Author Archive
सर्वाधिक पुरस्कार राशिको पचालझरना अध्यक्षकप २०७६ हुने
कालिकाेट, कालिकोटको पचालझरना गाँउपालिकाको जारकोटमा प्रथम अध्यक्ष कप २०७६ हुने भएको छ । प्रथमपटक हुन लागेको अध्यक्ष कप २०७६ कातिक ६ गतेदेखि ८ गतेसम्मा हुने बताइएको हो । पचालझरना अध्यक्ष कपमा खुला पुरुष भलिबल,महिला भलिबल लगायतका

बिप्लव नेकपाका कमान्ड ईन्चार्जसहित २१ नेता गिरफ्तार
दाङ, नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका मध्यकमाण्ड ईन्चार्ज बिरजंग सहित २१ नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीका अनुसार नेपाल–भारत सीमा नाका अन्तर्गत दाङको राजपुर गाउँपालिका ( ४ को मुग्रेटाखोला स्थित जंगलबाट पक्राउ गरिएको हो

नेकपाको चियापानमा पुर्वमाओबादी भन्दा एमाले हाबी
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको चियापानमा पूर्वएमाले नेतामात्र हाबी भएका छन्। दसैं तिहारलगायत चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान गर्न आयोजना गरिएको चियापानमा पूर्व एमाले तर्फका नेताको जमघट बढी छ भने पूर्व माओवादी खेमाका नेताको उपस्थिति कमजोर

अमेरिकाको युद्धविराम प्रस्तावलाई टर्कीले गर्यो ठाडै अस्वीकार
एजेन्सी, उत्तरी सिरियामा युद्धविरामका लागि अमेरिकाले गरेको आग्रहलाई टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले अस्वीकार गर्नु भएको टर्कीको सञ्चारमाध्यमले बुधबार जानकारी दिएको छ । अमेरिकी उपराष्ट्रपति माइक पेन्स र विदेशमन्त्री माइक पोम्पेओले युद्ध रोक्ने प्रयास गर्न भन्दै

विमानस्थल तोडफोड गर्ने सांसदलाई चार दिन हिरासतमा राखिने
जनकपुर । जिल्ला अदालत धनुषाले प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ । हिरासतमा रहेका प्रतिनिधिसभा सांसद प्रमोद कुमार साहलाई विमानस्थल तोडफोड घटनाको अनुसन्धान गर्न चार दिनको म्याद थप गरिएको
मिर्गौला किनबेचको आरोपमा निदान अस्पतालका सिइओसहित पाँचजना पक्राउ
काठमाडाैँ,मिर्गौला किनबेचमा संलग्न भएको आरोपमा प्रहरीले ललितपुरको निदान अस्पतालका सिइओ, डाक्टरसहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं-२६ घर भएका निदानका सिइओ विपेन्द्र प्रधान, डा. राजेश पन्त, रामेछाप दोरम्बा-३ घर भई स्वयम्भू बस्ने शंकरलाल लामा,

गैरआवासीय नेपाली संघ (एनआरएन)को निर्वाचनः ११ पदमा निर्विरोध निर्वाचित
काठमाडौं गैरआवासीय नेपाली संघ एनआरएनको आगामी कार्यकाल सन् २०१९ देखि २१ को कार्यकालको लागि ११ वटा पदमा निर्विरोध निर्वाचित भएका छन्। केही क्षेत्रीय संयोजक, उपसंयोजकदेखि महिला र युवा संययोजकका निर्वोरोध निर्वाचित भएका हुन्। ४२ पदको लागि

समाचारमा आएपछि प्रहरीले गर्यो गाँजाखेती नष्ट
जाजरकाेट, नेपाल प्रहरीले मंगलबार जाजरकोटमा गाँजा (भाँगो) को बारी नष्ट गरेको छ । प्रहरी चौकी नजिकैको जग्गामा आफै उम्रिएको गाँजा (भाँगो) को बारी प्रहरीले मंगलबार नष्ट गरेको हो । कुशे गाउँपालिका–५ पाँचकाटिया स्थित प्रहरी चौकी नजिकै

वृद्धवृद्धालाई गएर सोध्नुस, परिवर्तन भएको छ कि छैन ? – प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आलोचना गर्नेहरु प्रति आक्रोश व्यक्त गरेका छन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)द्वारा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही पनि भएन भन्नेहरुलाई आँखा खोलेर हेर्न

बृहस्पतिको चन्द्रमामा समुन्द्री पानी भेटियो !
एजेन्सी । बृहस्पतिको चार ठूला चन्द्रमाहरु मध्ये ‘युरोपा’मा बर्फले ढाकिएको सतहमुनी समुन्द्री पानी रहेको एक अध्ययनले पुष्टि गरेको छ । सोधकर्ताहरूको अनुसार आउँदो वर्षहरुमा विश्वलाई युरोपाको रसायनशास्त्र अध्ययन गर्न र एलियन लाइफको सम्भावित चिह्नहरूको खोजी गर्न

