Author Archive

नेपालगञ्जका मुस्लिमले घरमै नमाज पढ्ने
दारुल उलुम फैजुन्नबी, जामा मस्जिद इदगाह संचालक समिती नेपालगन्जले बिहिबार एक सुचना जारी गर्दै नेपालगन्ज उपमहानगरपालिका भित्र बसोबास गर्ने सम्पुर्ण नेपाली मुस्लिमहरुलाई आ-आफ्नो घरबाटै नमाज पढ्न अनुरोध गरेको छ । संचालक समितिका महासचिव मोहम्मद

पूर्वमन्त्री राईले दिए पार्टी नेता कार्यकर्तालाई मानविय सहयोगमा जुट्न निर्देशन
नेपालगञ्ज, बाँके क्षेत्र नं २ का संघिय सभा सदस्य तथा पूर्वमन्त्री एवम समाजबादी पार्टीका केन्द्रीय सचिव मो ईस्तियाक राईले पार्टी नेता कार्यकर्तालाई कोबिड–१९ नोबल कोरोना भईरसको संक्रमणबाट जोगिनको लागि मानविय सहयोगमा जुट्न अपिल गरेका छन् ।

लमही नगरपालिकामा पचास लाखको राहत कोष स्थापना
दाङ,देउखुरी लमही नगरपालिकाले पचास लाखको राहत कोष स्थापना गरेको छ । लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीको अध्यक्षतामा शुक्रबार नगरपालिकामा बसेको बैठकले कोरोना भाइरस तथा कोरोना प्रभावित व्यक्तीलाई व्यवस्थापनको लागि नगरपालिकाको बैठकले नगरपालिकाको तर्फबाट ५० लाखको

३८ लाख ग्राहकलाई विद्युतमा २० प्रतिशत छुट
काठमाडौं, नेपाल विद्युत प्राधिकरणका ३८ लाख घरायसी ग्राहकलाई विद्युत महसुलमा छुट दिने भएको छ । १ सय ५० युनिटसम्म विद्युत प्रयोगमा चैत महिनाभरको महसुलमा २० प्रतिशत छुट दिने भएको हो । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान

१ सय २१ जनाको उद्दार गरिए पनि ६८ पर्यटक मुस्ताङमै छुटे
मुस्ताङ, मुस्ताङ पुगेका पर्यटकहरुमध्ये विभिन्न मुलुकका ६८ जना पर्यटकहरु अझै मुस्ताङमा नै अलपत्र परेका छन् । देश लकडाउन हुनुपूर्व राउण्ड अन्नपूर्ण हुँदै मुस्ताङ पुगेका पर्यटकहरु कोरोना भाइरसको संक्रमण रोक्नका लागि नेपाल सरकारले देशलाई नै लकडाउन गरेसंगै

काेराना स्वास्थ्य सामाग्री बिना बिरामी उपचार गर्दै : स्वास्थ्यकर्मी विष्ट
भालुवाङ, दाङ देउखुरीको सिसहनियाँमा रहेको विष्ट स्वास्थ्य पोलिक्लिनकका सञ्चालक तथा स्वास्थ्यकर्मी प्रकाश विष्टले स्थानीय स्तरमा बनेको अात्म सुरक्षा कवज लगाएर विरामी चेकजाँच गरिरहेका छन् । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को त्रासले अधिकाशं मेडिकल

नेपालगञ्जमा खाद्यान्न सामाग्री वितरण गर्दै मुस्लिम समाज
मुस्लिम समाज बाँकेले भोली नेपालगञ्जमा खाद्यान्न सामाग्री वितरण गर्ने भएको छ । कोरोना भाईरसका कारण गरिएको लकडाउनले मजदुर र असायहरुको दैनिक जिविकोपार्जनमा समस्या पुगेको भन्दै नेपालगञ्जका मजदुर र असायहरुलाई राहात स्वरुप खाद्यान्न सामाग्री वितरण गरिने मुस्लिम

राप्ती गाउँपालिकाको सवै वडामा जोखिम न्युनीकरण समिति गठन
दाङ,भालुवाङ राप्ती गाउँपालिको सवै वडामा जोखिम न्युनीकरण तथा प्रतिकार्य समिति गठन गरिएको छ । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण सरकारद्वारा गरिएको लकडाउनले स्थानीयमा पर्न जाने समस्या प्रति सजक रहदै गाउँपालिका स्तरमा एउटा

नेपालगन्जमै ‘पिपिई’ बनाउँदै
कोरोना भाईस संक्रमितहरुको उपचारमा संलग्न डक्टरले लगाउनुपर्ने पिपिई (प्राइभेट प्रोटेक्टिभ इक्विपमेन्ट) को उत्पादन नेपालगन्जमै सुरु भएको छ । देशभर पिपिईको अभाव देखिएको बेला नेपालगन्जकै एक ईण्डष्ट्रिजले ‘पिपिई’ को उत्पादन सुरु गरेको हो । नेपालगन्ज उपमहानगरपालिका २

प्रभावित देशबाट आएका नौजना नेपालगन्जको क्वारेन्टाइनमा
बाँके , कोरोना भाइरस प्रभावित देशबाट आएका नौ जनालाई नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पस परिसरमा रहेको क्वारेन्टाइनमा राखिएको छ। बैजनाथ गाउँपालिकाबाट एक महिलालाई ल्याएर राखेपछि क्वारेन्टाइनमा बस्नेको संख्या ९ पुगेको छ। ११ चैतमा भारतको नयाँ दिल्लीबाट नेपाल

