Author Archive

अक्करे भिरको बाटो धन्नै लडेनन् मुख्यमन्त्री शाही (फोटो फिचर)
कालीकोट, साताब्यापी आफनो गृहक्षेत्र अवलोकनमा निक्लेका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले केहि ठाउँ सार्वजानीक जिप चढेर यात्रा गरे भने केहि ठाउँ हिडेरै यात्रा गरे । मुख्यमन्त्री शाहीले आफनो शैलीलाई जनमुखी बनाउन धेरै ठाउँ सरल ढंगले यात्रा तय

मुख्यमन्त्रीले आफै चलाएर सुभारम्भ गरे पचालझरनाको एम्बुलेन्स
कालीकोट, कालीकोटको पचालझरना गाउँपालिकाले जनताको सहज सेवाका लागि एम्बुलेन्स सेवा सुरु गरेको छ । उपचारमा सहज पहुँचका लागि गाउँपालिकाले एम्बुलेन्स सेवा सुभारम्भ गरेको हो । सोमबार मुख्यमन्त्रीले आफै चलाएर एम्बुलेन्सको औपचारीक सुरु गरेका छन । मुख्यमन्त्री

पूर्वयुवराज पारसमाथि छानबिन हुने
काठमडौं । पूर्वयुवराज पारस शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सुरक्षाकर्मीमाथि गरेको दुव्र्यवहारबारे प्रहरीले छानबिन थालेको छ । पारसले आइतबार साँझ विमानस्थलको भीआईपी कक्षको सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक (सई) ईश्वर खत्रीलाई सार्वजनिकस्थलमै हातपात गरेका थिए ।

यसकारण प्रभु साहले दिए अध्यक्ष पदबाट राजीनामा
काठमाडौं ,सत्तारुढ नेकपाका प्रदेश २ का अध्यक्ष प्रभु साहले राजीनामा दिएका छन्। साहले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मंगलबार बिहान राजीनामा बुझाएका हुन्। प्रदेश २ को अध्यक्षको जिम्मेवारीमा रहेर काम गर्न नेतृत्वबाट निरन्तर असहयोग भएको भन्दै

सुमार्गीको कम्पनी स्याटेलाइटको लाइसेन्स खारेज
काठमाडौँ ,नेपाल दूरसञ्चार प्राधिकरणले व्यापारी अजयराज सुमार्गीको स्वामित्व रहेको नेपाल स्याटेलाइट टेलिकमको अनुमति पत्र खारेज गरेको छ । प्राधिकरणले दिएको समयसीमा भित्र बक्यौता रकम नतिरेपछि अनुमति पत्र खारेज भएको हो । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आइतबार

इन्धन बोकेको ट्रक विष्फोट हुँदा २० जनाको मृत्यु
एजेन्सी, कम्पाला अफ्रिकी मुलुक युगाण्डामा इन्धन बोकेको ट्रक विष्फोट हुँदा कम्तीमा २० जनाको ज्यान गएको छ । युगाण्डाको पश्चिमी पश्चिमी युगाण्डाको रुबुरिजी जिल्लामा इन्धन बोकेको ट्रकले नियन्त्रण गुमाउँदा एक्कासी आगलागी भएको र सोही कारण विष्फोट भएको

स्याउ, च्याउ र झ्याउ नै समृद्ध कर्णालीको आधार -राष्ट्रियसभाका अध्यक्ष तिमिल्सेना
बिरेन्द्रनगर,सुर्खेत आधारराष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले स्याउ, च्याउ र झ्याउ नै समृद्ध कर्णालीको आधार भएकाे बताएका छन । कर्णाली प्रदेशसभाको चौथो अधिवेशनको २३ औँ बैठकलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सेनाले ‘कर्णालीको स्याउ, च्याउ र झ्याउले नै कर्णाली कुनै पनि

बागेश्वरी क्याम्पस कोहलपुरले भन्यो अनावश्यक हल्लाका पछि नलाग्नुस
बाँके ,बाँकेको कोहलपुर स्थित मध्य तथा सुदुरपश्चिमको शैक्षिक केन्द्रका रुपमा रहेको बागेश्वरी क्याम्पसले क्याम्पसका बिषयमा भएका अर्नगल हल्लाका पछि नलाग्न अनुरोध गरेको छ । आज एक पत्रकार सम्मेलनको आयोजन गरी क्याम्पसले अनाबश्यक भ्रमपुर्ण हल्लाका पछि नलाग्न

पचालझरनामा जडिबुटी प्रशोधन तथा संकलन उद्योग संचालनमा
कालीकाेट,कालीकोटको पचालझरनामा आर्गानिक जडिबुटी प्रशोधन तथा संकलन उद्योग संचालनमा आएको छ । स्थानिय जडिबुटीहरुको सदुपयोगको लागि पचालझरना गाउँपालिकाकोे खार्दु ९ राम्नाकोटमा आर्गानिक जडिबुटी प्रशोधन संकलन उद्योग संचालनमा आएको हो । स्वदेशि उत्पादन अपनाऔँ र आत्मनिर्भर बनौँ

संचालनमा आयो‘कन्या विद्यालय’
नेपालगन्ज, बाँकेको नेपालगन्जमा कन्या विद्यालय संचालनमा आएको छ । मधेसी र मुस्लिम समुदायका बालबालिकालाई लक्षित गर्दै कन्या विद्यालय संचालनमा आएको हाे । नेपालगन्ज उपमहानगरपालिकाकाे बिशेष पहलमा विद्यालय संचालन भएको हो । सल्यानीबागस्थित नेपाल आधारभूत प्राथमिक विद्यालयमा

