Author Archive
किशाेरिलाइ जबरजस्ती गरेको आरोपमा युवक पक्राउ
काठमाडौं , १७ वर्षीया किशाेरिलाइ जबरजस्ती करणी गरेको अभियोगमा सिरहा कमलामाई नगरपालिका–१ घर भई काठमाडौं सितापाइला बस्ने ३८ वर्षीय भुवन बिकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित गेष्ट हाउसमा ललाई फकाई लगेर

कोरोनाको तेस्रो संक्रमित भेटिए
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो ।

भारतबाट आएका एकजनाको मृत्यु : क्वारेन्टाइनमा बस्न परिवारले मानेन !
गुल्मीको मालिका गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका-७, घमिर वेदथलाका ६३ वर्षीय केयरसिंह बिकको भारतबाट आएको १० दिनमा मृत्यु भएको छ । वडाध्यक्ष वेदप्रसाद पन्थीले आफ्नो वडामा अहिले भारतबाट झण्डै २५ जना आएका

तनहुँमा लकडाउन उल्लङ्घन गर्ने सवारीसाधान नियन्त्रण
तनहुँ, जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ८० सवारी साधनलाई विभिन्न स्थानबाट आज नियन्त्रणमा लिएको छ । कोभिड–१९ को रोकथामका लागि सरकारको आदेश नमानी सवारी सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिइएको ट्राफिक

१ थान राइफल र बाह्रबोर बन्दुकसहित १ जना पक्राउ
काठमाडौं, १ थान सर्ट राइफल र बाह्रबोरको २ नाले बन्दुकसहित प्रहरीले काठमाडौंबाट १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको मालुङ्गा गाउँपालिका–६ राम्दीघाट घर भइ काठमाडौंको टोखा–११ भण्डारी टोली बस्दै आएका ५४ वर्षीय सूर्य ज्वारचन

फ्रान्सबबाट आएका बाँकेका ४ जना कहाँ छन ?
कोरोनाको संक्रमण देखिएको भनिएकी १९ वर्षीया किशोरी चढेको जहाजमा बाँकेका समेत चार जना रहेको खुलेको छ । गत चैत्र ४ गते फ्रान्सबाट कतार हुँदै आएको जहाजमा रहेकी किशोरीलाई कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरिसकेको छ

लकडाउनको समयमा खाद्यान्नका लागि भाटभटेनी खुल्ला
लकडाउनको समयमा सर्वसाधारणलाई खाद्यान्न लगाएत अत्यावश्यक वस्तुको अभाव हुन नदिन नेपालगन्जको भाटभटेनी सुपर मार्केट्ले खाद्यान्न पसल सुचारु गरेको छ । भाटभटेनी नेपालगन्जका प्रबन्धक बिनोद भट्टराईले बाँके प्रशासनको समन्वयमा खाद्यान्न लगाएत दैनिक उपभोग्य वस्तुहरु उपभोक्ताहरुको सहजताका लागि

कोरोनाबाट अमेरिकामा एकै दिन ९ हजार ८ सय संक्रमित, मृतकको संख्या ६९६ पुग्यो
काठमाडौं,विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट अमेरिका पनि आक्रान्त बनेको छ । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १ सय ४३ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या हालसम्म ६ सय ९६ पुगेको छ । हालसम्म

विदेशबाट फर्किएका २१ जना होम क्वारेन्टाइनमा
स्याङ्जा,वालिङ नगरपालिकामा विदेशबाट फर्किएका २१ जना होम क्वारेन्टाइनमा बसेका छन् । विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड–१९ को सचेतनास्वरुप नगरपालिकाले नगरभित्रका विभिन्न वडाका घर/घरमा पुगेर विदेशबाट एकालाई होम क्वारेन्टाइनमा बस्न दिएको सुझाव अनुसार उनीहरु होम क्वारेन्टाइनमा बसेको नगरपालिकाले

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८ हजार ८ सय पुग्यो
काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ हजार ८ सय १० पुगेको छ । ४ लाख २१ हजार ३ सय ६७ मा संक्रमण फैलिएको छ । संक्रमण फैलिएका मध्ये १ लाख ८ हजार ३ सय

