Author Archive

प्रतिनिधिसभामा आइतबारदेखि बजेटबारे मन्त्रीले जवाफ दिने
काठमाडौँ ,प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमा उठेका प्रश्नमाथि आइतबारदेखि सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम सुरु हुनेछ । सभाको यही असार १० गते आइतबार बिहान १०ः०० बजे अर्को बैठकमा विनियोजन विधेयकअन्तर्गत उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे छलफल

सासुको हत्या आरोपमा धनकुटाबाट बुहारी पक्राउ
धनकुटा , धनकुटाको साँगुरीगढी ४ फाक्सिबमा सासुलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ वर्षीया विष्णुमाया लिम्बु रहेको प्रहरीले जनाएको छ । लिम्बुले गत आइतबार ६३ वर्षीया सासू

११ औँ गाउँसभा मार्फत पचालझरनाले ल्यायो ३९ करोड ८२ लाखको वजेट
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि ३९ करोड ८२ लाख ३३ हजार ७ सय ९३ रुपैयाको वजेट सार्वजनिक गरेको छ । शुक्रवार गाउँपालिकाले ११ औँ गाउँसभा मार्फत उपाध्यक्ष अल्किना बम बविताले ३९ करोड

रोल्पाको त्रिबेणीमा गरियो विज्ञान प्रतिभा पहिचान कार्यक्रम
रोल्पा, विद्यार्थीहरुको क्षामता अभिबृद्धीका लागि रोल्पाको त्रिबेणी गाउँपालिकामा पालिकास्तरीय विज्ञान प्रतिभा पहिचान कार्यक्रम गरिएको छ । “विज्ञान र प्रविधिमा लगानी विस्तार, समुन्नति र समृद्धिको आधार ” भन्ने मुल नारा सहित त्रिवेणी गाउँपालिकाको जुगारमा गरिएको हो ।

जब लाग्छ बर्खा तब तात्छन् ठेकेदार
आकाशमा कालो बादल मडारिरहेका छ । सडकमा अलकत्रा खसालिँदैछ। वैकल्पिक राजमार्ग (साँखु फटकेश्वर-सहायक बाहुनिपाटी) सडकमा दोस्रो लेयरको कालोपत्रे हुँदै गर्दा सर्वसाधारणको अनुहारमा पनि अन्योलको कालो देखिन्छ । पानी परे पिच बिग्रन्छ । सडकमा पोखिएको अलकत्रा र

शिक्षा मन्त्रालयले गर्यो डेढ दर्जन कानुन र नीतिमा सुधार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०७८÷०७९ मा शिक्षासम्बन्धी डेढ दर्जन नीतिगत र कानुनी सुधार गरेको छ । चार मन्त्रीले कार्यकाल सम्हालेको सो आर्थिक वर्षमा शिक्षा क्षेत्रमा महत्वपूर्ण सुधार भएको देखाइएको छ ।

सार्वजनिक ऋण तीन वर्षमै दोब्बर
काठमाडौ, नेपाल सरकारको सार्वजनिक ऋणको दायित्व २१ खर्ब ७३ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। यो हरेक नेपालीलाई भाग लगाउने हो भने सरदरमा प्रतिव्यक्ति ७४ हजार रुपैयाँ जति पर्न जाने हुन्छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक

बाग्लुङमा जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
काठमाडौं, बाग्लुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गलकोटबाट बाग्लुङ बजारतर्फ जाँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५, ठुलढुङ्गामा दुर्घटना भएको हो। दुर्घटनामा परी मृत्यु हुने दुवै जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी

प्रेम चलाउनेको मुद्दा फिर्ता लिने निर्णय फिर्ता गर : पूर्वउपकुलपतिहरू
काठमाडौं, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपतिहरूले उपप्राध्यापक प्रेम चलाउनेलाई मरणासन्न हुने गरी कुटपिट गर्नेहरू विरुद्धको मुद्दा फिर्ता लिने निर्णय फिर्ता गर्न माग गरेका छन्। सरकारको यो निर्णयले शैक्षिक संस्थामा अनुशासनहीनता, अमर्यादित एवं आपराधिक कार्यहरूलाई प्रोत्साहन गर्ने पूर्व

वडा कार्यालयद्धारा बाल सुधार गृहलाई स्ट्रिट लाइट हस्तान्तरण
नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका वडां नं. ११ ले बाल सुधार गृहलाई स्ट्रिट लाईट हस्तान्तरण गरेको छ । नेपालगन्जमा रहेको जयेन्दु बाल सुधार गृहलाई ३० व्वाट क्षेमताका ४ वटा स्ट्रिट लाईट हस्तान्तरण गरिएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा

