Author Archive

कैलालीमा बस र अटो एकआपसमा ठोक्किँदा १ मृत्यु, चार घाइते

कैलाली, कैलालीमा बस र अटो ठोक्किँदा एकजनाको मृत्यु भएको छ। बस र अटो ठोक्किँदा गोदावरी नगरपालिका–६ का ५३ वर्षीय तुले कोलीको मृत्यु भएको हो।शनिबार बिहान पूर्वपश्चिम राजमार्गअन्‍तर्गत गोदावरी नगरपालिका–३ चौकीडाँडामा पश्चिमबाट पूर्वतर्फ गइरहेको ना४ख ४५२८ नम्बरको

टिपरको ठक्करबाट १८ महिने बालकको मृत्यु

भक्तपुर, चाँगुनारायण–९ स्थित जय ब्रम्हायणी इँटाभट्टामा खेल्दै गरेका एक डेढ वर्षे बालकको सोही इँट्टाभट्टामा माटो बोक्ने बा५ख ७९७१ नम्बरको मिनीटिपरको ठक्करबाट मृत्यु भएको छ ।मृत्यु हुनेमा सर्लाही जिरायल घर भएका १९ वर्षीय ईश्वर मोक्तानको १८ महिने

अफगानिस्तानमा पनि देखियो कोरोना भाइरसको सङ्क्रमण

काबुल, अफगानिस्तानमा कोभिड–१९ सङ्क्रमण १० व्यक्तिमा देखिएको शनिबार प्राप्त एक समाचारमा जनाइएको छ । थप तीन जनामा सो सङ्क्रमण देखिएपछि कोरोना भाइरसको सङ्क्रमणको सङ्ख्या १० पुगेको बताइएको छ । अफगानिस्तानको पूर्वी भागमा पर्ने कपिसा प्रान्त र

नुनमा कालोबजारी गर्नेलाई कारबाहीको माग

काठमाडौं , साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले डिलर, थोक तथा खुद्रा बिक्रेतालाई नुनमा कालोबजारी नगर्न अपील गरेको छ । कर्पोरेशनका डिभिजन म्यानेजर ब्रजेशकुमार झाले कोरोना भाइरसको त्रास फैलाएर कालोबजारी नगर्न आग्रह गरेका हुन् । शुक्रबार उद्योग बाणिज्य

नेपाल आउने यात्रुलाइ दुई हप्‍ता क्वारेन्टाइनमा बस्‍नैपर्ने

काठमाडौं , नेपाल आउने स्वदेशी तथा विदेशी नागरिकका लागि अध्यागमन विभागले आजदेखि थप कडाइ गर्दैछ। कोरोना भाइरसको संक्रमण फैलिने जोखिम बढेपछि विभागले नेपाल प्रवेशमा कडाई गर्ने भएको हो। नेपाल भित्रने स्वदेशी तथा विदेशी नागरिकले त्रिभुवन विमानस्थलमा

कोरोना भाइरसको असर : अमेरिकामा संकटकाल घोषणा

काठमाडौं , कोरोनाभाइरसका कारण ४९ जनाको मृत्यु भएपछि अमेरिकाले राष्ट्रिय संकटकालको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको बढ्दो प्रकोपलाई नियन्त्रण गर्न मद्दत गर्न भन्दै शुक्रबार राष्ट्रिय संकटकाल घोषणा गरेका हुन्। अमेरिकी सरकारले

कोरोना संक्रमणको कारण लण्डन म्याराथन पनि स्थगित

काठमाडौं ,कोरोनाभाइरसको संक्रमण विश्वभर फैलिएपछि संसारभरका खेल कार्यक्रम रद्द हुनेक्रम बढेको छ । कोरोनाभाइरसकै प्रभावले लण्डन म्याराथन समेत पहिलो पटक स्थगित भएको छ । अप्रिलमा तय भएको लण्डन म्याराथन पहिलो पटक स्थगित भएको हो । कोरोना

दैनिक ८ घण्टा बन्द सिद्धार्थ राजमार्ग

रुपन्देही , सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ८ घण्टा बन्द हुने भएको छ । बुटवल-पाल्पा सडकखण्डमा रहेका मोडलाई काटेर सडक बिस्तार बनाउने काम शुरु गरिएकाले आजदेखि १२ दिनसम्म दैनिक आठ घण्टा सडक बन्द हुने डिभिजन सडक कार्यालय

सिन्धुलीमा करेन्ट लागेर एकको मृत्यु, तीन घाइते

सिन्धुली ,करेन्ट लागेर कमलामाई नगरपालिकामा एकजनाको मृत्यु भएको छ। हावाहुरी चलेका बेला बत्ती बाल्न खोज्दा स्विचबाट करेन्ट लागेर शनिबार बिहान कमलामाई–७ सिम्लेकी ४० वर्षीया माइतीमाया भोलानको मृत्यु भएको हो। करेन्ट लागेर तीनजना घाइते भएका छन्। करेन्ट

कोरोनाको उच्च जोखिममा नेपालगञ्‍ज

बाँके ,नेपालगञ्‍जसँग सीमा जोडिएको उत्तर प्रदेशमा कोरोना भाइरसका संक्रमित फेला परेपछि नेपालगञ्‍जमा कोरोना भाइरसको जोखिम बढेको छ। नेपालगन्ज नाका भएर दैनिक सरदर पाँच हजार मानिस नेपाल–भारत ओहोरदोहोर हुँदै आएको छ। खुला सीमानाका कारण सहजै आवतजावत हुने