Author Archive

कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने
काठमाडौं, नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य एवं पूर्व मन्त्री पूर्णकुमार शेर्माको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । आज बसेको केन्द्रीय समितिको बैठकले फागुन २८ गते निधन भएका शेर्माको निधनपछि तीन दिनसम्म पार्टीको
१७ लाख घुससहित मालपोत र नापीका कर्मचारी पक्राउ
बुटवल,रुपन्देहीस्थित मालपोत र नापी कार्यालयका कर्मचारीहरु १७ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले मालपोत कार्यालयका ३ र नापी कार्यालयका १ जना कर्मचारीलाई १७ लाख रुपैयाँ घुससहित पक्राउ गरेको

२ वटा कार्यबिधि र निर्देशिका पास गर्दै सातौं गाउँसभा सम्पन्न
जाजरकोट, जाजरकोट कुशे गाउँपालिकाको ७ औँ गाउँसभा २ वटा कार्य बिधि र एउटा निर्देशिका पास गर्दै सम्पन्न भएको छ । दुई कार्यविधी, एक निर्देशिका पास गर्नुको साथै दुइृवटा वडालाई बिभाजन गर्ने निर्णय गरेर कुशे गाउँपालिकाको सातौं
कुशे गाउँपालिकाका ३६ वटा बिद्यालयमा सुझाब पेटीका
जाजरकोट,कुशे गाउँपालिकाका ५४ वटा बिद्यालयहरु मध्ये ३६ वटा बिद्यालयमा सुझाब पेटीका राखिएको छ । बिद्यालयहरुको शैक्षिक सुधार गर्न कुशे गाउँपालिकाका ३६ वटा बिद्यालयमा पहाडी क्षेत्र बिकास अभियान जाजरकोटले सुझाब पेटीका राखेको हो । नेपाल सरकार शिक्षा

सडकको अवस्था बुझ्न मन्त्री मानन्धर पैदल यात्रा
काठमाडौं , शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौंका सडकको अवस्थाबारे स्थलगत अनुगमन थालेका छन्। सरकारले उपत्यकाका खाल्डाखुल्डी पुर्ने र कालोपत्रे गर्ने कामलाई तीव्रता दिएसँगै पछिल्लो अवस्थाबारे मन्त्री मानन्धरले पैदल अनुगमन गरेका हुन्। शुक्रबार बिहान मन्त्री मानन्धरले

कोरोनाका कारण प्रधानमन्त्री मोदीले सम्झिए सार्क
काठमाडौं , भारतमा कोरोना भाइरस(कोभिड–१९) को महामारी फैलिँदै गएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली सहयोग संगठन(सार्क)लाई सम्झिएका छन् । कोराना भाइरस विरुद्धको लडाईँमा एकजुट हुन आह्वान गर्दै प्रधानमन्त्री मोदीले सार्क मुलुकहरु एकजुट हुनुपर्नेमा जोड दिएका हुन्

चितवनमा जग्गा खरिद गरिदिने भन्दै ९ लाख लुटियो
चितवन, पूर्वी चितवनको खैरहनी नगरपालिकामा आज दुई जनाको नौ लाख रुपैयाँ लुटिएको छ । गुल्मीको सत्यवर्ती गाउँपालिका –६ का ३१ वर्षीय नारायण घर्ती र ३० वर्षीय पदम घर्ती लुटिएका हुन् । उनीहरुलाई खैरहनी नगरपालिकामा जग्गा खरिद

अस्ट्रेलियाका गृहमन्त्रीलाई कोरोना संक्रमण भएको पुष्टि
सिड्नी, अस्ट्रेलियाका गृहमामिला मन्त्री पिटर डटनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेका बेला अस्ट्रेलियन गृहमामिला मन्त्रीको परीक्षण गर्दा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । डटनले ट्वीट गर्दै बिहान उठ्दा

गुल्मीमा २८९ जनामा एचआइभी संक्रमण
गुल्मी , गुल्मी जिल्लामा २८९ जनामा एचआइभी संक्रमित रहेको पाइएको छ। तीमध्ये सबैभन्दा बढी सत्यवती गाउँपालिकाका छन्। उक्त गाउँपालिकाका ५२ जनामा एचआइभीको संक्रमण देखिएको छ। यस्तै, रुरुक्षेत्र गाउँपालिकामा ३५, छत्रकोटमा २८, गुल्मीदरबारमा १६ जनामा एचआइभी संक्रमित

हिमाली जिल्ला डोल्पामा भारी हिमपात
डोल्पा , हिमाली जिल्ला डोल्पामा जिल्लाभरी नै हिमपात शुरु भएको छ। शुक्रबार बिहानदेखि शुरु भएको मुसलधारे वर्षापछि भारी हिमपात शुरु भएको हो। हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पा हिउँले सेताम्य भएको छ। त्यसैगरी तल्लो

