Author Archive
काँग्रेसले गर्यो कम्युनिष्ट सरकारमाथि २१ बुँदे आक्रमण
ललितपुर । नेपाली काँग्रेसले केपी ओली नेतृत्वको सरकारको चर्को आलोचना गरेको छ । सरकार गठन भएको २१ महिना पुग्दा काँग्रेसले सरकारले गरेको गलत क्रियाकलापको बुँदागत रुपमै आलाेचना गरेको छ । ‘कम्युनिस्ट सरकारको असफलता’ भन्दै काँग्रेसले २१

हारबाट यसरी जोगियो अर्जेन्टिना मेसीले गरे गोल
एजेन्सी,उरुग्वेविरुद्धको मैत्रिपुर्ण खेलमा अर्जेन्टिना अन्तिम समयमा बराबरी गर्न सफल भएको छ । हारनजिक पुगेको अर्जेन्टिनालाई अन्तिम समयको पेनल्टीले जोगायो। लियोनल मेसीले गोल गर्दे अर्जेन्टिनाको हार टारेका थिए। सोमबार राति उरुग्वेसँग भएको खेलमा दुबै टिमले २–२ गोलको

अयोध्यामा सुरु भयो फेरि अर्को विवाद
काठमाडौँ, भारतमा सर्वोच्च अदालतले अयोध्यामा मन्दिर र मस्जिदको विवाद टुंग्याउँदै उक्त भूमि मन्दिरका लागि भन्दै फैसला गरिदियो । अदालतले रामललाका लागि जमिन सुम्पिए पनि फेरि नयाँ विवाद उत्पन्न भएको छ । अदालतले मन्दिर बनाउन सरकारबाट तीन

फलाम खानीले पायो पहिलाे पटक कानुनी मान्यता
काठमाडौं, मुलुकमा पहिलोपटक आधुनिक फलाम खानी कम्पनी कानुनी रूपमा स्थापना भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता प्रक्रिया पूरा भएपछि आधुनिक फलाम खानीले संस्थागत आकार लिएको हो । नवलपुरको होप्से गाउँपालिकामा स्थापना गर्न लागिएकोे फलाम खानी

श्रम स्वीकृतिको सास्ती उस्तै
काठमाडाैं, वैदेशिक रोजगार कार्यालय ताहाचलमा २०७५ मंसिर ९ गते सेवाग्राहीको भीड थेगिनसक्नु थियो । कतिपयले मन्त्रीलाई गुहार्दा पनि श्रम स्वीकृति पाएनन् । समयमा काम नबन्दा कतिपयले उडान रद्द गर्नुपरेको थियो । अधिकांश त उडान छुट्ला कि
गोरु काटेर खाने चारजना पक्राउ
बागलुङ, बागलुङको काठेखोला गाउँपालिका–१ पालाबाट गोरु काटेर खाएको आरोपमा चार जना पक्राउ परेका छन्। साविकको पाला गाविस–४ को चिहानडाँडा भन्ने स्थानमा गोरु काटेर खाएको आरोपमा स्थानीयवासी ४७ वर्षीय यामबहादुर सार्की, २९ वर्षीय रेशम सार्की, २४ वर्षीय

आलमले कारागारबाटै दिए प्रहरी प्रमुखलाई धम्की
काठमाडौं,कर्तव्य ज्यान मुद्दामा ललितपुरस्थित नक्खु कारागारमा रहेका पूर्वमन्त्री तथा कांग्रेस सांसद मोहम्मद आफताव आलमले रौतहट कारागार जान चलखेल थालेका छन्। आफूलाई जबर्जस्ती नक्खु कारागार ल्याइएको भन्दै आलमले रौतहट स्थानान्तरणका लागि कांग्रेस नेता रामचन्द्र गिरीलाई परिचालन गरेका

अबैध रुपमा भित्राइरहेको साढे नौ हजार किलो प्याज बरामद
रौतहट,रौतहट सशस्त्रप्रहरीले सोमबार अबैध रुपमा भित्राइरहेको ठुलो मात्रामा प्याज बरामद गरेको छ। नेपालमा प्याजको मूल्य अकाशिदै जाँदा सिमावर्ती भारतीय बजारबाट अबैध रुपमा चोर नाका भएर भित्रयाई चर्को मुनाफा कमाउने उद्देश्यबाट ट्रकमा लोड गरिरहेको अबस्थामा झण्डै साढे
कीर्ते गरी बैंकबाट बढी रकम झिक्ने प्रहरी जवान पक्राउ
जलेश्वर,जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक कीर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यालयमा तीन वर्षदेखि कार्यरत प्रहरी जवान राजेश द्विवेदी निलम्बनमा परेका हुन् । उनलाई बैंकबाट

यी हुन् गैरकानुनी रुपमा सञ्चालित ९ मेडिकल कलेज
काठमाडाैँ,त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबाट सम्बन्धनप्राप्त नौ मेडिकल कलेज शिक्षण अस्पताल गैरकानुनी रूपमा सञ्चालनमा छन् । यी कलेजले वातावरणीय प्रभाव मूल्यांकन र भूकम्पप्रतिरोधी भवन प्रमाणीकरण आचारसंहिता पूरा नगरेका हुन् । युनिभर्सल कलेज अफ मेडिकल साइन्स, नेसनल

