Author Archive
डोटीको चार स्थानीय तहमा कोरोना सहायता कक्षा
डोटी, कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम न्यूनीकरणका लागि जिल्लाका चार स्थानीय तहमा सहायता कक्ष स्थापना गरिने भएको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि सूचना सामग्रीसहित जिल्लाको जोरायल गाउँपालिका–२ बुडरस्थित

उपभोक्तालाइ ठग्ने चार सय फर्म कारवाहीमा
काठमाडौं ,वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आर्थिक वर्षको पहिलो आठ महिनामा चार सय चारवटा फर्मलाई कारवाही गरेको छ। विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीका अनुसार कारवाहीमा परेका फर्मबाट एक करोड १६ लाख ७२ हजार रुपैयाँ राजश्व

ब्राजिलका राष्ट्रपतिमा कोरोना संक्रमण पुष्टि
रियो डे जेनेरियो– ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारोमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । रियो डि जेनेरियोबाट प्रकाशित हुने अखबार जर्नल ओडियाले राष्ट्रपति बोल्सोनारोमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको हो । उनलाई बिहीबारमात्रै कोरोना भाइरसको

यसरी १२ औँ दिनमा अस्पतालबाट हात हल्लाउँदै फर्किए प्रधानमन्त्री
काठमाडौँ, दोस्रा पल्ट सफल मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार साझा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुँदा उनले कुनै प्रतिक्रिया भने दिएनन् । अस्पतालबाट प्रधानमन्त्रीलाई ह्विलचेयरमा बाहिर निकालिएको थियो ।

तीन महिना प्रधानमन्त्रीले सक्रिय भएर काम गर्न नमिल्ने : चिकित्सक
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । शुक्रवार साँझ प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका हुन् । अस्पतालबाट डिस्चार्ज हुँदैगर्दा प्रधानमन्त्री ओली हात हल्लाउँदै बाहिरिएर गाडी चढे । १२ दिनको अस्पताल बसाइपछि

प्रधानमन्त्री डिस्चार्ज हुने मुख्यमन्त्री र मन्त्रीहरु अस्पतालमा
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज हुनेभएसँगै अस्पतालमा शुभेच्छुक र शुभचिन्तकको भीड लागेको छ । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि अस्पतालको बसाई सकेर निवास फर्कने तयारीमा रहेका ओलीलाई भेट्न मन्त्रीहरु, नेकपाका नेताहरु, परिवारजन नेकपाका नेता कार्यकर्ताहरु त्रिवि

सेनाकी पूर्व गुप्तचर चेल्सी म्यानिङ रिहा
वाशिटंन, अमेरिकी सेनाकी पूर्व गुप्तचर विश्लेषक चेल्सी म्यानिङलाई रिहा भएकी छिन् । सरकारी वकीलहरुले ग्रान्ड जुरी विघटन गरिएको अदालतसमक्ष जानकारी गराएपछि अमेरिकी न्यायाधीश एन्थोनी ट्रेंगाले म्यानिङलाई जेलबाट रिहा गर्ने आदेश दिएका हुन् । अलेक्जान्ड्रिया प्रहरी कार्यालयले

आफैँले चलाएको बन्दुकको गोली लागेर शाही घाइते
दैलेख, दैलेखको नौमूले गाउँपालिका–२ का एक युवा आफैंले चलाएको बन्दुक लागेर घाइते भएका छन् । बाख्रा चराउन जङ्गलमा गएका बेला ३१ वर्षीय बिर्खबहादुर शाही बन्दुक पड्काउँदा घाइते भएका हुन् । शाहीको खुट्टा र हातमा गोली लागेको

कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने
काठमाडौं, नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य एवं पूर्व मन्त्री पूर्णकुमार शेर्माको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । आज बसेको केन्द्रीय समितिको बैठकले फागुन २८ गते निधन भएका शेर्माको निधनपछि तीन दिनसम्म पार्टीको
१७ लाख घुससहित मालपोत र नापीका कर्मचारी पक्राउ
बुटवल,रुपन्देहीस्थित मालपोत र नापी कार्यालयका कर्मचारीहरु १७ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले मालपोत कार्यालयका ३ र नापी कार्यालयका १ जना कर्मचारीलाई १७ लाख रुपैयाँ घुससहित पक्राउ गरेको

