Author Archive

काठमाडौं महानगरलाई क्रान्तिकारीले दियो ७२ घण्टे अल्टिमेटम
काठमाडौं, नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) काठमाडौं महानगरपालिका शिक्षा शाखाको परिपत्र प्रति आपत्ति जनाएको छ । सङ्गठनका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला संयोजक मिम बहादुर ऐडीले एक प्रेस विज्ञप्ति जारी गर्दैँ सार्वजनिक सम्पतिको चरम दुरुपयोग र

राहदानी वितरण बन्द भएपछि प्रधानमन्त्रीको चासो
काठमाडौं । ‘सिस्टम’ मा समस्या आएको भन्दै राहदानी विभागले मङ्गलबारदेखि राहदानी वितरणको काम रोकेको छ । सेवाग्राहीले राहदानी लिन निकै ठूलो सास्ती खेप्नु परेको गुनासो बढिरहेका अवस्थामा विभागले राहदानी वितरण रोक्दा झनै आलोचना भएको छ ।

प्रयोगमा नरहेको सिमकार्ड अर्कालाई बेच्न रोक
काठमाडौं । प्रयोगमा नरहेका ‘सिमकार्ड’ अर्को व्यक्तिलाई बेच्न सर्वोच्च अदालतले रोक लगाएको छ । कुनै व्यक्तिको नाममा जारी भएको सिम ६ महिनासम्म प्रयोगमा नआएमा सो नम्बर खारेज गरी खारेज भएको मितिबाट ६ महिना पछि पुनः वितरण

पेलेलाई प्रसिद्धि प्राप्त गरेकै शहरमा समाधिस्थ गरियो
काठमाडौं । फुटबलका विश्व ‘सम्राट’ पेलेलाई उनले प्रसिद्ध प्राप्त गरेको शहरको चिहानमा समाधिस्थ गरिएको छ । नव निर्वाचित राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले भिला बेलमिरोमा महान् खेलाडीप्रति श्रद्धाञ्जलि अर्पण गरे । सांगीतिक टोलीको शोक धुनसँगै,

सत्ता साझेदारको दलको बैठक बालुवाटारमा
काठमाडौँ । सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका

शारीरिक सुगठन पदक विजेता सदस्य–सचिवको बधाइ
काठमाडौं, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले १३ औं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीलाई मंगलबार बधाइ दिएका छन् । सदस्य–सचिव घिसिङले टोलीलाई त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षमा भेट गरी सफलताका लागि बधाइ दिदै अन्तर्राष्ट्रिय

दोस्रो उमा राष्ट्रिय कराते सुरु
काठमाडौं, नेपाल गोजुकाई कराते डो संघको आयोजनामा दोस्रो संस्करणको उमा खुला राष्ट्रिय कराते च्याम्पियनसिप मंगलबारदेखि सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन काता र कुमुते गरी ९ स्वर्णको छिनोफानो भएको छ । काता विधामा पुरुषतर्फ लुभु

जसपा सम्मानजनक शक्ति बाँडफाँट भए मात्रै सरकारमा जाने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सम्मानजनक सिट पाए मात्रै सरकारमा जाने निर्णय गरेको छ । आज (मंगलबार) सकिएको राजनीतिक समितिको बैठकमा सरकारमा जाने नजानेबारे मत बाँझिएको थियो । बहुसंख्यक नेताहरु सरकारमा जानुपर्ने पक्षमा उभिएपछि

दैलेखमा टिपर दुर्घटना : चालकको मृत्यु, दुई जना घाइते
दैलेख । दैलेखमा टिपर दुर्घटना हुँदा चालको ज्यान गएको छ । मंगलबार मध्य पहाडी राजमार्गको चगत्रा–पादुका खण्डमा दुर्घटनामा परेको हो । दुल्लु नगरपालिकाको भे १ ग ७७ नम्बरको टिपर दुल्लु नगरपालिकाको कार्यालयबाट डस्टविन लिई दुल्लु नगरपालिकाको

‘म्याच फिक्सिङ’ को आशंकामा सीआईबीले थाल्यो अनुसन्धान, दुई जना नियन्त्रणमा
काठमाडौँ । नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा ‘म्याच फिक्सिङ’ को आशंकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान थालेको छ । सीआईबीले नेपाल टी–२० मा ‘म्याच फिक्सिङ’ भएको भन्ने उजुरी आएपछि अनुसन्धान शुरु गरेको हो