Author Archive

भारतका एक मन्त्री नै क्वारेन्टाइनमा
काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा भारतका एक जना मन्त्री क्वारेन्टाइनमा बसेका छन्। हालै केरलाको एक सम्मलेनमा पुगेर फर्केका केन्द्र सरकारका संसदीय कार्य राज्यमन्त्री भी मुरलीधरन ‘सेल्फ क्वारेन्टाइन’मा बसेका हुन् । उक्त

आज २०७६ चैत ५ गते बुधबारको राशिफल
आज २०७६ चैत ५ गते बुधबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले

पोखरामा अमेरिकी नागरिकको मृत्यु
पोखरा ,नेपाल घुम्न आएका अमेरिकी नागरिक मार्क स्कोनि फिल्डको पोखरामा मृत्यु भएको छ । बिहान करिब ९ बजे लेकसाइडको एक होटलमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । ७० वर्षीय मार्क

नेपालगन्ज–दिल्ली बस संचालनमा रोक
बाँके , नेपालबाट भारतका विभिन्न स्थानमा संचालन हुने लामो दूरीका सार्वजनिक यातायात सेवा बन्द भएको छ। भारतको विभिन्न स्थानमा कोरोना भाइरस (कोडिभ–१९) संक्रमित व्यक्ति फेला परेपछि स्थानीय प्रशासनले नेपाल र भारतबाट संचालन हुने लामो दूरीका सार्वजनिक

कोरोनाको प्रभावः डाक्टरको लाइसेन्स परीक्षा स्थगित
काठमाडौं,नेपाल मेडिकल काउन्सिलले एमबीबीएस तथा बीडीएसको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमण महामारीका रुपमा विश्वभर फैलिरहेको र नेपाल पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेकाले काउन्सिलले आगामी शनिबार हुने
ओली–प्रचण्डबीच बालुवाटारमा भेटवार्ता
काठमाडौं , प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि दुई नेतावीचको मंगलबारको भेटवार्ता दोस्रो पटक

एसइई नियमित तालिका अनुसार हुने
काठमाडौं , सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइइ) नियमित तालिकामै सञ्चालन हुने बताएको छ। सरकारका प्रवक्ता समेत रहेका अर्थ मन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले मंगलबार यस्तो बताएका हुन्। कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको
कोरोनाका कारण मलेसियामा पहिलो दुई जनाको मृत्यु
क्वालालम्पुर, कोरोना भाइरस कारण मलेसियामा पहिलो पटक दुई जनाको ज्यान गएको छ । मलेसियाको स्वास्थ्य मन्त्रालयले मुलुकमा मंगलबार दुई जनाको ज्यान गएको पुष्टि गरेको हो । मलेसियाका सञ्चारमाध्यमका अनुसार सारावाक राज्यको राजधानी कुचिङ शहरमा एकजना ६०
कोरोना भाइरसले दोस्रोपटक पनि आक्रमण गर्छ
विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका व्यक्तिमा यसले असर गर्छ कि गर्दैन? यो कोरोना भाइरसको उदय भएयताको सबैभन्दा महत्त्वपूर्ण विषय बनेको छ। त्यस्तै, यसले हाम्रो प्रतिरक्षा प्रणालीमा के अर्थ राख्छ। सोमबार बेलायतमा सरकारका

बी डिभिजन लिग चैत १२सम्म रोकियो
काठमाडौं, शहीद स्मारक बी डिभिजन लिग चैत १२ गतेसम्मका लागि स्थगित भएको छ । नोबेल कोरोना भाइरस (कोभिड १९) ले महामारीको रुप लिइरहँदा नेपालमा संक्रमण फैलिन नदिन भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार १ हप्ताका

