Author Archive

सलामी, गुलामी, मलामी

एकपटक मन्दिरको बलेसीमा रहेको ढुंगाले मन्दिरभित्र स्थापित ढुंगाको मूर्तिलाई सोधेछ– ‘साथी तिमी पनि पहाडबाटै झरेको, म पनि पहाडबाटै झरेको, तिमी पनि ढुंगा, म पनि ढुंगा तर पनि मान्छे तिमीलाई रातोदिन पूजा गर्छन, फूलप्रसाद चढाएर ढोग्छन् ।

युवा सङ्घले तोक्यो ७७ जिल्लामा संयोजक र सह-संयोजक

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा सङ्घ, नेपालले एकता प्रक्रिया टुङ्ग्याएको छ । सङ्घको यही कात्तिक १६ गते बसेको कार्यालय बैठकले सङ्घको ७७ जिल्लाको संयोजक र सहसंयोजक टुङ्ग्याएको सङ्घका केन्द्रीय संयोजक रामप्रसाद सापकोटाले जानकारी

चितवनबाट २ थान पेस्तोल र ५ राउण्ड गोलीसहित दुई पक्राउ

चितवन । राप्ती नगरपालिका–६ हर्दीबाट १ थान पेस्तोल र ५ राउण्ड गोलीसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा दाङ तुल्सिपुर नगरपालिका–१२ का ३७ वर्षीय मधुकर केसी र सल्यान रिम गाउँपालिका–५ का ३३ वर्षीय नारायण बुढाथोकी

डुंगा चढेर फेवातालमा सरर, बंगलादेशका राष्ट्रपति अब्दुल हमिद

पोखरा,नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति अब्दुल हमिदलाई गण्डकी प्रदेश सरकारले पोखरास्थित फेवातालमा डुंगा चढाएर सयर गराएको छ। मध्यान्ह १२ बजे पोखरा आइपुगेका उनी फिस्टेल लज नजिकैबाट फेवातालमा डुङ्गा चढ्न गएका थिए। कडा सुरक्षाबीच बिहीबार दिउँसो राष्ट्रपति

निदान अस्पतालका सीईओसहित पाँच जना जेल चलान

काठमाडाैँ, पुल्चोकस्थित निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विपिन प्रधानसहित पाँच जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला अदालतले उनीहरुलाई मंगलबार पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो । जेल चलान हुनेमा अस्पतालका डाक्टर

चुनावमा सीके राउतको पार्टी, अञ्जुले दिइन उम्मेदवारी

महोत्तरी,सीके राउत नेतृत्वको जनमत पार्टीले उपनिर्वाचनमा उम्मेदवारी दर्ता गरेको छ । महोत्तरीको पिपरा गाउँपालिकामा मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनामा जनमत पार्टीले उम्मेदवारी दर्ता गरेको हो । जनमत पार्टीका तर्फबाट अञ्जुदेवी मण्डलले उम्मेदवारी मनोनयन दर्ता गरेकी

बंगलादेशका राष्ट्रपति र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौँ । नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ। बुधबार बिहान अध्यक्ष प्रचण्ड राष्ट्रपति हमिद बसेको होटल म्यारियटमै पुगेर भेटवार्ता गरेका हुन्। भेटको अवसरमा

छिनाएर मेरो गर्धन सिमानामा प्रयोग होस

इतिहासका प्रत्यक पाना पानामा प्रयोग होस गोर्खे खुकुरी फेरि यो जमानामा प्रयोग होस । मेरो पनी त एउटा अन्तिम सपना बाकि छ छिनाएर मेरो गर्धन सिमानामा प्रयोग होस । यदि हाम्रो तातो रगत उम्लिएकै हो भने

यस्तो देखिन्थ्यो नेपालगन्जमा मोहम्मद डे, को रौनक

बाँके, नेपालगन्जमा मुस्लिम धर्मालम्वीले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको १४ औं जन्म जयन्ती मनाएका छन् । नेपालगन्जमा रहेका मुस्लिमहरुले हजरत मोहम्मदको जन्म दिनको अवसरमा बृहत र्‍यालीको आयोजना गरेका हुन् । हजरत मोहम्मदको जन्म

मधुमेह दिवसको अबसरमा पचालझरनामा निशुल्क मधुमेह परिक्षण शिबिर

कालिकाेट, पचालझरना गाउँपालिका अन्तरगत स्वास्थ्य चौकी राम्नाकोटले मधुमेह दिवसको अबसरमा निशूल्क मधुमेह परिक्षण शिबिरको आयोजना गर्ने भएको छ । नसर्ने रोगहरुलाई मध्यनजर गरि कात्तिक २८ र २९ गते स्वास्थ्यचौकि राम्नाकोटले निशुल्क मधुमेह परिक्षण शिबिर आयोजना गर्ने