Author Archive

पूर्वराज्यमन्त्री सञ्जय साह सहित ७ जनालाई जन्मकैद

६ वर्ष अघि जनकपुरमा पाँच जनाको ज्यान जाने गरि भएको बमकाण्डमा पूर्वराज्यमन्त्री संजयकुमार साह (टकला) सहित सातजनालाई धनुषा जिल्ला अदालतले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ। आईतबारदेखि न्यायाधीश राजेश कुमार कटुवालको इजलासमा यो मुद्दाको अन्तिम

लगानी सम्मेलनका लागि चेकजाँचमा कडाइ

मुलुकको आर्थिक समृद्धिमा टेवा पु¥याउने लक्ष्यसहित वैदेशिक लगानी वृद्धि गरीे उद्योगधन्दा र कलकारखानाको विकास गर्न शुक्रबारदेखि काठमाडौँमा शुरु हुने तेस्रो लगानी सम्मेलन २०७५ का लागि सरकारले ‘एकीकृत सुरक्षा योजना’ बनाएर लागू गरेको छ । सरकारले लिएको

आचार्यलाई युकेको जवाफ – गोरु चोरहरुले पनि आफ्नो समूह बनाउँछन्

हिजो साँझ एउटा अनलाइनमा तपाईले नेकपा महासचिव विप्लवलाई लेखेको पत्र पढ्ने अवसर मिल्यो । सुरुमा म दुबिधामा परेँ- लेखक तपाई नै हो कि तपाइको नाम गरेको अरु कोही हो भनेर । पत्र (लेख) को अन्तिममा नेकपा

ढुंगा हान्ने र न्यायको अधिकार कसलाई छ ?

एक दिन एकजना सन्त बजारको बाटो हुँदै आफ्नो गन्तव्य तिर जाँदै थिए । बजारको बीचमा एउटा ठूलो चौक थियो, जहाँ धेरै मान्छे जम्मा भएर खैलाबैला गरिरहेका थिए । मान्छेहरुको भिड र खैलाबैला थाहा पाएपछि ती सन्तलाई

हेमन्त वली पक्राउबारे सर्वोच्चले माग्यो जवाफ

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश वलीलाई अदालतमा हाजिर गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । बिहीबार सर्वोच्चले वलीलाई पक्राउ गरिएकोबारे सरकारसँग लिखित जवाफ समेत मागेको छ । हेमन्तकी छोरी विपना

सगरमाथा टोलाइरहेछ

पुर्खाहरुका रक्तिम पाइला मातृत्वको डोबले मुछिएको थियो गर्विलो(रमाइलो बगैंचा आफ्नै अस्तित्व रक्षार्थ । पुर्खाहरुको कृति अझै विस्मृत भैसकेको छैन मेटिइसकेको होइन ति सुनौला अक्षरले कुदिएको विगत, अचेल, गाउँबेसी विवश छ लुकाउन आशु हतारमा छ सहर आफैलाई

बाँकेमा बिप्लवका चार नेता पक्राउ

नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाका चारजना नेता बाँकेबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा  जिल्ला कमिटी सदस्य तथा न्यायीक विभाग प्रमुख चित्रबहादुर विक, जनसरकार प्रमुख कृष्णबहादुर शाही, सैन्यफाँटका भेरी ब्यूरो प्रमुख दानबहादुर फडेरा र पुर्व जनसरकार

विध्यार्थी नेता वटाला रिहा

विप्लव नेतुत्वको नेपाल कम्युनिस्ट पार्टीको भातू संगठन अखिल (क्रान्तिकारी) बांके जिल्ला सचिवालय सदस्य तथा कोहलपुर नगर इकाई कमिटी अध्यक्ष सुनिल वटाला बांके जिल्ला अदालत आदेशमा पच्चिस हजार धरौटी तिरेर रिहा भएका छन । विध्यार्थी नेता वटाला

सत्ता पाए बंगुर, नपाए लंगुर

भारतको गुजरातका एक वकिल अदालतमा बहस गरिरहेका थिए । त्यही समय गाउँमा उनकी पत्नी सिकिस्त विरामी रहेको खबर आयो । स्याहारसुसारका लागि गाउँ गए । केही समयपछि उनले लडिरहेको एउटा मुद्दाको बहस गर्ने समय आयो ।

बरामद हुन्छ, नष्ट गरेको प्रमाण हुँदैन लागुऔषधको रेकर्ड छैन प्रहरीसँग पनि

बाँके : प्रहरीले कुनै पनि लागुऔषध बरामद गरिसकेपछि हतारमा पत्रकार सम्मेलन गरी विवरण सार्वजनिक गर्ने गर्छ। तर, त्यही लागुऔषध नष्ट गरेको प्रमाण कतै भेटिँदैन। बरामद लागुऔषध नष्ट गरिएको प्रहरीसँग न त कुनै आधिकारिक प्रमाण छ, न