Author Archive

भारतमा खपिनसक्नु वायु प्रदूषण,सर्वोच्चले भन्यो सरकार असफल भयो

नयाँ दिल्ली । भारतमा खपिनसक्नु वायु प्रदूषण बढेपछि त्यहाँको सर्वोच्च अदालतले जीउन पाउने मूलधूत अधिकारको गम्भीर उल्लंघन भएको जनाउँदै राज्य सरकार र स्थानीय निकाय आफ्नो कर्तव्य पालना गर्नमा असफल भएको जनाएको छ । पराल जलाएर प्रदूषण

एकाबिहानै प्रचण्ड पुगे नेपालगन्ज,आजै दाङ जाने

बाँके, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  नेपालगञ्ज पुगेका छन् । नेकपा बाँके जिल्ला कमिटिको आयोजनामा हुने चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ‘प्रचण्ड’ नेपालगन्ज आएका हुन

नवनियुक्त प्रदेश प्रमुखहरुद्वारा शपथ ग्रहण

काठमाडौं ,नवनियुक्त सातै प्रदेशका प्रमुखहरूको सपथ ग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा सबै प्रमुखहरुलाई सपथ ग्रहण गराएकी हुन्। प्रदेश प्रमुखहरुको सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश

घर लुटे लुटेराले टेबलको सीसामा लेखे ‘भाउजु निकै राम्री हुनुहुन्छ’

छठमा आफ्नो घरमा ताल्चा लगाएर गाउँ जानु एक व्यापारीका लागि निकै महँगो साबित भयो । सुरुमा चोरले ६० लाख नगद चोरे र जाँदा जाँदै व्यापारी र उनकी श्रीमतीबारे ऐनामा आफ्ना भावना पनि लेखे । घटना भारतको

तरुण दल नेता पक्राउ प्रकरणः ‘लक’ गरिएको कार शाहले नै ‘अनलक’ गरेका थिए

नेपालगञ्ज । नेपाल तरुण दल नेपालगञ्ज नगर सभापति सन्दिपजंग शाहको कारबाट नै अवैध हतियार बरामद भएको बाँके प्रहरीले स्पष्ट पारेको छ । बाँकेले प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर हतियार स्वयम् प्रहरीले राखेर शाहलाई फसाउन खोजेको भन्ने

पावर र पहुँचवालाका कुरा गाउँबाट नेपालगन्ज पुग्दाका ७ संयोग

घटना नं १ जाजरकोट खलंगा आएर नेपालगन्ज जाने बसको टिकट काटे टिकटमा सिट नं खुलाइएको थिएन । सोचे जस्ले सिट रोज्यो त्यहि बस्छ होला । गएर क्यावीन सिट रोजे केहि समयपछि गाडिको स्टाप आएर आफनो मान्छेले

प्रदेश प्रमुखमा सिफारिसः कुन प्रदेशमा को ?

काठमाडौं । सरकारले सातवटै प्रदेश प्रमुखको नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले गरेको निर्णयअनुसार राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । सिफारिसमा पर्नेमा प्रदेश एकमा

बझाङको कालंगा हाइड्रो पावरको सुरुङमा फसेका ३ जना मजदुर मृत फेला

धनगढी । बझाङमा निर्माणाधीन कालंगा हाइड्रो पावरको सुरुङमा फसेका ४ जना मजदुर मध्ये ३ जना मजदुर मृत अवस्थामा फेला परेका छन् । सुरुङको झण्डै ९ सय मिटरभित्र तीन जना मजदुर मृत अवस्थामा फेला परेको बझाङका प्रमुख

महरा पुर्पक्षका लागि थुनामा,अदालतले धरौटीमा गरेन रिहा

काठमाडौं,जिल्ला अदालत काठमाडौंले बलात्कार अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। दुई दिनसम्मको बहसपछि जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। थुनामा राख्न आदेश

प्रदेश प्रमुखको नाममा माधव नेपालको ‘नोट अफ डिसेन्ट’

काठमाडाैँ,सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य माधवकुमार नेपालले पार्टीले सिफारिस गरेका प्रदेश प्रमुखको नाममा लिखित असहमति जनाएका छन्। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले प्रदेश प्रमुखमा सात जनाको नाम सिफारिस गरेको थियो।