Author Archive

क्यालिफोर्नियामा भिषण आगलागी, संकटकाल घोषणा

एजेन्सी । अमेरिकाको क्यालिफार्नियामा भिषण आगलागी भएको छ । भिषण आगलागी पछि उक्त क्षेत्रमा संकटकाल घोषणा गरिएको छ । राज्यका गर्भनर गाविन न्युसमले राज्यमा आपतकालीन अवस्थाको घोषणा गरेका हुन् । तीब्र गतिमा हावा समेत चलेपछि उत्तरी

सिस्‍नुपानीको व्यंग्य-एउटा घाँटी दुइटा मुख प्रचण्ड र ओलीको

काठमाडौं, सिस्नो पानी नेपालले विगतमा जस्तै यो वर्ष पनि व्याङ्ग्यात्मक देउसी खेलेको छ। देउसीमा सरकारकाे कडा ब्यङग्य गरिएकाे छ । त्यस्तै प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डलाइ ब्यङग्य गरिएकाे छ । त्यस्तै   यस

‘भिआइपी’ जुवाडेलाई छुटाउन सर्बोच्चमा रिट

काठमाडौँ , साढे दुई करोड भन्दा बढी रकमसहित जुवाको खालबाट पक्राउ परेका ‘भिआइपी’ जुवाडे मध्ये केहीलाई छुटाउने प्रयास भएको छ । काठमाडौँको महाराजगञ्जबाट शनिबार राति प्रहरीको टोलीले दुई करोड ६७ लाख नगद तथा तीन लाखको चेकसहित

भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्या

बैतडी । भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्या भएको छ । उनीहरुको कात्तिक ८ गते हत्या भएपनि आइतबार मात्रै थाहा भएको हो । पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बीरा

आज तिहारको चौथो दिन – गाई र गोरुको पूजाआजा गरिंदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई र गोरुको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध

दीपावलीका मनाउदै गर्दा जले चार घर, ५० लाखको क्षति

दीपावली गर्ने क्रमेमा प्रदेश १ का तीन जिल्लामा चार घर जलेर खरानी भएका छन्। मोरङ, ताप्लेजुङ र सोलुखुम्बुमा आइतवार राति दीपावली गर्ने क्रममा चार घर जलेर खरानी भएका हुन्। त्यसक्रममा जलेर एकजना बालकको ज्यान गएको छ

करोडको कौडा खेल्दै गरेको भीआइपी टिम पक्राउ

काठमाडौं, कराेडाै रकम राखेर जुवा खेलिरहेका एक पूर्व मन्त्रीसहितका जुवाडेलाई प्रहरीले पक्राउ गरेकाे छ । प्रहरीले जुवाखालबाटै पूर्वराज्यमन्त्री सहित २५ जनालाई पक्राउ गरेको जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जुवा खालबाट नगद

प्रथम पचालझरना अध्यक्ष कप बनगाड कुपिण्डेको पोल्टामा

कालीकोट । प्रथम पचालझरना गाउँपालिका अध्यक्ष कप खुल्लाको उपाधि बनगाड कुपिण्डे नगरपालिकाले हात पारेको छ । सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकाेे पुरुष टाेलीले रु. एक लाख एकासी हजार एक सय अठार पुरस्कार राशि सहित जित हात पारेको

यसरी मारिन्छन चितुवा, चितुवाका अङ्गसहित दुईजना पक्राउ

मुसिकोट, रुकुमपश्चिममा संरक्षित वन्यजन्तुको छालासहित दुई जनालार्ई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१४ का २१ वर्षीय अर्जुन भनिने छाँया विक र घोराही उपमहानगरपालिका–१२ दाङका १९ वर्षीय गणेश नेपाली रहेका छन् । जिल्ला

भारतको मोतिहारीदेखि चितवनसम्म एलपिजी ग्यास र पेट्रोलियम पाइपलाइन निर्माण हुने

काठमाडाैँ,भारतको मोतिहारीदेखि चितवनको लोथरसम्म एलपिजी ग्यास पाइपलाइन निर्माण गरिने भएको छ। मोतिहारीदेखि अमलेखगञ्जसम्म हालै पेट्रोलियम पाइपलाइन निर्माण भैसकेको छ। नेपाल आयल निगमका अनुसार अमलेखगञ्जदेखि पाइपलाइन अब चितवनको लोथरसम्म बिस्तार गर्न लागिएको हो। शनिबार अमलेखगञ्ज पुगेर उद्योग,