Author Archive

गहुँको बोटले बाँधेको अवस्थामा शव फेला

बारा  ,जग्गा व्यवसायी कोल्बी नगरपालिका ११ बेलवा सेर्ही टोलका ४५ वर्षीय बाजिल राय भाटको शव फेला परेको छ। कट्टी बजारदेखि बेलवा आउने रेवाही नदीको ५ मिटर तल पुलमुनि शुक्रबार शव बरामद भएको बारा प्रहरीले जनाएको छ।

कोरोना भाइरसले अमेरिकी शेयर बजार प्रभावित

काठमाडौं , कोरोना भाइरसको संक्रमणले अमेरिकी शेयर बजार प्रभावित भएको छ । अमेरिकी शेयर बजार वाल स्ट्रीट साताको सुरुवातमा झैं अन्त्यमा पनि सकारात्मक हुन सकेन । शेयर बजारमा गिरावट भइरहँदा कच्चा तेलको मूल्यमा पनि नकारात्मक असर

बच्चा जन्म दिएलगत्तै कोरोनाका कारण आमाको मृत्यु

पोल्यान्ड, पोल्यान्डमा एक २७ वर्षीया स्वस्थ महिलाले बच्चालाई जन्म दिएलगत्तै कोरोना संक्रमण भएर मृत्यु भएको छ । मृत्यु भएकी महिलाको नाम भने सार्वजनिक गरिएको छैन । विश्वमै यति कम उमेरमा कोरोना संक्रमण भएर मृत्यु भएकी उनी

जर्मनीमा एकै दिन ४५ सय २८ जना कोरोना संक्रमित

काठमाडौं , कोरोना भाइरसबाट जर्मनीमा एकै दिन ४ हजार ५ सय २८ जना संक्रमित भएका छन् । योसँगै जर्मनीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १९ हजार ८ सय ४८ पुगेको छ । शुक्रबार मात्रै जर्मनीमा २४

कोरोना भाइरसको नयाँ लक्षणले वैज्ञानिक चिन्तित

काठमाडौं , कोरोनाभाइरसको प्रकोप विश्वभर फैलिरहँदा यसको औषधि समेत बन्न सकिरहेको छैन । परीक्षण गरिएको औषधि र खोपको नतिजा आउँन पनि १ देखि २ महिना लाग्न सक्ने बताइएको छ । औषधि र खोप नै पत्ता नलागेकाले

ट्रकले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु

सर्लाही , पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको हरिवन ९ सुखेपोखरीमा शनिवार मध्यान्ह ट्रकको ठक्करबाट एक पैदलयात्रीको घटना स्थलमै मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ५६४५ नम्वरको ट्रकले ठक्करदिँदा पहिचान नखुलेको अन्दाजी ५०/५५ बर्षको

भारतीय बजारमा नेपाली मास्क

कैलालीको टीकापुरमा उत्पादन भएको मास्क भारतीय बजारमा बिक्री हुन थालेको छ । विश्वभर कोभिड–१९ को सङ्क्रमण फैलिरहेका बेला बजारमा मास्क अभाव भएपछि सीमावर्ती भारतीय बजारबाट समेत मास्क खरिद गर्न टीकापुर आउन थालेका हुन् ।  टीकापुरमा महालक्ष्मी

चट्याङ्ग लागेर एक महिलाको मृत्यु

गुल्मी, गुल्मीमा चट्याङ्ग लागेर शनिवार विहान एउटी महिलाको ज्यान गएको छ । जिल्लाको सत्यवती गाउँपालिका –३, ठुलोलुम्पेककी ३७ बर्षीया होमकला श्रीसको मृत्यु भएको हो । गएराती चट्याङ्ग लागेर पाल्पाको मिसन अस्पताल पुर्याइएकी श्रीसको उपचारका क्रममा शनिवार

कोरोनाबाट अमेरिकामा २ सय ६४ मृत्यु, १९ हजार संक्रमित

काठमाडौं , अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ६४ पुगेको छ । शुक्रबार राति थप ८ जनाको मृत्यु भएपछि मृतकको संख्या २ सय ६४ पुगेको हो । १९ हजार ६ सय ५० जनामा संक्रमण देखिएको

कोरोनाको आशंकामा उपचाररत एक बिरामी अस्पतालबाट भागे

काठमाडौं,टेकु अस्पतालमा कोरोना भाइरसको संक्रमण आशंकामा उपचाररत एक बिरामी भागेका छन् । शुक्रबार अस्पताललाई जानकारी नै नदिइ उनी अस्पतालबाट बाहिरिएका हुन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनले एक बिरामी अस्पताललाई जानकारी नै