Author Archive

जम्मू–कश्मीरमा हिमपात, ६ जनाको मृत्यु
एजेन्सी । जम्मू–कश्मीरमा बुधबारदेखि भइरहेको भारी हिमपातले जनजीवन प्रभावित बनेको छ । हिमपातका क्रममा भएको दुर्घटनामा भारतीय सेनाका दुई जवानसहित ६ जनाको मृत्यु भएको छ । यता, श्रीनगर विमानस्थलमा ‘लो भिजिबिलिटी’को कारण सबै उडान रद्द गरिएको

भारतीयको दाबी : कालापानी पहिलादेखि भारतको नक्सामा छ
काठमाडौं । भारतका एक अधिकारीले कालापानी अहिलेमात्र भारतको नक्सामा नरहेको दावी गरेका छन् । भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेकलगायतका नेपाली भूभागलाई भारतमा गाभेको भन्दै विरोध भइरहेको समयमा भारतीय अधिकारीले पहिलादेखि नै

सीमा नजिकको सहर नेपालगन्जमा घन्कियो ‘गो ब्याक ईन्डिया’को नारा
नेपालगन्ज,बाँके,नेकपा निकट भातृ संगठन राष्ट्रिय युवा संगठन बाँके र अनेरास्वियु बाँकेले नेपालगन्जमा ‘गो ब्याक ईन्डिया’को नारा सहित बिराेध प्रदर्शन गरेकाे छ । भारतले सार्वजानीक गरेकाे नयाँ नक्सामा नेपालकाे लिपुलेक र कालापानी समावेश गराएको भन्दै बिराेध गरेकाे हाे

मुकुन्द खरेल,इन्द्रप्रसादबाट यसरी बने आइपी खरेल-भन्छन् कम्युनिष्ट हुनुमा गर्ब छ
विक्रम सम्वत् २०१८ सालमा काभ्रेमा जन्मिएका आइपी खरेलको नाम थियो मुकुन्द खरेल आमा बुवा घरपरिबारले मुकुन्द भनेर बोलाउथे उनि घर परिबार र छिमेकका नजरमा मुकुन्दे थिए । काल, समय,परिबेश उस्तै रहेन । बदलिएको परिबेशअनुसार उनको जिवनको

नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नभएको भारतको दाबी
भारतीय विदेशमन्त्रालयका प्रवक्ताले हालै भारत सरकारले जारी गरेको नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नगरिएको बताएका छन् । भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार भेटघाटमा प्रवक्ता रविश कुमारले सो कुरा बताएका हुन् । पत्रकारले भारतले गत
पेट्रोलपम्पका लागि इजाजत माग
नयाँ पेट्रोलपम्प खोल्नका लागि विभिन्न स्थानबाट इजाजत माग भएको छ । मुलुकभर १ हजार ५० वटा नयाँ पम्म खोल्ने इजाजत माग भएको नेपाल निगमले जनाएको छ । निगमले नियमावली संशोधन गरेर पेट्रोलपम्म खोल्नका लागि निश्चित मापदण्ड

मुख्यमन्त्री शाहीको पहलमा सुत्केरीको उद्भार
सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पहलमा कालिकोटकी रत्ना शाहीको उद्धार भएको छ । सुत्केरी व्यथाले सिकिस्त शाहीको उपचारका लागि नेपाली सेनाको हेलीकोप्टरवाट उद्धार गरिएको हो । ३ दिनदेखि सुत्केरी व्यथा लागेकी रास्कोट नगरपालिका वडा नं १

समलिङगी भएकै कारण सानै उमेरमा घरबाट निकाला
काठमाण्डौ । यौनिक तथा लैङिक अल्पसङख्यकहरुले आफु समलिङगी महिला भएको कारण सानै उमेरमा घरबाट निकालीएको खुलासा गरेका छन् । मितिनी नेपालले बिहीबार आयोजना गरेको एक कार्यक्रमको अवसरमा यौनिक अल्पसङख्यकले यस्तो खुलासा गरेका हुन् । राज्य व्यवस्था

कोहलपुरमा लाग्यो‘गो ब्याक ईन्डिया’को नारा,अनि जलाइयो मोदीको पुत्ला
कोहलपुर ।अनेरास्वियु बाँकेले काेहलपुरमा भारतिय प्रधानमन्त्री नरेन्द्र माेदीकाे पुत्ला जलाएकाे छ । भारतले सार्वजानीक गरेकाे नयाँ नक्सामा नेपालकाे लिपुलेक र कालापानी समावेश गराएको भन्दै माेदीकाे पुत्ला जलाएकाे हाे । भारतीय बिस्तारबाद बिरुद्द हाम्रो आन्दोलन,सिमा मिच्न पाइदैन

जब नेताहरुलाई पानीको डोको बोकाइयो
काठमाडौं ,गाउँमा खानेपानी बिकराल रहेको विषय उक्त गाउँमा यसअघि नपुगेका नेताहरुलाई के थाहा ? तर, जब उनीहरु अर्कै कार्यक्रमका लागि ‘भीआईपी’ बनेर गाउँ पुगे, तब मात्र उनीहरुलाई थाहा भयो कि त्यहाँ पानीको साँच्चै समस्या रहेछ भन्ने

