामा राखेर बगाउनु नै पर्छ । कुनै आँखामा, यी आँखा ठोक्किएर चाहेर नि नपाउँदाको वेदनाले कोमल मेरो मनभरी

लगानी सम्मेलनको मञ्चमै प्रधानमन्त्री ओली र उद्योगमन्त्री‘ यादवबिच भनाभन

लगानी सम्मेलनको उद्घाटन शत्रमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले आयोजकले प्रदान गरेको उपहार अस्वीकार गरेसँगै सरकारभित्रको विवाद बाहिर आएको छ । सम्मेलनको उद्घाटन शत्रमा मन्त्री यादवमाथि अपमान गरिएको चर्चाले पनि बजार पाएको छ ।

फर्किए प्रचण्ड श्रीमती सीताको उपचार गराएर

श्रीमती सिता दाहालको उपचारका लागि दश दिनअघि अमेरिका गएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले श्रीमती सीताको स्वास्थ्यमा सुधार आएको जानकारी दिए । पिएसपी भन्ने