Author Archive

कोरोना जाँच प्रभावकारी बनाउन मुख्यमन्त्री शाहीको निर्देशन
सुर्खेत,कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरस (कोभिड–१९) जाँच प्रभावकारी बनाउन स्वास्थ्यसम्बन्धी निकायलाई निर्देशन दिएका छन् । कर्णाली प्रदेशको मूलद्वार भेरीगङ्गा नगरपालिका–७ सुर्खेतको बबईस्थित हेल्थडेस्कको निरीक्षण गर्न शनिबार त्यहाँ पुग्नुभएका उनले दैनिक सयौँ यात्रुहरु प्रवेश गर्ने
आजको मौसम : मेघगर्जन र वर्षाको सम्भावना
काठमाडौं , देशको पश्चिमी भूभागमा सामान्य बदली र मध्य तथा पूर्वी भूभागमा आंशिक बदली रहेको छ। बाँकी भुभागको मौसम समान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो भने देशका पहाडी
कोरोनाबाट बेलायतमा २४ घण्टामै ज्यान गुमाउनेको संख्या दोब्बर
काठमाण्डौ, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरस विश्वव्यापी महामारीको “केन्द्रबिन्दु” अब युरोप भएको जनाएको छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले देशहरूलाई आक्रामक कदम चाल्न, समुदायलाई परिचालन गर्न र मृत्यु हुन नदिन मानिसहरूबीच दूरी कायम राख्न आग्रह
गुल्मीका २८ विद्यार्थीले एसईई दिन नपाउने
गुल्मी ,यस वर्ष गुल्मी जिल्लाका २८ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन नपाउने भएका छन्। शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका इकाई प्रमुख ईश्वरी प्रसाद ज्ञवालीका अनुसार छात्रा १८ जना र छात्र १० जना रहेको
घुस नपाएपछि नेपाल आउने तेलट्यांकर दिनभर रोकियो
काठमाडौं , घुस नपाएपछि इन्डियन आयल कर्पोरेशन (आइओसी) का प्रतिनिधिले बिहीबार दिनभर नेपालतर्फ आउने तेल ट्यांकर दिनभर आइसीपी (एकीकृत जाँच चौकी) मै रोकिदिएका छन्। तेल भरेर नेपालतर्फ आएका ६९ वटा ट्यांकरलाई आइओसीका प्रतिनिधिले रकम नपाएपछि जाँचपास
कोरोना भाइसर पैसाबाट सर्ने सम्भावना बढी
काठमाडौं , पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो। पैसाका माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैङ्कको सहयोगमा कोरोना प्रभावित क्षेत्रबाट

७४ घुमुवा प्रहरीलाई विप्लव समूहको सुराकी गर्न पूरा जिम्मेवारी
घुमुवाका रुपमा काम गर्दै आएका ७४ जना प्रहरी जवानदेखि अधिकृतसम्मलाई महानगरीय प्रहरी कार्यालयले जिम्मेवारीबाट मुक्त गर्दै सशस्त्र प्रहरी गण महाराजगन्जमा सरुवा गरिदिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरलगायतका मातहतका कार्यालयमा कार्यरत घुमुवाहरुलाई एकैपटक

आज २०७६ चैत २ गते आइतबारको राशिफल
आज २०७६ चैत २ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले

५ प्रदेशमा देखियो डेंगु, ३६ जना बिरामी
काठमाडौं, कोरोना भाइरसको त्रास रहेको बेला नेपालमा डेंगु रोग पनि देखिन थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालका विभिन्न अस्पतालहरुबाट सन् २०२० (जनवरीदेखि मार्च १३ सम्म)मा ३६ वटा डेंगुका बिरामी देखिएका छन् ।
नेकपाद्वारा कोरोना भाइरसबारे सचेतनामूलक कार्यक्रम
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियानको शुभारम्भ गरेको छ । पार्टी केन्द्रको निर्णय, प्रदेश कमिटीको निर्देशन र जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकको निर्णयअुनसार आजदेखि ‘समृद्ध नेपाल, सुखी नेपालीको आधार–सुदृढ

