Author Archive

सात लाख नगद र ६ किलो चाँदीसहित एकजना पक्राउ

जनकपुरधाम, चाँदीका गरगहना र नगद सात लाखभन्दा बढी रुपैयाँसहित एक युवकलाई धनुषा ससस्त्र प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाका अजय गुप्ता रहेका छन्। जनकपुरधाम उपमहानगरपालिका २५ लोहनामा चेकचाँजका क्रममा ६ किलो चाँदीका गरगहना

यसकारण बर्खास्त भए विमल घर्तीमगरसहित चार खेलाडी

काठमाडाैँ, अखिल नेपाल फुटबल संघ (एन्फा)ले चार जना खेलाडीलाई राष्ट्रिय टीमबाट बर्खास्त गरेको छ । एन्फाले स्टार फर्वार्ड विमल घर्तीमगर,मिड फिल्डर अन्जन विष्ट,अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई बर्खास्त गरेको हो । विश्वकप

आलमलाई ल्याइयो नख्खु कारागार

काठमाडौं,अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि निलम्बित सांसद मोहमद अफताब आलमलाई आज (शनिबार) नख्खु कारागार ल्याइएको छ। १२ वर्ष अगाडि बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा आलमलाई शुक्रबार जिल्ला अदातल रौतहटले पुर्पक्षका

आलम आतंक : जेल पठाउने आदेश दिनासाथ न्यायाधीश र सरकारी वकिलले छाडे जिल्ला

काठमाडाैँ, आफैले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएका युवाहरूलाई जिउँदै इँटाभट्टामा हाल्ने मोहम्मद अफ्ताब आलमको आतंक कुन हदसम्म छ ? १२ वर्षपछि उनलाई जेल पठाउने न्यायाधीशको मनस्थितिले पनि यो बयान गर्छ । पुर्पक्षका लागि आलमलाई

बालुवाटार जग्गा प्रकरण- अख्तियारले लियो गच्छदारको बयान

काठमाडौं,प्रधानमन्त्री निवास बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन भौतिक योजना तथा पूर्वाधार मन्त्री विजयकुमार गच्छदारसँग लामो बयान लिएको छ। अख्तियार स्रोतका अनुसार अख्तियारका अनुसन्धान अधिकृतहरूले गत २२ कात्तिक ९शुक्रबार० साँझ गच्छदारसँग

अब सेनाले पनि सीमा अनुगमन गर्ने

काठमाडौं,नेपाली सेनाले सर्भे तथा सीमा अनुगमन निर्देशनालय नामको नयाँ इकाई खडा गर्ने भएको छ। छिमेकी मुलुकबाट राष्ट्रको सिमाना मिचिँदै जाने, सीमाका पिलरहरु हराउने र संरक्षण नहुने तथा समग्र सीमा सुरक्षाामा कमजोरी देखिन थालेपिछि सेनाले विशेष ध्यान

प्रधानमन्त्री ओली अस्पताल जाँदै

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जाने भएका छन्। स्रोतका अनुसार ग्राण्डी अस्तालमा प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलसिस हुने भएको छ। यसअघि दुईपटक डायलसिस गरिसकेका उनको तेस्रो डायलसिस गरिने भएको छ। ओलीले यसअघि

सुत्केरी हुन नसकेपछि हेलिकोप्टरबाट उद्धार

दुनै ,डाेल्पा सुत्केरी हुन नसकेपछि डोल्पा शे–फोक्सुण्डो गाउँपालिका–८ की २१ वर्षीया छिरिङपुटी गुरुङको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । फोक्सुण्डो तालको छेउबाटै उनको उद्धार गरिएको हो । बुधबार नै प्रसूति व्यथाले थलिएको गुरुङको उद्धारका लागि

मन्त्री हेरफेरको चर्चाले अन्यौलमा मन्त्रीहरु !

काठमाडौँ,यही साता एक मन्त्रीले आफ्नो कार्यकक्ष साघुँरो भएको भन्दै फराकिलो बनाउन कर्मचारी निर्देशन दिए । उनको निर्देशन लगत्तै ती कर्मचारीले मन्त्रीलाई भने ‘मन्त्रीमण्डल पुर्नगठनको चर्चा चलेको छ । तपाई त पर्नु हुन्न होला नि । कि

वनमा ९० प्रतिशत कर लगाएपछि उपभोक्ता महासंघ विरोधमा

काठमाडौँ,सामुदायिक वन उपभोक्ता महासंघले आम्दानीको ९० प्रतिशत कर तिर्नुपर्ने कानुनी व्यवस्थाप्रति विरोध जनाएको छ । मुलुकमा कायम तीनै तहको आँखा सामुदायिक वनमा लागेपछि करको भार बढेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश १ ले शुक्रबार विराटनगरमा