Author Archive

भक्तपुरमा ३२ हजार दादुरा–रुवेला खोप लागाईँदै
भक्तपुर ,यहाँका नौ महिनादेखि पाँच वर्षसम्मका करिव ३१ हजार ८७० बालबालिकालाई दादुरा–रुवेला रोग विरुद्ध खोप लगाउन शुरु गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्ण मिजारले सोमबारदेखि खोप अभियान शुरु भएको जानकारी दिए।

चितुवाको आक्रमणबाट एक बालिका घाइते
तनहुँ, चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बनकेवामा एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा सोही ठाउँ बस्ने नारायण न्यौपानेका २१ महिनाकी छोरी संस्कृति न्यौपाने रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । सोमबार साँझ घरमा

उपत्यकामा १२० र बाहिर ११५ आईसीयू बेड स्थापना गरिने
सरकारले कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी काठमाडौं उपत्यका र विभिन्न प्रदेशमा गरी २ सय ३५ वडा आईसीयू बेड स्थापना गर्ने निर्णय गरेको छ । काठमाडौं उपत्यकामा १ सय २० र विभिन्न प्रदेशमा १ सय
आगामी तीन दिनको मौसमको
काठमाडौं, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको जनाएको छ । आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै विभागले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहे पनि अन्य

हलिउड अभिनेत्री कर्लेन्को कोरोना संक्रमित
अमेरिका,चर्चित हलिउड अभिनेत्री ओल्गा कर्लेन्को कोरोना भाइरसबाट संक्रमित भएकी छिन । ‘क्वान्टम अफ सोलेस’की नायिका समेत रहेकी उनले आफू कोरोना भाइरसबाट संक्रमित भएको इन्स्टाग्राममा जानकारी दिएकी हुन् । उनले कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि आफू
‘ग्यास सहज नबनाए सेना र प्रहरी लगाएर वितरण गरिने’
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा एलपी ग्यास सहज नबनाए सेना र प्रहरी लगाएर वितरण गरिने बताएका छन् । दैनिक मागभन्दा बढी आयात हुँदा पनि बजारमा ग्यास नपाइएको भन्दै उनले ग्यास उद्योगी र नेपाल आयल
कोरोनाबाट इटालीमा थप ३४९ को मृत्यु ३२ सय ३३ संक्रमित
काठमाडौं , इटालीमा कोरोनाभाइरसको संक्रमणबाट थप ३ सय ४९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाभित्र ३ सय ४९ जनाको मृत्यु भएपछि इटालीमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या २१ सय ५८ पुगेको छ । थप

आज २०७६ चैत ४ गते मंगलबारको राशिफल
आज २०७६ चैत ४ गते मंगलबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो

कोरोना सचेतनाका लागि गाउँपालिका उपाध्यक्षद्वारा मास्क वितरण
कालिकोट, कालिकोट जिल्लाको पचालझरना गाउँपालिका उपाध्यक्ष तारा न्यौपाने ‘साधना’ले विद्यार्थीलाई मास्क वितरण गरेकी छन् । कोरोना भाइरसको बारेमा सचेतना बढाउनका लागि विद्यार्थीहरुलाई मास्क वितरण गरिएको हो । गाउँपालिकामा कक्षा १ देखी ९ सम्मका विद्यार्थीको बार्षिक परीक्षा
२२ लाख मूल्य बराबरको सुनसहित भारतीय नागरिक पक्राउ
काठमाडौं, प्रहरीले २२ लाख भन्दा बढी मूल्य बराबरकाे सुन सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगा तथा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएका प्रहरीले टोलिले चन्द्रागिरि न.पा.वडा न २ नागढुंगा चेकजाँचका

