Author Archive
चीनतर्फको नाका खुलाउने सरकारको निर्णय
काठमाडौं, १२ चैत । सरकारले चीनतर्फको नाका खुलाउने निर्णय गरेको छ। माघ १५ देखि बन्द भएका नाका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने उद्धेश्यले खुलाउने भएको हो। उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर

पाटन अस्पतालमा कोरोना संक्रमणको परीक्षण हुने
काठमाडौं,कोरोना भाइरस संक्रमणको परीक्षण गर्ने र निर्क्योल गर्ने काम अब पाटन अस्पतालमा पनि सञ्चालन हुने भएको छ । पाटन अस्पतालले गरेको तयारीबारे स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले निरीक्षण गरेका छन् । पाटन अस्पतालमा २४ आइसीयू

कोरोनाका संक्रमित थाइल्याण्डमा नयाँ १११ फेला
थाइल्याण्ड- थाइल्याण्डमा कोरोना भाइरसका १११ नयाँ संक्रमित फेला परेका छन् । ट्विटरमार्फत् थाइल्याण्डको सरकारले जारी गरेको सन्देशमा थाइलयाण्डमा १११ जना नयाँ संक्रमित थपिएको जनाइएको छ । यससँगै कोरोना भाइरसका कारण थाइल्याण्डमा कोरोना भाइरसका १ हजार ४५

लकडाउनमा पनि धमाधम भित्रिँदै नेपाली
कैलाली , कोरोनाको सम्भवित जोखिम न्यूनीकरण गर्न नेपाल–भारत सीमा नाका बन्द गरिएको भएपनि कैलालीमा अवैध रुपमा भारतवाट भित्रिने क्रम जारी छ । धनगढी उप,महानगरपालिका वडा नम्वर १स्थित त्रिवेणी घाट भएर भारतबाट नेपाली भित्रिरहेका छन् । बुधवार

आजबाट दिनको २ घन्टा बैंक खुल्ने
काठमाडौं, बिहीबार (आज)बाट बैंकले दुई घण्टे शाखा सेवा सुचारु गरेका छन् । राष्ट्र बैंकसँगको समन्वयनमा बैंकहरुले बिहीबारबाट आंशिक रुपमा शाखा सञ्चालनको गरेका हुन् । लकडाउनमा भए पनि बैंकिङ सेवा अत्यषावश्यक सेवा भएको कारण नरोकिएको नेपाल राष्ट्र

भारतबाट आएका ३७ जना पाल्पा क्वारेन्टाइनमा
पाल्पा , छिमेकी मुलुक भारतबाट आएका ३७ जनालाई पाल्पास्थित विभिन्न क्वारेन्टाइनमा राखिएको छ। जिल्लाको तानसेन नगरपालिका–६ वर्तुङस्थित जनप्रिय माध्यमिक विद्यालय र बगनाशकाली गाउँपालिका–१ चिर्तुङधारामा रहेको ग्राम्य माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका

स्पेनमा एकै दिन कोरोनाबाट ६ सय ५६ जनाको मृत्यु
एजेन्सी,कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा स्पेनमा ६ सय ५६ जनाको मृत्यु भएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरसका कारण ६ सय ५६ जनाको मृत्यु भएको जनाएको हो । यससँगै स्पेनमा

विश्वभर कोरोनाबाट मृत्यु हुने २१ हजार १९१ पुग्यो १९८ देशमा संक्रमण
काठमाडौं, विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १९८ देशमा पुगेको छ । फैलँदो संक्रमणसहित मृतकको संख्या पनि बढिरहेको छ । अहिलेसम्म कोरोना भाइरसकै संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१ हजार १ सय ९१ पुगेको छ
पाकिस्तानमा ३ पत्रकारलाई कोरोनाको संक्रमण भएको पुष्टि
काठमाडौं,पाकिस्तानमा तीनजना पत्रकारलाई प्राणघातक कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पाकिस्तानका न्यूज २४ एचडी टीभीका दुईजना पत्रकार र अबतक टीभीका एकजना पत्रकारलाई कोभिड १९को संक्रमण देखिएको पाकिस्तानी अनलाइन पत्रिका डेली टाइम्सले जनाएको छ । उनीहरुको नाम
कोरोनाबाट इटालीमा ज्यान गुमाउनेको संख्या ७ हजार ५ सय नाघ्यो
काठमाडौं, विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको प्रभाव पछिल्लो समय सबैभन्दा बढी इटालीमा देखिएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ६ सय ८३ जनाले ज्यान गुमाएका छन् । एकै दिनमा थप ६ सय ८३ जनाले

