Author Archive
आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालन हुने
काठमाडौं : आजदेखि त्रिभुवन विमानस्थल २१ घण्टा सञ्चालनमा आउने भएको छ। विगत तीन महिनादेखि दैनिक १० घण्टामात्रै सञ्चालनमा आएको विमानस्थल आजदेखि २१ घण्टा सञ्चालनमा आउने त्रिभुवन विमानस्थलका महानिर्देशक राजकुमार क्षत्रीले जानकारी दिए। ४० वर्षपछि पहिलो पछक

एकैछिन ! नजर घुमाउनुस र पुग्नुस बारेकोट (फोटो फिचर)
जाजरकाेट । जाजरकोटको बारेकोट गाँउपालिका दुर्गम गाँउपालिका मध्य एक हाे । हालसम्म सडक सञ्जालले नछाेएकाे बारेकाेट गाँउपालिकालाइ पूर्वमा डोल्पा, दक्षिणमा त्रिवेणी नलगाड नगरपालिका, उतरमा जुम्ला र पश्चिममा कुशे गाँउपालिकाले घेरेको छ । करिब १८०८३ जनसंख्या रहेको
हिरासतमै रहेकी महिला शौचालयमा झुन्डिएपछि….
जनकपुर- इलाका प्रहरी कार्यालय महेशवारी, सिरहाको शौचालयमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको घटना रहस्यमय बनेको छ। आइतबार बिहान शौचालयमा झुण्डिएको अवस्थामा सुमनदेवी ठाकुरको शव फेला परेको थियो। ति महिलालाई चोरीको मोबाइल बेच्ने क्रममा प्रहरीले

दिन शुभ बनाउन बिहान उठ्ने बित्तिकै के गर्नु हुन्छ के गर्नु हुदैन ?
सामान्यतया मानिसहरु आफ्नो दैनिकी अनदेखा गरिरहेका हुन्छन् जसले उसको जीवन शैली नै खतरामा पर्न जान्छ। हामी हरेक दिन निदाउँछौं। बिछ्यौनामा पल्टिन्छौ र बिहानी पख उठ्छौँ। विशेषत: विहान जब तपाइको आँखा खुल्छ, तब के गर्नु हुन्छ त

पौडेल प्रकरणले ल्याएका तरंगहरु – हेर्नुस कुन सांसदले के भने ?
काठमाडाैँ,संसदको राज्यव्यवस्था समितिको सोमबारको बैठकमा सत्तापक्षकै सांसदहरुले गृहमन्त्री र प्रहरी प्रशासनको शैलीमाथि प्रश्न उठाएका छन् । गत असार ५ गते सर्लाहीमा विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्युमा प्रहरीले मुठभेड भनेपनि सांसदहरुले त्यसलाई कलाबिहिन नाटक
‘मुठभेडमा मारिएका सर्लाही इन्चार्ज पौडेलको हात कसरी ६/७ ठाउँमा भाँचियो ?
काठमाडौं,सत्तारुढ नेकपाका नेता एवं पूर्व गृहममन्त्री जनार्दन शर्माले विप्लव समूहलाई प्रतिवन्ध लगाउन आवश्यक नभएको बताएका छन् । सोमबार राज्य व्यवस्था समितिको बैठकमा नेता शर्माले विप्लव समूहलाई प्रतिबन्ध लगाएर राज्यले थप उत्तेजित पार्ने काम गरेको आरोप लगाए

मदन भण्डारीदेखि प्रचण्ड,बैद्य, बिप्लवसम्म पश्चिमा रणनीति
नेपालमा प्रजातान्त्रिक आन्दोलन भएको लामो इतिहास अध्यन गर्ने हो भने हरेक परिवर्तन एनजीओकरण भएका छन । नाम जनताको हितमा राखिन्छ । ब्यवस्था र राज्यसत्ता संचालन गर्ने शासकहरु रअ र सिआइएको निर्देशनमा तोकिएको तितो इतिहास छ ।

विप्लवका जिल्ला इञ्चार्जलाई नियन्त्रणमा लिएर किन हत्या गरियो ?
काठमाडौं,नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका सर्लाहीका इञ्चार्ज कुमार पौडेलको हत्या सम्बन्धमा नेपाली कांग्रेसले संसद्मा सरकारको जवाफ माग गरेको छ । प्रतिनिधि सभाको सोमवार बसेको बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले पौडेललाई नियन्त्रणमा लिएपछि हत्या गरिएको

किन बैठकमै धुरूक्क रोइन् सांसद तिर्था गौतम ?
काठमाडौं- संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा सांसद तिर्था गौतम रोएकी छन् । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेल मारिएको र सरकारको काम कारवाहीप्रति निराशा व्यक्त गर्दै सांसद

जीन्दगी गुलेली जस्तै
आफ्नो जीविका धान्न सुरु गरेको कामले अहिले दजर्नौको जीविका धानेको छ । र पनि उनको जीन्दगी गुलेली जस्तै लाग्छ । जसरी गुलेलीको रवर तन्काउदा तन्किने र खुम्च्याँउदा खुम्चीने हुन्छ त्यसरी नै उनको जिवन पनि धेरै पटक

