Author Archive

विप्लवका जिल्ला इञ्चार्जलाई नियन्त्रणमा लिएर किन हत्या गरियो ?
काठमाडौं,नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका सर्लाहीका इञ्चार्ज कुमार पौडेलको हत्या सम्बन्धमा नेपाली कांग्रेसले संसद्मा सरकारको जवाफ माग गरेको छ । प्रतिनिधि सभाको सोमवार बसेको बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले पौडेललाई नियन्त्रणमा लिएपछि हत्या गरिएको

किन बैठकमै धुरूक्क रोइन् सांसद तिर्था गौतम ?
काठमाडौं- संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा सांसद तिर्था गौतम रोएकी छन् । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेल मारिएको र सरकारको काम कारवाहीप्रति निराशा व्यक्त गर्दै सांसद

जीन्दगी गुलेली जस्तै
आफ्नो जीविका धान्न सुरु गरेको कामले अहिले दजर्नौको जीविका धानेको छ । र पनि उनको जीन्दगी गुलेली जस्तै लाग्छ । जसरी गुलेलीको रवर तन्काउदा तन्किने र खुम्च्याँउदा खुम्चीने हुन्छ त्यसरी नै उनको जिवन पनि धेरै पटक

नेपालगञ्जमा वर्षाले सिमा नाघ्याे, सतर्क रहन अपील
नेपालगञ्ज,बाँके लगातारको वर्षाले बाँकेमा सतर्कता तह पार गरेको छ । राष्ट्रिय आपत्तकालिन उद्धार केन्द्रले आईतबार एक सूचना जारी गर्दै सतर्कता अपनाउन अपील गरेको छ । नेपालगन्ज वर्षामापन केन्द्रमा वर्षाले सतर्कता तह पार गरेको र वर्षा हुने

भारतले बनाएको बाँधका कारण नरैनापुरका चार वडा डुबानमा
नेपालगन्ज , १३ दिन ढिलोसुरू भएको मनसुनले बाँकेका विभिन्न क्षेत्र डुबानमा परेका छन्। आइतबार ११ घण्टा परेको एक सय ६० मिलिलिटर वर्षाले बाँकेको नरैनापुरका चार वडाका साथै नेपालगन्ज उपमहानगरपालिकाका केही क्षेत्र डुबानमा परेकाे छ। भारत सरकारले

चौधरीलाई नेल लगाएर अस्पताल लैजानेलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं,राजपा नेता तथा सांसद रेशम चौधरीलाई नेल लगाएर नै उपचार गरिएको सार्वजनिक भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई नेल लगाएर उपचारका लागि अस्पतालमा लैजानेमाथि कारबाही

विपद्का घटनामा अपत्यारिलाे वृद्धि : दुई महीनामा ६९ जनाको मृत्यु
काठमाडौँ, कमजोर भू–धरातल र बिनाअध्ययन निर्माण गरिएका सडक संरचना, बसाइँसराइ, वन फँडानी तथा अन्य मानवीय अतिक्रमणका कारण देशभर विपद्का घटनामा वृद्धि भएको छ । वैशाख र जेठमा मात्र विपद्का घटनाबाट देशभर ६९ जनाको मृत्यु भएको छ
भारतीय पर्यटकले भरिभराउ नेपालगन्ज, विमानस्थल झन व्यस्त…
बाँके,नेपालगन्जमा भारतीय पर्यटकको भीड बढेको छ । नेपालगञ्ज, कोहलपुर र आसपासका होटल भारतीय पर्यटकले भरिएका छन् । नेपालगञ्जहुँदै कैलाश मानसरोवर तीर्थाटन गर्न जान आएका भारतीय पर्यटकका कारण यहाँका होटल भरिभराउ भएका हुन् । होटल व्यवसायी महासङ्घका

भेरी अस्पतालको फोहरले निम्त्याएको विनाश ,बिरामीसंगै कुरुवालाई समेत संक्रमण
नेपालगञ्ज, बाँकेको सदरमुकाममा रहेको भेरी अस्पतालबाट निस्कने फोहरको उचित व्यवस्थापन हुन नसक्दा अन्य फाेहरका कारण अन्य राेग संक्रमण हुन थालेकाे एक अध्ययनले देखाएको छ । अस्पतालको फोहर व्यवस्थापन गर्ने आधुनिक प्लान्ट नहुँदा उपचारका लागि आउने बिरामी

इटहरीका ‘उद्दण्ड’ मेयरमाथि छानबिन हुने..
काठमाडौं,सार्वजनिक रुपमै निरन्तर अमर्यादित भाषा प्रयोग गरी विवादमा तानिएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीका विषयमा पार्टीले छानबिन गर्ने भएको छ। पत्रकारलाई धम्कीका साथै महिलाहरुको चरित्र हत्या गर्ने खालका अपशब्द प्रयोग गरेकाले उनीमाथि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

