Author Archive

७८ हजार मास्कसहित ८ जना पक्राउ
काठमाडौं,७८ हजार थान सर्जिकल मास्कसहित ८ जना पक्राउ परेका छन् । उक्त मास्क उनीहरुले चर्को मूल्यमा बेच्न खोजेको प्रहरीले जनाएको छ । उनीहरुलाई राजधानीको डब्लुबाट पक्राउ गरिएको काठमाडौं प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीले जानकारी

मदिरा सेवनबाट मर्नेको सङ्ख्या १५ पुग्यो शोकमा डुब्यो गाउँ
जनकपुर, घरेलु विषाक्त मदिरा सेवनका कारण एक दर्जनभन्दा बढीको मृत्यु भएको छ । आज जनकपुरधाम उपमहानगरपालिका–७ स्थित मुसहरी टोलमा विषाक्त मदिरा सेवनले थप तीनको मृत्यु भएको छ । यससँगै धनुषामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या

इरानी नागरिक कोरोना सङ्क्रमणको त्रासले घर छोडेर भाग्ने तयारी
इरान,नयाँ कोरोनाभाइरसको सङ्क्रमण फैलिएपछि मध्यपूर्वी देश इरानबाट कतिपय मानिसहरुले घर छोडेर भाग्ने प्रयास गरिरहेको पाइएको छ । देशका सबै प्रान्तमा सङ्क्रमण देखिएपछि अस्पतालहरूलाई बिरामीको चाप थेग्न हम्मेहम्मे परेको बीबीसीले उल्लेख गरेको छ । महामारी कति भयावह
हिमपातका कारण डोल्पामा घर भत्कदा दुई बालिकाको मृत्यु एक घाइते
डोल्पा, डोल्पामा घर भत्कदाँ एकै परिवारका दुई बालिकाको मृत्यु भएको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-४ मा पर्ने रङ्ग गाउँमा भरखर बनाएको घर भत्कदाँ दुई बालिकाको मृत्यु भएको हो भने एक जना गम्भीर घाइते भएका छन् ।
कोरोना भाइरस पैसाबाट पनि सर्न सक्छ
काठमाडौं, पैसाको माध्यमबाट कोभिड–१९ (कोरोना) भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो । पैसाको माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैंकको सहयोगमा कोरोना प्रभावित

मुगुमा आमा गुमाएका बालबालिकालाई सहयोग
मुगु , सुत्केरी भई सकेपछि अत्याधिक रक्तश्रापबाट ज्यान गुमाएकी महिलाका बालबालिकालाई विदेशमा बस्ने दुई नेपालीले आर्थिक सहयोग गरेका छन्। छायानाथ रारा नगरपालिका-१० जिउला गाँउकी २८ वर्षीया धनरुपा विकले पुस २२ गते पाँचौ सन्तानको रूपमा छोरी जन्माएकी

छोरामाथि बन्चरो प्रहार गरेको अभियोगमा अफ्रिकी राजा पक्राउ
प्रिटोरिया, दक्षिण अफ्रिकाको एकजना जनजाती राजा आफ्नै छोरामाथि बन्चरो प्रहार गरेको अभियोगमा पक्राउ परेका छन् । दक्षिण अफ्रिकाको आबाथेम्बु जातीका राजा बुयेलेखया डलिन्ड्येबोलाई आफ्नै छोरामाथि बन्चरो प्रहार गरेको अभियोगमा पक्राउ गरिएको हो । उनले शुक्रबार बिहान

कुमार पौडेलका हत्यारा कानूनी दायरामा नआएकोमा अमेरिकाको चासो
काठमाडौं, नेपालमा कानुन उल्लघंन गर्ने उच्च सरकारकारी अधिकारी र सुरक्षा निकायलाई जवाफदेही नबनाइएकोमा अमेरिकाले चासो व्यक्त गरेको छ ।बुधबार (मार्च ११ ) मा नेपालको समेत मानव अधिकारसम्बन्धी बार्षीक रिपोर्ट सार्वजनिक गरेको अमेरिकाले विभिन्न मानवअधिकार उल्लंघनका घटनाहरुबारे

उमाइक्रोसफ्टको बोर्डबाट बिल गेट्सले दिए राजीनामा
न्यूयोर्क, अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टका संस्थापक बिल गेट्सले कम्पनीको बोर्डबाट राजीनामा दिएका छन् ।सामाजिक सञ्जाल लिंकडिनमा पल्स पोष्ट गर्दै उनले माइक्रोसफ्टको बोर्डबाट राजीनामा दिएको घोषणा गरेका हुन् । अब आफ्नो ध्यान परोपकारी कार्यमा लगाउनका लागि बोर्डबाट
कोरोनाभाइरसको केन्द्रविन्दु अब युरोप हु्ने डब्लूएचओको चेतावनी
काठमाडौं, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाभाइरसको केन्द्रविन्दु (इपिसेन्टर) अब युरोप भएको चेतावनी दिएको छ ।चीनको वुहानबाट विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रमख चपेटामा अब युरोप परेको डब्लूएचओले जनाएको छ । ‘युरोप अब विश्वव्यापी कोरोनाभाइरस महामारीको

