Author Archive

सुनको मूल्य बढेर, कति पुग्यो
काठमाडौं,सुनको भाउ बुधबार पुन: बढेको छ । सुनको मूल्य बुधवार तोलामा एक हजार रुपैयाँले बढेको हो । मङ्गलबार एकैदिन तोलामा दुई हजार रुपैयाँ घटेर तोलाको ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार तोलाको

नेकपा छोडेर कांग्रेस प्रवेश बस्नेतको गाडीमा तोडफोड !
काठमाडौं– भक्तपुरमा केही समय अघि नेकपा छोडेर नेपाली कांग्रेसमा प्रवेश गरेका जगदीश बस्नेतको गाडी तोडफोड भएको छ । चैत ३ गते सोमबार राति जगदीशको घर अगाडि आँगनमा रोकिराखेको बा ८ प ५८२८ नम्बरको कार तोडफोड भएको

नेपालमै उत्पादन स्यानिटाइजर बजारमा
काठमाडौं , वनस्पति विभागले उत्पादन गरेको स्यानिटाइजरको परिक्षण सफल भएपछि बजारमा ल्याउँने तयारी भएको छ । कोरोनाभाइरसका कारण मास्क र स्यानिटाइजरको अभाव चुलिएको बताइरहँदा वनस्पति विभागले उत्पादन गरेको स्यानिटाइजर बजारमा आउँन लागेको हो । विभागले नेपाली
कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार नजिक
काठमाडौं , कोरोना अर्थात कोभिड–१९ भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या झण्डै ८ हजार पुगेको छ। कोरोना संक्रमणको तथ्यांक दिइरहेको वर्ल्डोमिटरका अनुसार अहिलेसम्म ७,९८७ जनाले महामारीको रूप लिएको कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन्। पछिल्लो २४ घण्टामा
कसरी थाहा पाउने कोरोनाको संक्रमण
अहिले मौसम परिवर्तनको समय छ । मानिसहरुमा मौसमी रुघाखोकीले सताउन थालेको छ । विश्वभर कोरोनाको त्रास कायमै रहेको बेला नेपालमा देखिएको मौसमी रुघाखोकीको समस्यालाई पनि मानिसहरु कोरोना नै हो कि भनेर आशंका गर्ने र त्रसित हुने

कोरोना भाइरसबारे नेकपा सचिवालय बैठक आज
काठमाडौं , कोरोना भाइरसको संक्रमण उच्च भएपछि १५ दिनयता राजनीतिक गतिविधि ठप्प प्रायः छन् । राजनीतिक दलका भेला, सभा तथा प्रशिक्षण कार्यक्रम समेत स्थगित भइरहँदा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आजका लागि सचिवालय बैठक डाकेको

अमेरिका सबै राज्यमा कोरोना संक्रमण, १११ जनाको मृत्यु
काठमाडौं , कोरोना भाइरसको संक्रमण अमेरिकाका सबै राज्यमा फैलिएको छ । समाचार संस्था सीएननका अनुसार कोरोना भाइरसको संक्रमण सबै ५० राज्यमा देखिएको छ भने १ सय ११ जनाको मृत्यु भएको छ । वेष्ट भर्जिनियामा मंगलबार एक

कलङ्कीबाट ६ किलो चरेससहित भारतीय नागरिक पक्राउ
काठमाडौं, नेपाल प्रहरीले ६ किलो १५० ग्राम चरेससहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले कलङ्कीस्थित एक होटलबाट अवैध लागुऔषध चरेससहित भारत विहारका ४० वर्षीय अनवर अली अन्सारीलाई मङ्गलबार साँझ पक्राउ गरेको

निमार्णको अन्तिम चरणमा सुर्खेत भैगेरिचौरको शहिद पार्क
सुर्खेत, कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा निमार्ण सुरु भएको शहिद पार्क निमार्णको अन्तिम चरणमा पुगेको छ । बिरेन्द्रनगर ४ भैरबस्थानको भंगेरिचौरमा निमार्ण भएको शहिद पार्क निमार्णको अन्तिम चरणमा पुगेको हो । बन तथा बाताबरण निर्देशनालय कर्णाली प्रदेश

कोरोनाका कारण इटालीमा दैनिक ३ सय भन्दा बढीको मृत्यु
काठमाडौं ,इटालीमा कोरोनाभाइरसको संक्रमणबाट तीन दिन यता दैनिक ३ सय भन्दा बढीको मृत्यु हुन थालेको छ । पछिल्लो २४ घण्टामा पनि इटालीमा कोरोना भाइरसकै संक्रमणबाट ३ सय ४५ जनाको मृत्यु भएको छ । योसंगै इटालीमा कोरोना

