Author Archive

कोरोना रोक्न सरकारले २ सय ३५ आइसियू बेड तयार पार्दै

नोभल कोरोना (कोभिड १९) बाट हुन सक्ने सम्भावित संक्रमणलाई ध्यानमा राखी सरकारले २ सय ३५ वटा आइसियू बेडहरू तयारी अवस्थामा राख्ने निर्णय गरेको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले

प्रकाश सपूतको ‘परदेशी २’ मा दीलिपको इन्ट्री

काठमाडौं , नारायण रायमाझीले निर्देशन गरिरहेको फिल्म ‘परदेशी २’ मा अभिनेता दिलिप रायमाझी पनि अनुबन्ध भएका छन् । यतिबेला पोखरा आसपासमा छायांकन भइरहेको यो फिल्ममा दिलिप पनि अनुबन्ध भएको फिल्मका अर्का कलाकार प्रकाश सपूतले जानकारी दिएका

‘ग्यास अभाव छैन, आवश्यकताभन्दा सञ्चय नगर्नुस्’

काठमाडाैं ,नेपाल एलपी ग्यास उद्योग संघले बजारमा ग्यास अभाव नरहेको जनाएको छ। संघले विगतभन्दा बढी मात्रामा आयात भइरहेको बताएको छ। संघले सोमबार पत्रकार सम्मेलन गर्दै साधारण खपतभन्दा बढी ग्यास आयात भइरहेकोले पनि जानकारी दिएकाे छ ।

काभ्रेमा ट्रिपरको ठक्करबाट आमा र छोराको मृत्यु

काभ्रे,काभ्रेमा ट्रिपरको ठक्करबाट आमा र बच्चाको मृत्यु भएपछि आक्रोशित स्थानीयले पनौती बसपार्कमा अवरोध गरेका छन् । उनीहरुले क्षतिपूर्तिसहित ट्रिपर चालकलाई कारबाहीको माग राख्दै विरोध प्रदर्शन गरेका हुन् । स्थानीयको अवरोधका सवारी साधन चल्न सकेका छैनन् ।

मट्टितेल ,डिजेल र पेट्रोलको मूल्य घट्यो

काठमाडौं,नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतबाट मूल्य घटेर आएकाले नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको निगमले जनाएको छ। निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा समान

पोर्चुगलमा कोरोना संक्रमणको आशंका ६० जना नेपाली क्वारेन्टाइनमा

लिस्बन, पोर्चुगलमा कोरोना भाइरस संक्रमणको आशंकामा ६० जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ । दक्षिणी पोर्चुगलको फारो शहरनजिकै नेपालीहरुको समूहमा कोरोना भाइरसको संक्रमण देखा परेको हो । यसअघि ७४ नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको जनाइए पनि पछि १४ जनालाई

विद्युत प्राधिकरणका सुपरभाइजर २० हजार घुससहित पक्राउ

काठमाडौं, नेपाल विद्युत प्राधिकरणको रत्नपार्क (काठमाडौं) वितरण केन्द्रका इलेक्ट्रिकल सुपरभाइजर २० हजार घुस रकमसहित पक्राउ परेका छन् । जडित विद्युत लाइनमा क्षमता बृद्धिको मिटर जडानका लागि सेवाग्राहीसँग लिएको घुससहित इलेक्ट्रिकल सुपरभाइजर कैलाश प्रसाद दाहाल पक्राउ परेका

प्रहरीले बरामद गरेका १० लाख माक्स सुपथ मूल्यमा बिक्री गरिने

काठमाडौं, कोरोना भाइरसको सन्त्रासका बीच कालोबजारी गर्नेहरुबाट जफत (बरामद) गरिएको माक्सहरु बिक्री गरिने भएको छ । महान्यायाधीवक्ताको कार्यालयले बरामद भएका सबै माक्सहरु बजार मूल्यअनुसार बिक्री बितरण गर्नका लागि साझा स्वास्थ्य सेवालाई उपलब्ध गराउन प्रहरीलाई निर्देशन दिएको

भोलि देखि लागु हुनेगरी डिभी र गैरआप्रवासी भिसा रद्ध

काठमाडौं,  कोरोना भाइरसको प्रकोपका कारण नेपालका लागि संयुक्त राज्य अमेरिकाको राजदूतावास काठमाडौंले सम्पूर्ण भिसा रद्द गरेको छ । भोलि (मंगलबार) देखि लागु हुनेगरी अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू रद्द गरेको हो

आगामि शैक्षिक सत्रदेखि विद्यालय समय ९ देखि ३ बजेसम्म

काठमाडौं,  सरकारले देशभर लागू हुने गरी विद्यालय समय बिहान ९ बजेदेखि ३ बजेसम्म तोकेको छ । यसअघि आधिकारिक विद्यालय समय १०–४ थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ३ बजेसम्म विद्यालय