Author Archive

सरकारले सदाका लागि अन्त्य गर्ने सुकुम्बासी बन्ने प्रवृत्ति
काठमाडौं, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्य्मा अर्यालले भूमि सम्बन्धी सम्पुर्ण समस्याको एकिकृत ढंगले समाधान गर्ने गरि सरकारले काम गरिरहेको स्पष्ट पारेकी छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा भूमिसँग जोडिएर सदनमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ

सौतने आमाको हत्या गरेर फरार रणबहादुर १८ वर्षपछि पक्राउ
काठमाडौं, आफ्नी सौतने आमाको हत्या गरेर फरार रहेका एक ५८ वर्षीय पुरुष १८ वर्षपछि पक्राउ परेका छन् । १४ माघ २०५८ मा धादिङको तत्कालीन थाक्रे गाविस–३ (हाल थाक्रे गाउँपालिका–६) रानीबारीकी कान्छी थापा मृत फेला परेकी थिइन्

वैदेशिक रोजगारीको नाममा १० लाख ठगी गर्ने पक्राउ
काठमाडौं– आकर्षक तलब पाउने गरी वैदेशिक रोजगारीका लागि संयुक्त अरब ईमिरेट्स (यूएई)को दुबई पठाइदिन्छु भन्दै साढे १० लाख रुपैयाँ ठगी गर्ने १ जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाग्लुङको ढोरपाटन नगरपालिका–४ खुङ्गा घर भएका

आफनै देवरद्वारा भाउजू माथि हत्या प्रयास
रौतहट, रौतहटमा अनैतिक सम्बन्धका कारण देवरले आफनै भाउजूको हत्या प्रयास गरेको खुलासा भएको छ। जिल्लाको साबिक जेठरहिया गाविस ९ हाल यमुनामाई गापा १ बस्ने धनै सहनीको छोरा राजुकुमार सहनीले आफनै भाउजुको हत्याको प्रयास गरेका हुन् ।
हाजिर नपुगेका विद्यार्थीले एसइई दिन नपाउने
बैतडी,बैतडीमा २७ जना विद्यार्थी एसइई परीक्षा दिनबाट वञ्चित भएका छन् । ७५ प्रतिशत हाजिर नपुगेका कारण २२ छात्र र पाँच छात्रा गरी २७ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन् । शिक्षा विकास तथा समन्वय एकाइ

राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता अभियान शुरु
भीमदत्तनगर, कञ्चनपुरमा राष्ट्रिय परिचयपत्र कार्यक्रमअन्तर्गत भीमदत्त नगरपालिकाका १९ वटै वडामा विवरण दर्ता कार्य शुरु भएको छ । विवरण दर्ताका लागि ९१ विवरण दर्ता अपरेटर छनोट गरी परिचालन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गोर्कणप्रसाद उपाध्यायका

पोखरामा ग्यास र मास्कको अभाव
पोखरा ,कोरोनाको त्राससँगै यतिबेला पोखरामा ग्यास र मास्कको अभाव सिर्जना भएको छ । पोखराका धेरै डिपोहरुमा ग्यासको अभाव छ । पोखरा रामघाटकी दिलमाया गुरुङ्ग दशभन्दा बढी डिपोमा ग्यास खोज्न हिँडिन् तर उनले ग्यास पाउन सकिनन् ।
भारतमा कोरोनाका कारण तीन जनाको मृत्यु
मुम्बइ,कोरोनाभाइरसका कारण भारतमा तीन जनाको मृत्यु भएको छ । महाराष्ट्रको कस्तुरबा अस्पतालमा कोरोनाभाइरस (कोभिड–१९)बाट एक ६४ वर्षीय बृद्धको मृत्यु भएको छ । कोरोनाभाइरसको सवैभन्दा बढी संक्रमित महाराष्ट्रमा देखिएका छन् । महाराष्ट्रमा हालसम्म ३९ केसहरु बाहिर आएका

अनुमति विना दैलेखमा आए भारतीय प्रहरी
दैलेख , पोसाकसहितका भारतीय प्रहरी विना अनुमति दैलेख अपराध अनुसन्धानका लागि आएका छन्। जिल्ला प्रशासन कार्यालय दैलेखलाई जानकारी नदिई चारजना भारतीय प्रहरीको टोली पोसाकसहित दैलेख आएको हो। भारतीय प्रहरीको टोली सोमबार साँझ दैलेखमा आएको भए पनि

दाङमा खुकुरी प्रहार गर्ने तीन जना पक्राउ
दाङ, तुलसीपुर उपमहानगरपालिका–५ का २३ वर्षीय हीरा डाँगीलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरले तीन जनालाई पक्राउ गरेको छ । प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले दिनुभएको जानकारीअनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा

