Author Archive

मन्त्री हेरफेरको चर्चाले अन्यौलमा मन्त्रीहरु !

काठमाडौँ,यही साता एक मन्त्रीले आफ्नो कार्यकक्ष साघुँरो भएको भन्दै फराकिलो बनाउन कर्मचारी निर्देशन दिए । उनको निर्देशन लगत्तै ती कर्मचारीले मन्त्रीलाई भने ‘मन्त्रीमण्डल पुर्नगठनको चर्चा चलेको छ । तपाई त पर्नु हुन्न होला नि । कि

वनमा ९० प्रतिशत कर लगाएपछि उपभोक्ता महासंघ विरोधमा

काठमाडौँ,सामुदायिक वन उपभोक्ता महासंघले आम्दानीको ९० प्रतिशत कर तिर्नुपर्ने कानुनी व्यवस्थाप्रति विरोध जनाएको छ । मुलुकमा कायम तीनै तहको आँखा सामुदायिक वनमा लागेपछि करको भार बढेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश १ ले शुक्रबार विराटनगरमा

नेपाल-भारत सीमा विवाद : अन्तिम विकल्प‘अन्तर्राष्ट्रिकरण’

काठमाडौँ । नेपाल–भारत सीमा विवादलाई कूटनीतिक संवादबाटै समाधान गर्ने कि अन्तर्राष्ट्रियकरण गर्ने भन्नेमा बहस सुरु भएको छ। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अन्तर्राष्ट्रियकरण गर्न जरुरी नभएको प्रतिक्रिया दिएका छन्। सीमासम्बन्धी जानकार र कूटनीतिज्ञले पनि अन्य विकल्पबाट समाधान नभए

मेस्सीको गोलले अर्जेन्टिनासँग ब्राजिल पराजित

काठमाडौं,अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाले ब्राजिललाई पराजित गरेको छ । शुक्रबार राति भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० गोल अन्तरले हराएको हो । ब्राजिलको मैदानमा अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले निर्णायक गोल गरे । मेस्सीले

यसकारण पार्टीबाट निलम्बनमा परे पलाँता गाउँपालिका अध्यक्ष बम

काठमाडौं ।कालीकोटको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बमलाई नेकपाकाे जिल्ला कमिटी सदस्यबाट निलम्बन गरिएको छ । बमलाई आर्थिक अनियमितता र पार्टी अनुशासन विपरित कार्य गरेको भन्दै जनस्तरबाटै व्यापक गुनासो आएपछि छानवीनका लागि निलम्बन गरिएको नेपाल कम्युनिष्ट पार्टी

प्रदेश सरकारको घर उपहार विपन्न परिवारलाई

रुकुम- रुकुम पूर्वका विपन्न घरपरिवारले ५ नम्बर प्रदेश सरकारको सहयोगमा अब नयाँ घर पाउने भएका छन् । आर्थिक अभावका कारण वर्षौदेखि अरुको घरमा शरण लिएर बस्न बाध्य भएका विपन्न परिवारका लागि जनता आवास कार्यक्रम अन्तर्गत गत

चोरीका स्कुटर किन्ने कार्यमा संलग्न चारजना पक्राउ

धादिङ, स्कुटर चोरी गर्ने तथा चोरीका स्कुटर किन्ने कार्यमा संलग्न रहेको अभियोगमा धुनिबेशी नगरपालिका ५ बाट बिहीबार जिल्ला प्रहरी कार्यालय धादिङले ४ जनालाई पक्राउ गरी शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका १२

भिखारी महिलाको बैंक खातामा १० करोडभन्दा बढि पैसा

एजेन्सी । एक भिखारी महिलाको खातामा १० करोड ? हो पत्याउन गाह्रो भएपनि यो कुरा साँचो हो । लेबनानमा एक भिखारी महिलाको बैंक खातामा १० करोडभन्दा बढि रकम भेटाएपछि सबै अच्चम्मित भएका छन् । यो राशी

जब जेलमा रहेका महिलाहरुले पुलिसलाइ यौनसम्पर्कको प्रस्ताव राखे…..

याे घटना ब्राजीलको एक जेलमा कैदी जीवन विताइरहेका तीन महिलाको हाे । समाचार अनुसार ब्राजिलको कुइआवास्थित नोभा कारागारमा कैदी जीवन विताइरहेका तीन जना महिलाहरुले सामुहीक सेक्स पार्टीको आयोजना गरे । उनीहरुले जेलको सुरक्षामा खटीएका प्रहरहिरुलाई उक्त

युवालाई रोजगारी दिन गाउँपालिकाले ल्यायो यस्ता योजना

जाजरकाेट,स्थानीय युवालाई राजगारी दिन कुशे गाउँपालिकाले सडक स्तर उन्नतीका कामलाई अगाडी बढाएको छ । युवाहरुलाई रोजगारी दिएर गाउँपालिका भित्रको गरिबी न्युनीकरण गर्न गाउँपालिकाले सडक स्तर उन्नतीका कामलाई अगाडी बढाएको हो । गत दुई बर्षको समयमा ८