Author Archive

गुगलले सिकायो हात हुने तरिका

काठमाडौं, इन्टरनेट सर्च इन्जिन गुगलले विश्वव्यापी महामारीको रुपमा फैलिएक कोरोना भाइरसको रोकथामका लागि सचेतनामूलक भिडियो सन्देश जारी गरेको छ । गुगलले गुगलडुडल्समा एक भिडियो सार्वजनिक गर्दै कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि हात धुने तरिकाबारे भिडिय सन्देश

आज २०७६ चैत ७ गते शुक्रबारको राशिफल

आज २०७६ चैत ७ गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले

जिप दुर्घटना हुदा चालकको मृत्यु

बुटवल , गुल्मीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुई जना यात्रु गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार तुराङ्ग पिपलपाटा जाँदै गरेको लु २ च ७७५१ नम्बरको जिप चन्द्रकोट गाउँपालिका

कोरोना संक्रमितको उपचारको जिम्मा सरकारले लिने

काठमाडौं , स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाको संक्रमण भएका सम्पूर्ण बिरामीको उपचारको जिम्मा सरकारले लिने बताएका छन्। नेपाल प्रेस काउन्सिल र स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसका विषयमा आयोजना गरेको कार्यक्रममा मन्त्री ढकालले कोरोना लागेका सबैको

अत्यधिक मादक पदार्थ सेवनबाट श्रीमतीको हत्या

बागलुङ , ढोरपाटन नगरपालिका-७ का एक वृद्धले श्रीमतीको हत्या गरेका छन्। बुधबार राति ६२ वर्षीया देवीराम विकले ५० वर्षीया श्रीमती गौरालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन्। देवीरामलाई प्रहरीले नियन्त्रणमा लिएको छ। राती नौ बजेको

अत्याधुनिक हतियार सहित १ जना पक्राउ

नवलपुर,नवलपरासी (पूर्व)को हुप्सेकोट गाउँपालिका–२ चपाहा धारापानीबाट विभिन्न हतियारसहित एकजना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धारापानी घर भएका ६३ वर्षीय तारा बहादुर विक छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)का अनुसार उनको साथबाट भरुवा बन्दुकदेखि

पचालझरनाको भार्तडीमा कोरोना सचेतनाका लागि प्रारम्भिक स्वास्थ्य परिक्षण सुरु

कालिकाेट, पचालझरना गाउँपालिकाको भात्तडीमा बाहिरबाट प्रबेश गर्ने यात्रुहरुको सचेताका लागि प्रारम्भीक स्वास्थ्य परिक्षण कार्यक्रम सुरुवात गरिएको छ । बिहिबार गाउँपालिका स्वास्थ्य तथा सरसफाइ इकाइको तर्फबाट आयोजित प्रारम्भीक सेचतना कार्यक्रम गाउँपालिकाको प्रबेसद्वार भार्तडिमा सुरु गरिएको हो ।

त्यसैले उ मनपर्छ

  उ त्यसैले मनपर्छ पीडामा पनि मुस्कुराउन जानेको छ ! उ थोरै बोल्छ, मीठो बोल्छ ! उसले केही नजानेर होइन ! धेरै जानेर पनि उ मौन बस्न बानी परिसकेकी छे ! कसैलाई रुवाउने उसको चाहना होइन

उच्च रक्तस्रावका कारण सुत्केरीको मृत्यु

जाजरकाेट, नलगाड नगरपालिका–१२ औलगुत्ता स्वास्थ्यचौकीमा सुत्केरी भएकी रुकुम पश्चिम आठबीसकोट नगरपालिका–६ दामाचौरकी २७ वर्षीया विष्णु विकको मृत्यु भएको छ । मंगलबार बेलुकी सुत्केरी भएकी विकको अत्यधिक रक्तस्रावका कारण बुधबार बिहान मृत्यु भएको उनका श्रीमान् रविलाल विकले जानकारी

कोरोनाका सन्त्रास : काठमाडौंबाट बाहिरिनेको संख्या बढ्यो

काठमाडौं,पछिल्लो समयमा विश्वव्यापी रुपमा फैलँदै गएको कोरोनाका सन्त्रासका कारण काठमाडौं उपत्यकाबाट यात्रु बाहिरिनेक्रम शुरु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट घर जाने यात्रुको संख्यामा वृद्धि भएको हो ।