Author Archive

आज देशभरको मौसम सफा रहने,

काठमाडौं,जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल उल्लेखनीय मौसमी प्रणाली नभएकाले देशभर मौसम सामान्यतया सफा रहने जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहेपनि बाँकी भू-भागमा मौसम सामान्यतया

‘कोरोनाको संक्रमण रोक्ने तयारी नै पुगेको छैन’

कोरोना भाइरस नेपालको कुना–कुनामा गइसकेको छ । एक्कासि धेरै मानिसको मृत्यु भयो या धेरै बिरामी भए भने मात्र यसको प्रभाव के हो भन्ने थाहा हुन्छ । बितेको २ वर्षमा निमोनिया र श्वास प्रश्वासको समस्याबाट कति मान्छेको

कोरोना भाइरस : मृतकको संख्या ३८ सय ६ हजार सिकिस्त

काठमाडौं , कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने मानिसको संख्या ३ हजार ८ सय २७ पुगेको छ । कोरोनाको उद्भव मानिएको चीनमा सबैभन्दा बढि ३१ सय १९ जनाको मृत्यु भएको छ भने बाँकी ७ ‍सय ८ जनाको

राष्ट्रपति भण्डारीले दिइन फागुपूर्णिमाको शुभकामना

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होली) को अवसरमा स्वदेश तथा विदेशमा रहेएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेकी छिन् । उनले यस पर्वले सबै नेपालीमा खुशी छर्दै मौलिक संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न

आज २०७६ फागुन २६ गते सोमबारको राशिफल

आज २०७६ फागुन २६ गते सोमबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले

पचालझरनाको जारकोटमा देउडा खेल्दै मनाइयो नारी दिवस

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिका वडा नं ४ जारकाेटमा ११० औं अन्तर्राष्ट्रिय नारी दिवस बिभिन्न मनोरन्जनात्मक कार्यक्रम गरि मनाइएको छ । पचालझरना गाउँपालिका वडा नं ४ जारकोटमा देउडा खेल्दै मनाइएको हो । हरेक वर्ष मार्च ८ तारिखका

सामान्य बन्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यअवस्थामा क्रमिक रुपमा सुधार भइरहेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डाक्टर प्रेम कृष्ण खड्गाले एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था र परीक्षणहरुको सूचक सामान्य रहेको बताएका छन् ।

महिला विश्वकप क्रिकेटमा च्याम्पियन बन्यो अस्ट्रेलिया

काठमाडौं, अस्ट्रेलिया महिला क्रिकेट टोली पाँचौ पटक आईसीसी टि–२० विश्वकपको च्याम्पियन बनेको छ । मेलबर्न क्रिकेट मैदानमा भएको खेलमा भारतीय महिला टोलीलाई ८५ रनले पराजित गर्दै अस्ट्रलिया उपाधि घरमै राख्न सफल भएको हो । यसअघि अस्ट्रेलियाले

बंगलादेशमा पनि देखियो कोरोना,

ढाका, बंगलादेशमा तीन जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ । बंगलादेशबाट प्रकाशित हुने द डेली स्टारको अनलाइन सँस्करणले जनाएअनुसार संक्रमित सबैलाई त्यहाँको कुर्मितोला अस्पतालमा भर्ना गरिएको छ । संक्रमितमध्ये दुई जना एकै परिवारको रहेको र

युवाको सहभागिता बिना समाज रुपान्तरणको परिकल्पना गर्न सकिन्न -अध्यक्ष बम

कालिकोट,कालिकोट पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले युवाको सहभागिता बिना समाज रुपान्तरणको परिकल्पना पनि गर्न नसकिने बताएका छन । नेपाल युवा परिषद कालिकाेटको पहिलो भेला उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष बमले सामाज बिकासमा युवा सहभागितकाे कुरा औँल्याएको हुन ।