Author Archive

युधिष्ठिरले यसरी बचाएका थिए पाण्डवलाई !

पाण्डवहरु वनवास कसेका बेलाको कुरा हो । एक दिन युधिष्टिरको आज्ञाले सहदेव पानी लिन गए, तर उनी फर्केर आउन ढिका गरे । त्यसपछि सहदेवको खोजीगर्न र पानी ल्याउन नकुल गए, तर उनी पनि फर्केनन् । त्यसपछि

अख्तियारद्वारा पूर्वआयुक्त पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वआयुक्त राजनारायण पाठकविरुद्ध ११ वर्ष कैद र ७८ लाख बिगो दाबी गरी भ्रष्टाचार मुद्दा दायर गरेको छ । भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजको सम्पत्ति बाँडफाँडमा भएको अनियमितताबारे अख्तियारमा परेको उजुरी तामेलीमा राखिदिने भन्दै ७८

यसरी पनि हुन सक्छ मृत्यु

अन्य कारणले मृत्यु हुने कुरा सर्वस्विकार्य जस्तै भईसकेको छ । तर मन दुख्नुको कारण पनि मानिसको मृत्यु हुन्छ, भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । चिकित्सकहरुका अनुसार व्रोकन हार्ट (टुटेको मुटु) का कारण पनि मानिसको मृत्यु हुन

नेपालगञ्ज महिला यात्रुलाई लक्षित गरी नगरबस संचालन

नेपालगञ्ज उप–महानगरपालिकाबाट महिला यात्रुका लागि लक्षित गरी नगरबस संचालन हुने भएका छन  । जिल्लाका ग्रामिण क्षेत्रसम्म नगर बस संचालन हुने भएका हुन् । नेपालगञ्जबाट, कोहलपुर, खजुरा, हिरमिनिया, कम्दी लगायतका स्थानसम्म नगर बस संचालन हुन लागेको हाे ।

काठमाडौँमा हुने लगानी सम्मेलनमा ६ सय भन्दा बढी लगानीकर्ता सहभागि हुने

लगानी सम्मेलनमा ४० देशबाट ६ सय भन्दा बढी विदेशी लगानीकर्ताको सहभागिता हुने भएको छ। चैत्र १५ र १६ गते राजधानीमा हुने सम्मेलनको सरकारले सबै तयारी पुरा गरिसकेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनमा लगानी

‘भारतमा चुनावअघि केही हुन्छ कि भनेर चिन्तामा छु’- इमरान खान

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ‘फाइनैन्शियल टाइम्स’ लाई दिएको अन्तर्वार्तामा भारत ’युद्धोन्माद’ बाट ग्रसित रहेको बताएका छन् । उनले भरातमा चुनाव रहेको र यसका लागि एक अर्काे टकरावको आशंका व्यक्त गरे । खानले आफू भारतमा भइरहेको चुनाव

बाँकेका वडा अध्यक्ष बर्माले दिए एसइई परीक्षा

 बाँकेको जानकी गाउँपालिका वडा नम्बर ५ बेलहरीका वडाध्यक्ष रमेश बर्मा माध्यामिक शिक्षा परीक्षा एसइईमा सहभागी भएका छन् । खजुरा गाउँपालिकाको आदर्श मावि परीक्षा केन्द्रबाट जानकी गाउँपालिका वडा नम्बर ५ बेलहरीका वडा अध्यक्ष  बर्मा र खजुरा गाउँपालिका

बिप्लवका जनसरकार प्रमुख शाही गिरफ्तार …

नेत्र विक्रम चन्द विप्लव नेतूत्वको नेपाल कम्युनिस्ट पार्टी बांकेका जिल्ला जनसरकार प्रमुख कूष्ण शाहीलाई आज प्रहरीले घरमै वसीराखेको अवस्थामा गिरफ्तार गरेको छ   । जनसरकार प्रमुख समेत रहेका  शाहलाई घरमै बसिरहेको अबस्थामा प्रहरीले गरिफ्तार गरेको हो

सरकारको प्रतिबन्ध विरुद्ध विप्लवको कडा जवाफ

पार्टीमाथि प्रतिबन्ध लगाएर नेता कार्यकर्ताहरु गिरफ्तार गर्न थालेपछि त्यसका विरुद्ध नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कडा प्रतिक्रिया दिएका छन् । सोमबार साँझ प्रेस विज्ञप्ती जारी गर्दै सरकारले देशलाई गृहयुद्ध र द्वन्द्वतिर धकेल्न खोजेको बताएका

आशंकाको कालो बादल र सचेत नागरिकको कर्तव्य

केही दिन पहिले मैले सामाजिक संजाल फेसबूकमा यस्तो लेखेको थिए । सायद धेरैले पढ्नुभए पनि अपेक्षित लाइक र कमेन्ट आएनन । सायद धेरैजसोलाई Rule by law को कल्पना र अड्कलले पनि अड्किनु भयोहोला जस्तो लाग्यो ।