Author Archive

कोरोना फैलिन नदिन श्रीलंकामा कर्फ्यू
कोलम्बो, कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि श्रीलंकाले देशका केही स्थानमा कर्फ्यू जारी गरेको छ । श्रीलंका प्रहरीले बुधबार मुलुकका पुत्तालम जिल्लाका ११ स्थान, चिल्ला क्षेत्रका ७ स्थान र कोचिकादे क्षेत्रमा बुधबार दिउँसो साढे ४ बजेबाट
स्कुल र कलेज बन्द गर्ने सरकारको निर्णय
काठमाडौं,सरकारले चैत्र ६ गतेदेखि सञ्चालन हुन गइरहेको एसईई परीक्षा व्यवस्थित रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधवार बसेको बैठकले एसईई
कोरोना भाइरसबाट बंगलादेशमा पहिलो एक जनाको मृत्यु
ढाका, कोरोना भाइरसको संक्रमणका कारण बंगलादेशमा पहिलो पटक एक जनाको ज्यान गएको छ । बंगलादेशको समाचार संस्था द डेली स्टारले इन्स्टिच्युट अफ इपिडिमियोलोजी, डिजिज कन्ट्रोल एण्ड रिसर्चलाई उद्धृत गर्दै बंगलादेशमा पहिलो पटक कोरोना भाइरसका कारण एक
हाजिर नपुगेपछि २६ जना विद्यार्थी एसइई दिनबाट वञ्चित
पाँचथर , पाँचथरमा २६ जना विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसइई) दिनबाट वञ्चित हुने भएका छन्। ७५ प्रतिशत हाजिर नपुगेका कारण उनीहरू परीषाबाट वञ्चित भएका शिक्षा विकास तथा समन्वय एकाइ पाँचथरले जनाएको छ। मापदण्डअनुसार उनीहरू परीक्षा दिन
एसईई परीक्षार्थीबाट घुसलिने प्रधानाध्यापक पक्राउ
जनकपुरधाम , अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धनुषामा घुस रकमसहित प्रधानाध्यापकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मिथिला नगरपालिका-२ स्थित जनता माध्यामिक विद्यालयलका प्राधानाध्यापक महेन्द्र महतो छन्। भोलिदेखि सुरु हुन लागेको एसईईको प्रवेशपत्र उपलब्ध गराउने भन्दै परीक्षार्थीबाट

केटाकेटीले आगो खेलाउँदा चार घर जलेर नष्ट
खोटाङ , खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले हात्तीटारमा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन्। केटाकेटीले खेलाउँदै गरेको आगो एक्कासि हावाले उडाएर घर सल्किँदा स्थानीय लोकेन्द्र माझी, जोखे माझी, सीतादेवी माझी र झनबहादुर थापाको घर

चलचित्र हल देखि डान्स क्लब सम्म बन्द गर्ने सरकारको निर्णय
काठमाडौं , सरकारले कोरोना भाइरसको संक्रमण हुन नदिन भन्दै चलचित्र हल बन्द गर्ने निर्णय गरेको छ । चलचित्र हलसँगै सांस्कृतिक केन्द्रहरु, रंगशाला, क्ल तथा मनोरञ्जन स्थल पनि बन्द गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमण
१० लाख मास्कसहित एक जना पक्राउ
काठमाडाैं,प्रहरीले काठमाडौंको सानो भ-याङबाट १० लाख थान सर्जिकल मास्कसहित एक जनालाई नियन्त्रणमा लिएको छ। कोरोना भाइरसको संक्रमणको मौका छोपेर भइरहेको कालोबजारी नियन्त्रण गर्न प्रहरी निर्दयी हुने बताइरहेको बेला यो परिमाणको मास्क बरामद भएको हो। प्रहरीले गोरखाका

थोत्रो गाडी, नयाँ चालक
अलेक्जेण्डर महान विश्व विजय गर्दै भारत वर्ष पुगेका थिए । भारतबाट फर्कन लाग्दा चिनोका रुपमा एकजना ज्ञानी सन्त लैजाने विचार गरेर आफ्ना सैनिकलाई सन्त खोज्न निर्देशन दिए । सैनिकहरु सन्त खोज्दै डण्डामिसको झुपडी पुगे । उनीहरुले

बलिउड अभिनेत्री सोनम कपुर आइसोलेसनमा
बलिउड अभिनेत्री सोनम कपुर आइसोलेसनमा बसेकी छिन्। बेलायतबाट फर्किएलगत्तै उनी आइसोलसनमा बस्ने निर्णय गरेकी हुन्। लण्डनबाट फर्किँदै गर्दा समाजिक सञ्जाल इन्स्टाग्रामबाट आफू पतिसहित घर फर्किन लागेको सन्देश दिएकी थिइन्। विमानस्थलमा जाँच गरिएको र घर पुगेर परिवारसँगको

