Author Archive

म्याग्दीको रातोढुङ्गामाअज्ञात समूहद्वारा डोजरमा आगजनी

अज्ञात समूहले म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गामा स्काभेटर र ब्याकुहोलोडरमा आगजनी गरेका छन् । क्याराभान कन्ट्रक्सनले बेनी–दरवाङ सडक आयोजनाअन्तर्गत लाम्पाटा–दरवाङ खण्डको सडक स्तरोन्नतिमा प्रयोग गरेको ती सामग्रीमा गएराती आगजनी भएको हो । आगजनीबाट ब्याकुहोलाडरको सबै भाग जलेर

आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले सोमबार बिहानदेखि रातिसम्मको पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ। भने देशका पहाडी भू–भागमा आंशिक बदली भइरहेको छ

वैशाखदेखि शुरू हुुँदै ‘डान्सिङ विथ स्टार नेपाल’ ऋषि धमलादेखि ज्योति मगरसम्म प्रतियोगी

काठमाडौै ,विश्व चर्चित डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ स्टार्स’ को नेपालमा पनि हुने भएको छ। वैशाख पहिलो साताबाट शुरु हुने प्रतियोगिताको हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिबार राति ८ बजेदेखि हिमालय टेलिभिजन एचडीमा प्रसारण हुने छ।

स्विस फुटबलका अध्यक्ष डोमिनिक ब्लाचलाई कोरोना संक्रमण

एजेन्सी, स्विस फुटबल फेडेरेसनका अध्यक्ष डोमिनिक ब्लाचलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । अध्यक्ष डोमिनिकले आफुलाई कोरोनाको संक्रमण देखिएको र अहिले आराम गरिरहेको बताएका बीबीसीले उल्लेख गरेको छ । ७० वर्षीय अध्यक्ष डोमिनिकले आफुलाई घाँटी दुख्ने

शिक्षण अस्पतालको सेवा मुग्लिन हाइवे अस्पतालबाट

चितवन , त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानद्वारा सञ्चालित शिक्षण अस्पतालको सेवा चितवनको इच्छाकामना(५ मुग्लिन बजारमा रहेको मुग्लिन हाइवे अस्पतालले उपलब्ध गराउने भएको छ। सूचना प्रविधिका माध्यमबाट शिक्षण अस्पतालको सेवा गैरमुनाफामुखी च्यारिटी अस्पतालका रुपमा सञ्चालित सो

अष्ट्रेलियामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय पुग्यो

विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसको संक्रमणबाट अष्ट्रेलियामा पाँच जनाको मृत्यु भएको छ। शनिबार थप दुई जनाको मृत्यु भएको अष्ट्रेलियन स्वास्थ्य विभागले जनाएको छ। मृत्यु हुनेमा ९० र ७७ वर्षीय वृद्ब महिला रहेको त्यहाँ स्थित अष्ट्रेलियाको

कोरोनाका कारण साउदी अरबमा नेपालीलाई आवतजावतमा रोक

कोरोनाका कारण नेपालका श्रम गन्तव्य सीमित हुँदै छन् । कतारपछि साउदी अरेबिया सरकारले आइतबारदेखि नयाँसहित नेपालमा बिदामा आउने र बिदा मनाएर फर्कने नेपालीलाई रोक लगाएको छ । आइतबारबाट साउदी अरब सरकारले २ हप्ताका लागि आवतजावतमा रोक

कोरोना संक्रमण १ सय ५७ देशमा मृतकको संख्या ६५ सय नाघ्यो

काठमाण्डौ , कोरोनाभाइरसको संक्रमण १ सय ५७ मुलुकमा फैलिएको छ । १ लाख ६९ हजार भन्दा बढी मानिसमा यसको संक्रमण देखिदा ज्यान गुमाउनेको संख्या ६५ सय १५ पुगेको छ । संक्रमित भएकामध्ये ७७ हजार ४ सय

कतारमा दुई हजार नेपाली क्वारेन्टाइनमा

काठमाडौं , कतारले कोभिड–१९ संक्रमणलाई थप फैलिन नदिन जोखिम क्षेत्रमा परका चार वटा कम्पनीमा कार्यरत झन्डै चार हजार कामदारलाई क्वारन्टाइनमा राखेको छ। त्यहाँ कम्तीमा दुई हजार नेपाली कामदार छन्। कतारमा कार्यरत कामदारको मुख्य बसोबास स्थल औद्योगिक

कोरोना संक्रमणले विश्वभर ज्यान गुमाउनेको संख्या ६ हजार ५ सय पुग्यो

काठमाडौं- कोभिड–१९ अर्थात कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ६ हजार ५ सय १५ पुगेको छ । सोमबारसम्म १ लाख ५९ हजार ४ सय १५ जना सङ्क्रमित भएको विभिन्न मुलुक र अन्तर्राष्ट्रिय संस्थाबाट एएफपीले