Author Archive

कुमार पौडेलका हत्यारा कानूनी दायरामा नआएकोमा अमेरिकाको चासो

काठमाडौं,  नेपालमा कानुन उल्लघंन गर्ने उच्च सरकारकारी अधिकारी र सुरक्षा निकायलाई जवाफदेही नबनाइएकोमा अमेरिकाले चासो व्यक्त गरेको छ ।बुधबार (मार्च ११ ) मा नेपालको समेत मानव अधिकारसम्बन्धी बार्षीक रिपोर्ट सार्वजनिक गरेको अमेरिकाले विभिन्न मानवअधिकार उल्लंघनका घटनाहरुबारे

उमाइक्रोसफ्टको बोर्डबाट बिल गेट्सले दिए राजीनामा

न्यूयोर्क, अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टका संस्थापक बिल गेट्सले कम्पनीको बोर्डबाट राजीनामा दिएका छन् ।सामाजिक सञ्जाल लिंकडिनमा पल्स पोष्ट गर्दै उनले माइक्रोसफ्टको बोर्डबाट राजीनामा दिएको घोषणा गरेका हुन् । अब आफ्नो ध्यान परोपकारी कार्यमा लगाउनका लागि बोर्डबाट

कोरोनाभाइरसको केन्द्रविन्दु अब युरोप हु्ने डब्लूएचओको चेतावनी

काठमाडौं, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाभाइरसको केन्द्रविन्दु (इपिसेन्टर) अब युरोप भएको चेतावनी दिएको छ ।चीनको वुहानबाट विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रमख चपेटामा अब युरोप परेको डब्लूएचओले जनाएको छ । ‘युरोप अब विश्वव्यापी कोरोनाभाइरस महामारीको

कैलालीमा बस र अटो एकआपसमा ठोक्किँदा १ मृत्यु, चार घाइते

कैलाली, कैलालीमा बस र अटो ठोक्किँदा एकजनाको मृत्यु भएको छ। बस र अटो ठोक्किँदा गोदावरी नगरपालिका–६ का ५३ वर्षीय तुले कोलीको मृत्यु भएको हो।शनिबार बिहान पूर्वपश्चिम राजमार्गअन्‍तर्गत गोदावरी नगरपालिका–३ चौकीडाँडामा पश्चिमबाट पूर्वतर्फ गइरहेको ना४ख ४५२८ नम्बरको

टिपरको ठक्करबाट १८ महिने बालकको मृत्यु

भक्तपुर, चाँगुनारायण–९ स्थित जय ब्रम्हायणी इँटाभट्टामा खेल्दै गरेका एक डेढ वर्षे बालकको सोही इँट्टाभट्टामा माटो बोक्ने बा५ख ७९७१ नम्बरको मिनीटिपरको ठक्करबाट मृत्यु भएको छ ।मृत्यु हुनेमा सर्लाही जिरायल घर भएका १९ वर्षीय ईश्वर मोक्तानको १८ महिने

अफगानिस्तानमा पनि देखियो कोरोना भाइरसको सङ्क्रमण

काबुल, अफगानिस्तानमा कोभिड–१९ सङ्क्रमण १० व्यक्तिमा देखिएको शनिबार प्राप्त एक समाचारमा जनाइएको छ । थप तीन जनामा सो सङ्क्रमण देखिएपछि कोरोना भाइरसको सङ्क्रमणको सङ्ख्या १० पुगेको बताइएको छ । अफगानिस्तानको पूर्वी भागमा पर्ने कपिसा प्रान्त र

नुनमा कालोबजारी गर्नेलाई कारबाहीको माग

काठमाडौं , साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले डिलर, थोक तथा खुद्रा बिक्रेतालाई नुनमा कालोबजारी नगर्न अपील गरेको छ । कर्पोरेशनका डिभिजन म्यानेजर ब्रजेशकुमार झाले कोरोना भाइरसको त्रास फैलाएर कालोबजारी नगर्न आग्रह गरेका हुन् । शुक्रबार उद्योग बाणिज्य

नेपाल आउने यात्रुलाइ दुई हप्‍ता क्वारेन्टाइनमा बस्‍नैपर्ने

काठमाडौं , नेपाल आउने स्वदेशी तथा विदेशी नागरिकका लागि अध्यागमन विभागले आजदेखि थप कडाइ गर्दैछ। कोरोना भाइरसको संक्रमण फैलिने जोखिम बढेपछि विभागले नेपाल प्रवेशमा कडाई गर्ने भएको हो। नेपाल भित्रने स्वदेशी तथा विदेशी नागरिकले त्रिभुवन विमानस्थलमा

कोरोना भाइरसको असर : अमेरिकामा संकटकाल घोषणा

काठमाडौं , कोरोनाभाइरसका कारण ४९ जनाको मृत्यु भएपछि अमेरिकाले राष्ट्रिय संकटकालको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको बढ्दो प्रकोपलाई नियन्त्रण गर्न मद्दत गर्न भन्दै शुक्रबार राष्ट्रिय संकटकाल घोषणा गरेका हुन्। अमेरिकी सरकारले

कोरोना संक्रमणको कारण लण्डन म्याराथन पनि स्थगित

काठमाडौं ,कोरोनाभाइरसको संक्रमण विश्वभर फैलिएपछि संसारभरका खेल कार्यक्रम रद्द हुनेक्रम बढेको छ । कोरोनाभाइरसकै प्रभावले लण्डन म्याराथन समेत पहिलो पटक स्थगित भएको छ । अप्रिलमा तय भएको लण्डन म्याराथन पहिलो पटक स्थगित भएको हो । कोरोना