Author Archive

दसैंको अग्रिम टिकट असोज ५ गतेदेखि खुल्ने
दसैंका लागि असोज ५ गतेदेखि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको विभागका महानिर्देशक, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले असोज ५ देखि अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय

घुससहित न्यायाधीशका सवारीचालक समातिए
सिरहा, जिल्ला अदालत सिरहामा कार्यरत् एक न्यायाधीशका सवारीचालक घुस रकमसहित पक्राउ परेका छन् । सवारीचालक वृजमोहन यादवलाई एक लाख १० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार पक्राउ गरेको हो । पक्राउ परेका यादव

डेंगु संक्रमणबारे जानकारी गराउन सभामुखको ‘रुलिङ’
काठमाडौं, सभामुख कृष्णबहादुर महराले डेंगुको संक्रमणका सम्बन्धमा सदनलाई जानकारी गराउन सरकारलाई ‘रुलिङ’ गरेका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य समयमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले डेंगुको महामारी फैलिँदासमेत सरकारले नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको

बल्लतल्ल १५ महिनापछि मेलेसियाको रोजगारी खुल्यो
काठमाडौं ,१५ महिनापछि मेलेसियाको रोजगारी खुलेको छ । मलेसियामा दुई देशका प्राविधिक समितिकै बैठकले गत कात्तिकमा नेपाल र मलेसियाबीच भएको सहमतिअनुसार रोजगारी खुलाउने सहमति भएको दाबी गरिएको छ। नेपाली कामदारहरूको मुख्य श्रम गन्तव्य मुलुकका रूपमा रहँदै

स्वतन्त्र दलित बिद्यार्थी संगठनको अध्यक्षमा धन बहादुर नेपाली चयन
सुर्खेत,बिरेन्द्रनगर मध्यपश्चिम बिश्वबिद्यालय स्वतन्त्र दलित बिद्यार्थी संगठनको अध्यक्षमा धन बहादुर नेपाली चयन भएका छन । बिहिबार भएको प्रथम भेलाले धन बहादुर नेपालीको अध्यक्षतामा १७ सदस्यीय समिति गठन भएको हो । त्यस्तै भेलाले‘उच्च शिक्षा निशुल्क प्राप्तिका लागि

आफनो तलब भत्ताबाट ११ दलित परिबारलाई मोवाइल सेट बितरण
मुगु , रारा छायानाथ नगरपालिका ४ बडा अध्यक्ष बिष्णु कुमार भामले छायांनाथ रारा नगरपालिका वडा न,८ सिगाडि गाउँका ११ दलित घरपरिवारलाई लाभा भिजोल मोबाइल उपलब्ध गराएका छन । उनले आफुले बुझने गरेको तलब भत्ताबाट बिपन्न परिबारलाई

अज्ञात समूहले जलाए ३ डोजर
म्याग्दी, म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा राखिएका तीन डोजरमा अज्ञात समूहले बुधबार राति आगो लगाइदिएको छ । निर्माण व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष नारायण जिसीको बिएन कन्ट्रक्सनका तीन जेसिभीमा अज्ञात समूहले आगो लगाइदिएको हो । बेनी तथा जिल्लाका

लद्दाखमा भारत र चिनियाँ सेनाबीच झडप
एजेन्सी, पूर्वी लद्दाखमा भारत र चिनियाँ सेनाबीच ‘झडप’ भएको छ । टाइम्स अफ इन्डियाका अनुसार गस्तीमा रहेको भारतीय सेना र सुरक्षार्थ तैनाथ भारतीय सैनिक बीच बुधबार झडप भएको हो । यो घटना १ सय ३४ किलोमिटर

लौ न कसरी पो जाने होला पारी ?
रसुवा–रसुवाको कालिका गाउँपालिका–१ राम्चेभीर नजिकै पहिरो गएपछि सर्वसाधारणलाई आवतजावत गर्न समास्या भएको छ । जिल्लाको पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएपछि आवत जावत गर्न समास्या भएको हो । राजमार्ग अवरुद्ध भएपछि नेपाल–चीन आयातनिर्यात ठप्प भएको छ ।

आखिर कहाँ हराए १६० जना महिला ?
रोल्पा, बितेका ३ वर्षमा रोल्पा जिल्लाबाट १६० महिला हराए । यसरी हराएकामध्ये प्रहरीको मद्दतमा ९५ जना फेला परे भने अझै ६५ जना बेपत्ता छन् । हरेक वर्ष किन यति ठूलो सङ्ख्यामा महिलाहरु हराउने गर्दछन? हराएकाहरु कसरी

