Author Archive

कर्णाली क्वारेन्टाइन कक्षामा ११० जना

सुर्खेत , भारतबाट नेपालका विभिन्न नाका हुँदै सुर्खेत भित्रिएका १०२ जनालाई कर्णाली प्रदेश सरकारले निगरानी कक्ष (क्वारेन्टाइन) मा राखेको छ । आज फेरि सम्पर्कमा आएका थप आठ पुरुषलाई वीरेन्द्रनगर नगरापालिकाको सहयोगमा जननमूना मावि सुर्खेतको क्वारेन्टाइनमा राखिएको

विद्युत महशुलमा २० प्रतिशत छुट

काठमाडौं,सरकारले विद्युतीय चुल्होको प्रयोगलाई प्रोत्साहन गर्न विद्युत महशुलमा छुटको तयारी गरेको छ । कोरोना भाइरसको जोखिम न्युनीकरणका लागि सरकाले लकडाउन गरेसँगै बजारमा खाना पकाउने ग्यासको अभाव सिर्जना हुन नदिन विकल्पका रुपमा इन्डक्सन चुल्होको प्रयोगमा विद्युत महशुलमा

कोरोना उपचार गर्न नोबेल अस्पताल तयार

विराटनगर ,विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन तयार भएको छ। अस्पतालका सञ्‍चालक डा सुनिल शर्माले नोबेल अस्पताललाई कोरोना विशेष उपचार केन्द्रको रुपमा तीन महिनासम्म प्रयोग गर्न दिन

अत्यावश्यक पसल खोल्न वाणिज्य संघकोआग्रह

नेपालगन्ज उद्योग वाणिज्य संघले ‘लकडाउन’ का क्रममा दैनिक उपभोग्य सामाग्रीको अभाव सिर्जना हुन नदिनका लागि अत्यावश्यक पसल, व्यवसाय खोल्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा बिहिवार भएको सर्वपक्षिय बैठकमा खाद्यन सामाग्रीको अभाव सिर्जना नदिन

नेपालगन्ज वाणिज्य संघले पत्रकारलाई दियो ग्लोब्स र सेनिटाइजर

समाचार संकलनमा व्यस्त हुने पत्रकारलाई नेपालगन्ज उद्योग वाणिज्य संघले बिहिवार ग्लोब्स र सेनिटाइजर वितरण गरेको छ । संघको तर्फबाट अध्यक्ष अब्दुल वाहिद मन्सुरी, महासचिव चिरञ्जीवी ओली र प्रवक्ता टंक धामीले पत्रकारलाई व्यक्तिगत सुरक्षाका लागि आवश्यक पर्ने

कोरोनाबाट बेलायतमा फेरि एक नेपालीको मृत्यु

काठमाडौं, कोरोना भाइरसका कारण बेलायतको लण्डनमा फेरि अर्का एक नेपालीको मृत्यु भएको छ । दुई दशकदेखि बेलायत बस्दै आएका आएका ४० वर्षीय प्रशान्त अर्यालको सोमबार निधन भएको हो ।  अहिले साउथ इस्ट लण्डनमा बस्दै अर्यालको गत

लकडाउनका बेला भारतबाट बैतडी आएका ६४ जनाको उद्धार

बैतडी ,‘लक डाउन’ जारी रहेको बेला भारतबाट आएर अलपत्र परेका ६४ जनाको उद्धार गरिएको छ। बैतडीको सीमा नाका झुलाघाट सिल भएपछि ट्युबबाट नेपाल आएका उनीहरूको बिहीबार बिहान र बुधबार राति उद्धार गरिएको हो। दोगडाकेदार गाउँपालिका, खोचलेक

किटनाशक औषधि छर्किने कामलाई तीव्रता

काठमाडौं , काठमाडौँ महानगरपालिकाले विश्वभर फैलिएको कोभिड–१९ लाई थप फैलन नदिनका लागि सार्वजनिकस्थलमा कीटनाशक औषधि छर्किने कामलाई तीव्र बनाएको छ । यस क्रममा आज बिहान स्थानीय बबरमहल, बानेश्वर, तीनकुने, सिनामङ्गलm जमल, लाजिम्पाट, पानीपोखरी हुँदै महाराजगञ्ज र

कोरोना सम्बन्धि खजुरामा आकस्मीक बैठक

बाँके ,खजुराका चार जनालाई कोरोना संक्रमणको परिक्षणकालागि क्वारेन्टाईनमा राखिएको छ । खजुरा गाउँपालिका वडा नम्बर १ मा रहेको मैटहवा माविमा गाँउपालिकाले क्वारेन्टाईन सचालमा ल्याए लगत्तै ४ जनालाई राखिएको हो । क्वारेन्टाइनमा बस्ने मानिसहरुके सँख्या बढ्न थालेपछि

नेपालगन्ज नाकमा १६ यात्रु अलपत्र

कोरोना भाईरसका कारण बन्द नेपालगन्ज नाकबाट अलपत्र नेपालीहरुको अहिलेसम्म उद्धार हुन सकेको छैन । भारतबाट नेपालतर्फ आउँदै गरेका १६ जना नेपालीहरु दुई दिनदेखी नाकामा अलपत्र परेका छन । यद्यपी उनिहरुको उद्दारमा स्थानीय प्रशासन मुकदर्शक बनेको छ